तिनाउ खोलामा एक युवती मृत अवस्थामा फेला
शुक्रबार, वैशाख १९, २०७७

मिसन अस्पतालमा गुल्मीकी एक सुत्केरीको मृत्यु
बुधबार, वैशाख १७, २०७७
तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा सुत्केरी भएकी एक महिलाको मृत्यु भएको छ । सोमबार राती अस्पताल भर्ना भएकी गुल्मी सत्यवती गाउँपालिका ४ की २० वर्षकी रेखा ज्ञवालीको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो । ज्ञवालीको एटलाम्सीयाका कारण उच्च रक्तचाप र मृगौलामा समस्या देखिएको अस्पतालका डा.निरञ्जन शर्माले बताए ।

एकै गाउँका चारजनाको रहस्यमय मृत्यु
बुधबार, वैशाख १७, २०७७
महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताए ।

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु
सोमबार, वैशाख १५, २०७७
दाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।