Shittalpati
गुल्मीमा कोरोना संक्रमितको संख्या शून्यमा झर्‍यो
गुल्मीमा कोरोना संक्रमितको संख्या शून्यमा झर्‍यो गुल्मी, जिल्लामा अहिले कोरोना संक्रमितको संख्या शुन्यमा झरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी पशुपति आचार्यका अनुसार संक्रमित भएका सबै निको भएसँगै संक्रमितको संख्या शून्यमा झरेको हो ।
विहीबार थप ८४ जनाले कोरोना जिते
विहीबार थप ८४ जनाले कोरोना जिते पाल्पा, फागुन १३/ नेपालमा विहीबार थप ८४ जना कोरोना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालमा उपचाररत ८४ संक्रमितले कोरोना जितेका हुन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या दुई लाख ७० हजार २ सय २३ पुगेको छ । उनीहरु सबै कोरोना...
बेथल र सेनका विद्यार्थीले परियोजनाकार्य गर्दै
बेथल र सेनका विद्यार्थीले परियोजनाकार्य गर्दै नसेनका दुई विद्यालयका विद्यार्थीहरुले परियोजनाकार्यलाई अगाडि बढाएका छन् । परियोजना कार्यमार्फत व्यवहारिक ज्ञान हासिल गर्नका लागि बेथल ईङ्लिस सेकेण्डरी बोडि· स्कुल र सेन माध्यमिक विद्यालयका कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुले परियोजना कार्य गर्न लागेका हुन् ।
‘सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन्छौ’
‘सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन्छौ’ जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने गरी गाउँपालिकाले काम गरेको बताएका छन् 
झडेवाको कर्णधार प्राविले मनायो वार्षिकोत्सव
झडेवाको कर्णधार प्राविले मनायो वार्षिकोत्सव माथागढी गाउँपालिका ४ झडेवामा रहेको कर्णधार प्राथमिक विद्यालयको ३८ औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
बाघको छालासहित दुई पक्राउ
बाघको छालासहित दुई पक्राउ बाघको छालासहित दुई व्यक्ति पक्राउ परेका छन् । प्रतिबन्धित बाघको छालाको कारोबार गर्दै आएका तुलसीपुर उपमहानगरपालिका–४ गोठी खोलाबाट सल्यानका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेका हो । रा ४ प ८८४७ नम्बरको मोटरसाइकलमा सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेका उनीहरुलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
सर्वोच्चको फैसला स्वागतयोग्य
सर्वोच्चको फैसला स्वागतयोग्य सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गरेको छ । अदालतले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको र संवैधानिक आधारबिना प्रधानमन्त्रीले निर्णय गरेको फैसला गरेको हो । प्रधानमन्त्री केपी ओलीको जन्मदिनकै संयोग पारेर फागुन ११ गते आएको सर्वोच्च अदालतको यो फैसला जनअपेक्षित मात्र हैन, अत्यन्तै स्वागतयोग्य रहेको छ ।
बगनासकाली बन्यो पाल्पामै पहिलो फुसको छानारहित गाउँपालिका
बगनासकाली बन्यो पाल्पामै पहिलो फुसको छानारहित गाउँपालिका पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका खरका छानाहरु विस्थापित गर्दै फुसको छाना रहित गाउँपालिका घोषण भएको छ । गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका सबैको घर जस्तापाताले छाएसँगै पाल्पामै पहिलो फुसको छानारहित गाउँपालिका घोषणा भएको हो ।
‘सर्वोच्चको फैसलालाई जीत र हारको विषय नबनाऔँ’
‘सर्वोच्चको फैसलालाई जीत र हारको विषय नबनाऔँ’ रुपन्देही, प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णय बाहिर आएसँगै सत्ता पक्ष र प्रतिपक्षी दलका नेताले विभिन्न प्रतिक्रिया दिएका छन् । बुधबार बुटवलमा आयोजित कार्यक्रममा उनीहरुले सर्वोच्च अदालतको फैसला सबैलाई स्वीकार हुने भएकाले यसलाई जित र हारको विषय बनाउन नहुनेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा लुम्बिनी...
बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाई आर्थिक सहयोग
बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाई आर्थिक सहयोग गुल्मी, बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाई आर्थिक सहयोग प्राप्त भएको छ । गुल्मी समाज युकेले संघलाई आर्थिक सहयोग गरेको हो । समाजले विश्व अपाङ्ग दिवसका दिन संकलन गरेको रकम संघलाई सहयोग गरेको जनाइएको छ ।
संसद् पुनःस्थापनापछि गुल्मी काँग्रेसले जनतासँग खुसीयाली साटासाट गर्दै
संसद् पुनःस्थापनापछि गुल्मी काँग्रेसले जनतासँग खुसीयाली साटासाट गर्दै गुल्मी, फागुन १२÷ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठह¥याउँदै संसद् पुनःस्थापना गरेपछि नेकपा सहित नेपाली काँग्रेसले खुसीयाली मनाएको छ । गुल्मी काँग्रेसले पनि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि जिल्लामा खुसीयाली मनाएको छ । काँग्रेसले मंगलबार खुसीयालीमा दिपप्रज्वलन गरेको थियो, भने शुक्रबार जिल्लाका १२ वटै स्थानीय तहका जनतासँग...
Weather Update