Shittalpati
दुर्घटनामा दुईको मृत्यु
दुर्घटनामा दुईको मृत्यु मध्यपुरथिमिको बोडे र कमल विनायकमा फरक समयमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका– १० कमल विनायक भत्केकोपाटीमा बा. ९५ प. १४५५ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार...
कार दुर्घटनामा घाईतेको नाम ठेगना खुल्यो, अवस्था गम्भीर
कार दुर्घटनामा घाईतेको नाम ठेगना खुल्यो, अवस्था गम्भीर जिल्लाको तिनाउ गाउँपालिका ३ ड्याम साईड स्थित सिद्धार्थ राजमार्गमा कार दुर्घटनामा भएको छ । शुक्रबार दिउसो बुटवलबाट पाल्पातर्फ आउदै गरेको लु १ ज ४०९३ नम्वरको कार तिनाउ खोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी चालक गुल्मी जिल्ला मालिका गाउँपालिका ५ छापहिलेका २५ वर्षीय ओमप्रकास अर्याल घाईते भएको जिल्ला प्रहरी कार्यालयका...
पाल्पाको तिनाउमा कार दुर्घटना :  एक घाईते
पाल्पाको तिनाउमा कार दुर्घटना : एक घाईते जिल्लाको तिनाउ गाउँपालिका ३ ड्याम साईड स्थित सिद्धार्थ राजमार्गमा कार दुर्घटनामा भएको छ । शुक्रबार दिउसो बुटवलबाट पाल्पातर्फ आउदै गरेको लु १ ज ४०९३ नम्वरको कार दुर्घटना भएको हो ।
करेन्ट लागेर बालिकाको मृत्यु
करेन्ट लागेर बालिकाको मृत्यु करेन्ट लागेर सर्लाहीको हरिपुर्वा नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । हरिपुर्वा–७ बसतपुर निवासी रवीन्द्र रायका नौ वर्षीया छोरी मौसम कुमारीलाई करेन्ट लागेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । आफ्नै घरमा बुधबार साँझ बिजुलीको बोर्डमा पङ्खामा तार जोड्ने क्रममा बालिकालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी...
क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु
क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु जिल्लाको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कँदै गरेका एक जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।
बाबुले गरे छोराको हत्या
बाबुले गरे छोराको हत्या रुपन्देहीको तिलोत्तमामा पाँच जनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै बुधबार विहान कञ्चन गाउँपालिका वडा नं १ कुचेरामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले करीब १.३० बजे १६ वर्षीय सुदीपलाई बञ्चरो प्रहार गरी घाइते बनाएकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका...
प्रदेश पाँच सरकारबाट १८ पक्की पुल बन्दै
प्रदेश पाँच सरकारबाट १८ पक्की पुल बन्दै आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश पाँच अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ पक्की पुल निमार्ण जारी राखेको छ । प्रदेश सरकारको लगानीमा तीन जिल्लामा सानो तथा ठूलो लगानीमा ती पुल निर्माण भइरहेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले जनाएको छ । मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालय अन्तर्गत सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका...
रुपन्देहीमा पाँचको हत्या
रुपन्देहीमा पाँचको हत्या रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्तिले सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी...
रामपुरमा रुखबाट खसेर एक युवकको मृत्यु
रामपुरमा रुखबाट खसेर एक युवकको मृत्यु जिल्लाको रामपुर नगरपालिका १० थोत्रीबारीमा रुखबाट खसेर एक युवकको ज्यान गएको छ ।
धारिलो हतियार प्रहार गरी एकको हत्या
धारिलो हतियार प्रहार गरी एकको हत्या कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा गए राति एक व्यक्तिको हत्या भएको छ । हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए । हत्या आरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक जोशीले...
हाइस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, २१ घाइते
हाइस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, २१ घाइते बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
प्रदेश पाँचका छुट्टाछुट्टै स्थानमा भएका घटनामा २ को मृत्यु ४ घाइते
प्रदेश पाँचका छुट्टाछुट्टै स्थानमा भएका घटनामा २ को मृत्यु ४ घाइते प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु चार घाइते भएका छन् । पाल्पाको रैनादेवी छहरा गापा २ बढीदमारमा सोही स्थानका ८८ बर्षको वृद्ध मृत अवस्थामा फेला परेका छन् । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा ३ बाउनगढी मन्दिर नजिक भारतीय नागरिक अन्दाजी २० बर्षका ममोहर चौधरी मृत अवस्थामा फेला...
Weather Update