Shittalpati
गुल्मीमा पहिरोले पुरिदा १८ महिने बच्चा सहित दुईको मृत्यु,एकको उद्धार
गुल्मीमा पहिरोले पुरिदा १८ महिने बच्चा सहित दुईको मृत्यु,एकको उद्धार गुल्मी जिल्लाको इस्मा गाउँपालिका १ मल्दीमा गएर राती परेको अविरल वर्षका कारण गएको पहिरोमा पुरी १८ महिने बच्चा सहित दुई जनाको ज्यान गएको छ । घर माथिबाट खसेको पहिरोले पुरिएर बसन्त सारुका १८ महिने छोरा सुजन सारु र ईश्वरा खत्रीकी ७ वर्षकी छोरी अपिच्छा खत्रीको मृत्यु भएको वडा सदस्य तथा...
कोरोनाबाट ४९ दिने शिशुको मृत्यु, मृत्यु हुनेको संख्या ३१ पुग्यो
कोरोनाबाट ४९ दिने शिशुको मृत्यु, मृत्यु हुनेको संख्या ३१ पुग्यो नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । विहिबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले म्याग्दीका ४९ दिने...
तानसेन नगरपालिका परिसरमा नेपाल बैंकको एक्टेनसन काउन्टर
तानसेन नगरपालिका परिसरमा नेपाल बैंकको एक्टेनसन काउन्टर नेपाल बैंक लिमिटेडले तानसेन नगरपालिका परिसरमा एक्टेनसन काउन्टर सञ्चालनमा ल्याएको छ । नगर सरकारले ल्याएको युवा स्वारोजगार कार्यक्रमलाई लक्षित गरी विना धिलो सहुलियतमा कर्जा उपलब्ध गराउन बैंकले एक्टेनसन काउन्टर सञ्चालनमा ल्याएको हो । काउन्टरको नगर प्रमुख अशोक कुमार शाहीले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
रैनादेवी छहरा सरकारले दियो किसानलाई दुधमा अनुदान
रैनादेवी छहरा सरकारले दियो किसानलाई दुधमा अनुदान जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले किसानलाई दुधमा अनुदान दिएको छ । गाउँपालिकाले दूधमा आत्मानिर्भर बनाई समृद्धि हासिल गर्ने उद्देश्य अनुरुप दूधमा किसानले उत्पादन गरेको दुध विक्रिमा आधारित ढुवानीका लागि अनुदान दिएको हो । वडा ४ सल्लेधारामा रहेका दुध उत्पादक किसानहरुलाई उत्पादन गरेको दुध विक्रीमा आधारित ढुवानीको लागि गाउँपालिकाले अनुदान दिएको छ...
पाल्पा जेसिजद्वारा तानसेनका आइसोलेशनमा रहेका नागरिकलाई सहयोग
पाल्पा जेसिजद्वारा तानसेनका आइसोलेशनमा रहेका नागरिकलाई सहयोग जिल्लामा क्रियाशिल सामाजिक संस्था पाल्पा जेसिजले तानसेनका आइसोलेशन सेन्टरमा रहेका नागरिकहरुका लागि सहयोग गरेको छ । जेसिजले कोरोना संक्रमण देखिई तानसेनमा निर्माण गरिएका विभिन्न आइसोलेशन सेन्टरमा बसेका नागारिक र उनीहरुको व्यवस्थापनमा खटिएका ३५ जनालाई पौष्टिक खानेकुरा र मास्क सहयोग गरेको हो ।
विद्यालय खुल्ने अनिश्चित, विकल्प खोज्दै माथागढी सरकार
विद्यालय खुल्ने अनिश्चित, विकल्प खोज्दै माथागढी सरकार नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शैक्षिक सघसंस्थाहरु खुल्ने विषय अनिश्चित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि विद्यालय खोल्ने अनिश्चित भएपछि असार १ गतेदेखि अनलाइन, रेडियो, टेलिभिजन, प्रिन्ट सामग्री लगायत वैकल्पिक शिक्षण विधिबाट कक्षा सञ्चालन गर्न सकिने प्रबन्ध मिलाएको छ ।
नागरिकतासँग एमसीसी नसाटियोस्
नागरिकतासँग एमसीसी नसाटियोस् गतहप्ता नेपालमा आकासै खसेर सबै ध्वस्त हुन्छ या कुनै प्रलय आउदैछ जस्तो भयो । विषय हो नेपालको नागरिकता ऐन २०६३ सशोधनको । त्यसभन्दा अगाडि सदनमा त सांसद सरिता गिरीको कुरासँग जोडिएर आएको थियो । हुन त सरिता गिरीको पछिल्लो अभिव्यक्ति जायज र सान्दर्भिक छ । उनलाई देख्न साथ आलोचना त...
मल अभाव हुन नदेऊ
मल अभाव हुन नदेऊ यति बेला देशभरका किसान रोपाइँको चटारोमा छन् । वर्षभरीको प्रमुख खाद्यान्न जोहोका लागि बीउ उखेल्ने र रोप्ने काममा किसान व्यस्त छन् । विगतमा जस्तै यस वर्ष पनि बाली हुर्काउन र उत्पादन वृद्धि गर्न अति आवश्यक पर्ने डीएपी र युरिया मल कतै नपाइएको होकी भन्ने चिन्तामा किसानहरु रहेका छन् । सरकारले...
प्रधानमन्त्रीलाई ट्रेड युनियन काँग्रेस  पाल्पाको ध्यानाकर्षण
प्रधानमन्त्रीलाई ट्रेड युनियन काँग्रेस पाल्पाको ध्यानाकर्षण प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल ट्रेड युनिन काँग्रेस पाल्पाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्रमिकका समस्याका विषयमा ध्यानाकर्षण गराएको छ । युनियनले सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बंजाडेमार्फत प्राधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । बन्दाबन्दीका कारण आयस्रोत गुमाएका उद्योग, व्यापार, व्यवसायमा कार्यरत मजदुर श्रम गरेर खाने वर्ग, अपाङ्ग...
पाल्पामा थप दुई जनामा कोरोना पुष्टि
पाल्पामा थप दुई जनामा कोरोना पुष्टि जिल्लामा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार भैरहवा स्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेनका दुई जना पुरुषमा संक्रमण देखिएको हो । भारतबाट आएर तानसेन नगरपालिका वडा नं.१२ को आमडाँडा सामुदायिक भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका २ जनामा संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झपेन्द्र न्यौपानेले बताए ।...
रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा
रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा जिल्लामा क्रियाशिल सामाजिक संस्था रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व चयन भएको छ । भर्चुअल विधि मार्फत २०२०/२१ को लागि अधिवक्ता रो.शिवप्रसाद देवकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जसको उपाध्यक्षमा रो.शैलेन्द्र भट्टराई, सचिव हरि रायमाझी, कोषाध्यक्ष रो. यादव सिं कार्की, क्लवका डाइरेक्टर चियरहरुमा रो. भीमबहादुर श्रेष्ठ, रो.मुक्ति राम...
Weather Update