Shittalpati
शव व्यवस्थापनस्थलको टुङ्गो लागेन
शव व्यवस्थापनस्थलको टुङ्गो लागेन कोभिड–१९ का कारण मृत्युवरण गर्ने व्यक्तिको शव व्यवस्थापनका लागि स्थानीय तहमा ठाउँ टुङ्गो लागेको छैन । शव व्यवस्थापन जिल्लास्तरीय समितिले स्थान पहिचान गरी सोको विवरण पठाउन स्थानीय तहलाई पटक–पटक पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त समितिले यथाशीघ्र शव व्यवस्थापन स्थलको खोजी गरी समितिलाई जानकारी गराउन सोमबार...
तालपोखरा क्षेत्रको सडकमा ट्रिगार्ड सहित वृक्षारोपण
तालपोखरा क्षेत्रको सडकमा ट्रिगार्ड सहित वृक्षारोपण रामपुर नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य तालपोखरा क्षेत्रको सडकमा मंगलबार वृक्षारोपण संगै ट्रिगार्ड राखिएको छ । डिभिजन वन कार्यालय पाल्पाको सडक सौन्दर्यकरण कार्यक्रम अन्तर्गत सडकको दायाँ बायाँ वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय पाल्पाले रामपुर नगरपालिकाको समन्वयमा सडकको दुवै तर्फ ट्रिगार्ड राखेर १ सय ७५ वटा विरुवा रोपिएको हो ।...
चिकित्सकसहितको स्वास्थ्य सेवा
चिकित्सकसहितको स्वास्थ्य सेवा जिल्लाको रम्भा गाउँपालिका–१ हुँगी स्थित स्वास्थ्यचौकीबाट चिकित्सकसहितको स्वास्थ्य सेवा शुरु हुने भएको छ । चिकित्सकसहित सेवा पाउने भएपछि यहाँका बिरामी आधारभूत उपचारका लागि जिल्ला सदरमुकाम तानसेन धाउने समस्या हट्ने छ । हुँगीबाट सञ्चालित स्वास्थ्यचौकीले आगामी साउन महिनादेखि एमबीबीएस डाक्टरबाट स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।...
रामपुरका कृषकलाई थप ५ हजार आँप तथा लिचीका बिरुवा
रामपुरका कृषकलाई थप ५ हजार आँप तथा लिचीका बिरुवा रामपुर नगरपालिका कृषि शाखाले कृषकहरुलाई आँप तथा लिचीका बिरुवा वितरण गरेको छ । फलफूल खेतीमा पनि नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ कृषकहरुलाई मागको आधारमा शाखाले विरुवा वितरण गरेको हो । यस अघि वडाहरु संग सहकार्य गरी ११ हजार भन्दा बढी कागती तथा सुन्तलाका विरुवा वितरण गरेको कृषि शाखाले आज थप...
गुल्मीका स्थानीय सरकारको बजेट ५ अर्ब ७४ करोड, शिक्षा, स्वास्थ्य, रोजगार प्राथमिकतामा
गुल्मीका स्थानीय सरकारको बजेट ५ अर्ब ७४ करोड, शिक्षा, स्वास्थ्य, रोजगार प्राथमिकतामा जिल्लाका स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षका लागि ५ अर्ब बढीको बजेट ल्याएका छन् । आर्थिक वर्ष २०७७/०७८का लागि जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकाले ५ अर्ब ७४ करोड २३ लाख ४५ हजार ७ सय ९० बराबरको बजेट ल्याएका हुन् । उनीहरुले शिक्षा, स्वास्थ्य, रोजगारीसँगै कृषि, पूर्वाधार विकास, सुशासन लगायतका क्षेत्रलाई...
कोरोनाप्रति कति सावधान हामी ?
कोरोनाप्रति कति सावधान हामी ? कोरोना भाइरस आजसम्मको सार्वजनिक समाचार अनुसार र विचार प्रवाह हुँदा सम्मको तथ्यांक अनुसार यो भाइरस चीन, दक्षिण एशिया, युरोप, अमेरिका, आदि सुदुरवर्ती देश हुदै विश्वका धेरै मुलुकहरू जस्तैं भारत, इरान, इराक, द–कोरिया, जापान, अमेरिका, इटली, स्पेन, फ्रान्स, जर्मनी लगायत हाम्रो नेपालमा पनि तीव्र गतिले विस्तारित हँुदै गइरहेको बुझिन्छ । अनेकौ...
खुकुलो लकडाउन र सावधानी
खुकुलो लकडाउन र सावधानी लामो समयको बन्दाबन्दीका कारण उद्योगी, व्यवसायी र आम नागरिक समस्यामा पछि सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ । सरकारले दैनिक जीवनयापनलाई सहज बनाउनका लागि लकडाउनको स्वरुप परिवर्तन गर्नु आफैमा उत्साजनका रुपमा लिनु पर्दछ । लकडाउन खुकुलो गरेसँगै उद्योगी व्यवसायीहरुले राहत महशुस गरेका छन् । आम नागरिक, उद्योग व्यवसायीहरूले राहत महशुस...
पाल्पामा थप ४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय १४ पुग्यो
पाल्पामा थप ४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय १४ पुग्यो जिल्लामा थप ४१ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार र मंगलबार भैरहवा स्वास्थ्य प्रयोगशाला र केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाको छ । संक्रमित हुनेहरुमा रम्भा गाउँपालिकाका १५ जना पुरुष, २ महिला गरी १७ जना, रैनादेवी छहरा गाउँपालिकाका...
तानसेनमा पर्यटकीय विकासका लागि सूचनापाटी राखिदै
तानसेनमा पर्यटकीय विकासका लागि सूचनापाटी राखिदै तानसेनमा पर्यटकीय विकासमा टेवा पुग्ने गरी विद्युतीय सूचनापाटी राख्न लागिएको छ । तानसेनको श्रीनगरडाँडामा पर्यटकीय विकासमा सहयोग पुग्ने गरी (सूचनापाटी) ‘तानसेन इलेक्ट्रोनिक बोर्ड’ को स्थापना गर्न लागिएको हो । बोर्डको संघीय सांसद तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् । पाल्पा क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्र...
भौगोलिक अध्ययन गर्न पहिरो पीडितको माग
भौगोलिक अध्ययन गर्न पहिरो पीडितको माग जिल्लाका विभिन्न क्षेत्रमा खसेको पहिराले ठूलो धनजनको क्षति पुर्‍याएकाले पीडितले भौगोलिक अध्ययन गर्न माग गरेका छन् । पहिराले ग्रामीण क्षेत्रका सडकमा क्षति पुर्‍याउँदा कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएको तथा बस्ती नै बस्न नमिल्ने गरी जमीन भासिएकाले सो क्षेत्रको भूगोल अध्ययन गरी बस्न मिल्ने नमिल्ने माग गरिएको हो ।...
वडाध्यक्षको सुविधा कटौती गर्ने प्रस्ताव
वडाध्यक्षको सुविधा कटौती गर्ने प्रस्ताव प्रदेश पाँच सरकारले स्थानीय तहका वडाध्यक्षहरुले पदाधिकारीसरह पाउँदै आएको सुविधामा कटौती गर्न कानून संशोधन प्रस्ताव गरेको छ । सो सम्बन्धी विधेयक प्रदेशसभामा संशोधनका लागि पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको हो । प्रदेश सरकारको मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन, २०७६...
Weather Update