प्रदेश पाँचमा बाढीपहिरोको असर
शनिबार, असार २०, २०७७
सहकारी दिवसको सार्थकता
शनिबार, असार २०, २०७७
विश्वभर आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन थालिएको छ । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी संगठनमार्फत हरेक वर्षको जुलाई महिनामा विश्वभर सहकारी दिवस मनाउने गरिएको हो । नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
कोरोनाको कहर, संस्कृति माथि प्रहार
शनिबार, असार २०, २०७७
नेपाल ‘सातको अफाप’ कस्को के श्राप परेको हो कुन्नि सालको पछाडी सात आउने बितिकै देशभित्र नाना किसिमको क्रान्ति, भ्रान्ति, दुःखको ओइरो लाग्ने ! सालको चार अंकमा कुनै पनि ठाँउमा सात आउने बित्तिकै देशमा अनेक प्रकारका घटना हुने गर्छ । यो सबैलाई थाहा भएकै कुरा हो ।
पाल्पामा थप ४ जनामा कोरोना पुष्टि
शुक्रबार, असार १९, २०७७
जिल्लामा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रामपुर नगरपालिकाका २ जना पुरुष र तिनाउ गाउँपालिकाका २ जना पुरुष गरी ४ जनामा संक्रमण देखिएको हो । ३ हप्ता अघि भारतबाट आएर तिनाउ गाउँपालिका ३ झुम्साको तिलोत्तमा माविमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका वडा...
पाल्पा अस्पतालमा ५ महिनादेखि अनुपस्थित हेल्थ असिस्टेण्टलाई माग्यो प्रदेश सरकारले स्पष्टीकरण
शुक्रबार, असार १९, २०७७
जिल्ला अस्पताल पाल्पामा कार्यरत सिनियर हेल्थ असिस्टेण्ट छविराज गिरी करिव पाँच महिनादेखि अनुपस्थित रहको भन्दै प्रदेश पाँच सरकारले स्पष्टीकरण मागेको छ । गत फागुन २ गतेदेखि कार्यालयमा उपस्थित नभएको भन्दै प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयले शुक्रबार गिरीको नाममा ७ दिने सूचना जारी गर्दै स्पष्टीकरण माग गरेको हो । समायोजनका क्रममा...
विद्युत अनियमितताले ग्रामीण बस्तीमा खाने पानीको अभाव
शुक्रबार, असार १९, २०७७
विद्युत आपूर्ति नियमित नहुँदा ग्रामीण बस्तीमा खाने पानीको अभाव देखिएको छ । स्थानीय बासिन्दा १४ दिनसम्म धारामा पानी नआएपछि कुवाबाट पानी बोकेर ल्याउन बाध्य भएका छन् । रैनादेवी छहरा गाउँपालिकाको‘एक घर, एक धारा’ जडान गरिएको मुभुङ बस्तीका धारामा पानी नआएपछि खानेपानीको अभाव देखिएको हो । स्थानीय बासिन्दा कमल न्यौपानेले विद्युत...
गुल्मी पहिरो अपडेट : १८ महिने बच्चा सहित दुईको मृत्यु, पाँच घाइते
शुक्रबार, असार १९, २०७७
जिल्लाको इस्मा गाउँपालिका १ मल्दीमा विहिबार राती परेको अविरल वर्षका कारण गएको पहिरोमा पुरी १८ महिने बच्चा सहित दुई जनाको ज्यान गएको छ, भने पाँच जना घाइते भएका छन् । घर माथिबाट खसेको पहिरोले पुरिएर १८ महिने सुजन सारु र ७ वर्षकी अपिच्छा खत्रीको मृत्यु भएको वडा सदस्य तथा उद्धारमा...
नेकपामा स्वार्थको झगडा
शुक्रबार, असार १९, २०७७
देशमा कोरोना महामारीको कहर छ । यता बहुमत प्राप्त दल नेकपा भित्र भने स्वार्थको झगडा भइरहेको छ । हुन त यो नौलो भने होइन । नेकपाभित्र बेला–बेलामा स्वार्थका झगडाहरु भइनै रहन्छन् । केही दिन अघिदेखि नेकपा भित्रबाटै पाटी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरिएको छ । बहुमत...
जातजाति, लिङ्ग र सामाजिक व्यवहार
शुक्रबार, असार १९, २०७७
रुकुम घटनालाई नजिकबाट नियालेर हेर्ने हो भने यो अरुको चासोको विषय नै हैन झैं गरेर विभिन्न जातिय संगठनका मात्र दवाबमूलक कार्यक्रमहरु देख्न सकिन्छ । यो घटना त केवल बाहिर निस्केको घटना हो । यहाँ यस्ता धेरै घटनाहरु छन्, जुन आफै बिलिन भएर गएका छन् । कुनै घटना कारण बिना नै...
मनोवैज्ञानिक प्राथमिक उपचार सेवा
शुक्रबार, असार १९, २०७७
तनावको अवस्थामा परेका मानिसलाई सहयोग गर्ने सीप हो । मनलाई शान्त बनाउने कुरा हो । मानिसलाई थप हानी हुनबाट जोगाउनु हो । सुरक्षाको प्रत्याभूती दिन, मनलाई शान्त र स्थिर बनाउन सहयोग गर्नु, भावनात्मक सम्वन्धमा वृद्धि गर्नु आशा जगाउनु तत्काल आधारभूत आवश्यकता परिपूर्ती गर्न सहयोग पुर्याउन अत्यावश्यक सुचना, सेवाहरु, सामाजिक सहायताको...
व्यवसायिक किसानलाई निःशुल्क पशु आहार
शुक्रबार, असार १९, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकामा सञ्चालित बगनासकाली बहुउद्देश्यीय सहकारी सस्था लि.ले व्यवसायिक किसानहरुका लागि निःशुल्क पशु आहार (दाना) दिएको छ । सहकारीले किसानहरुलाई पशु व्यवसायीमा लाग्न थप प्रोत्साहनका लागि निःशुल्क पशु आहार दिएको हो । सहकारीले एक कार्यक्रमका बिच सहकारीमा आवद्ध ५० जना सदस्यहरुलाई दाना वितरण गरेको छ । दाना वितरण गर्दै...
कोरोनालाई छिचोल्दै रोपाइँमा व्यस्त किसान, पाल्पामा सकियो ५० प्रतिशत रोपाइँ
शुक्रबार, असार १९, २०७७
कोरोना जोखिमका बीच यहाँका किसानलाई रोपाइँको चटारो परेको छ । हरेक वर्ष साउनको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको भएको हो । यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच असार लाग्न साथ शुरु भएको रोपाइँ ५० प्रतिशत...


