Shittalpati
सरकारको तीन वर्ष
सरकारको तीन वर्ष
माथागढीले विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउँदै
माथागढीले विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउँदै त्यस्तै एकल ब्याटमिण्टन प्रतियोगिताका लागि गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई सहभागी हुन समेत आग्रह गरेको छ ।
गुल्मीमा जिप दुर्घटना : ३ को मृत्यु, ४ घाइते (अपडेट)
गुल्मीमा जिप दुर्घटना : ३ को मृत्यु, ४ घाइते (अपडेट) जिल्लाको रेसुङ्गा नगरपालिका १४ परालमीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यो समाचार तयार पर्दासम्म दुर्घटनामा मृत्यु हुनको संख्या ३ पुगेको हो ।
गुल्मीमा जिप दुर्घटना : एकको मृत्यु, ७ घाइते
गुल्मीमा जिप दुर्घटना : एकको मृत्यु, ७ घाइते गुल्मीमा जिप दुर्घटना भएको छ । सदरमुकाम तम्घासबाट पराल्मीतर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप आज साझ ६ः३० बजे रेसुङ्गा नगरपालिका १४ पराल्मीको छापमा दुर्घटना भएको हो ।
प्रताप शमशेरको सम्झनामा पाल्पा दरबार संग्रहालयमा शालिक
प्रताप शमशेरको सम्झनामा पाल्पा दरबार संग्रहालयमा शालिक पाल्पा दरवार संग्रहालय परिसरमा जनरल प्रताप शमशेर राणा (सानु राजा) को अर्धकतको शालिक अनावरण गरिएको छ । शालिकको लुम्बिनी प्रदेशका वन वातावरण तथा उधोग पर्यटनमन्त्री लीला गिरीले अनावरण गरे । हाल सग्रहालय रहेको पाल्पा दरवारको निर्माण जनरल प्रताप शमशेर राणाले गरेका थिए । दरवार निर्माणकर्ता राणाको सम्झनामा सर्वसाधारण तथा पर्यटकहरुको...
पाल्पा निस्दीका एक पुरुष घरमै मृत भेटिए
पाल्पा निस्दीका एक पुरुष घरमै मृत भेटिए जिल्लाको निस्दी गाउँपालिकाका ३ झिरुवासका एक पुरुष घरमै मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार झिरुबासका २८ वर्षीय प्रेम बहादुर राना आफ्नै घरको सुत्ने कोठामा मंगलबार मृत अवस्थामा भेटिएका हुन् ।
लक्ष्मी बैंकद्वारा स्मार्ट फोन लोन सेवा सुरू
लक्ष्मी बैंकद्वारा स्मार्ट फोन लोन सेवा सुरू लक्ष्मी बैंकले एफवान सफ्टसँगको सहकार्यमा स्मार्ट फोन लोन सेवा सुरु गरेको छ । स्मार्ट फोन लोन एक कर्जा रुपी सेवा हो । जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन् ।
गुल्मीमा २८ सय बढीले लगाए कोरोना विरुद्धकोे खोप
गुल्मीमा २८ सय बढीले लगाए कोरोना विरुद्धकोे खोप गुल्मीमा २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएका छन् । पहिलो चरण र दोस्रो चरणमा लगाइएको तथ्याड्ढ अनुसार हालसम्म २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । पहिलो चरणको माघको १५ देखि सुरु गरिएको थियो ।
देशैभर सरस्वतीको पूजा गरी मनाइयो श्रीपञ्चमी
देशैभर सरस्वतीको पूजा गरी मनाइयो श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मंगलबार देशैभर श्रीपञ्चमी पर्व मनाइएको छ । माघ शुक्ल पञ्चमीको दिन विद्यारम्भको मुख्य तिथि भएकाले बिहानैदेखि अभिभावकहरूले आ–आफ्ना बालबालिकालाई नजिकैका सरस्वती मन्दिर वा विद्यालयमा लगी सिसाकलम वा खरीले अक्षर लेख्न लगाउँदै अक्षरारम्भ गराएका छन्  ।
Weather Update