अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण
मंगलबार, चैत २४, २०७७
कुमारी बैंकद्वारा सरसफाईसँगै डस्टविन वितरण
आइतबार, चैत २२, २०७७
कुमारी बैंक लिमिटेडले तानसेन शाखाले तानसेनमा सरसफाईसँगै डस्टविन वितरण गरेको छ । बैंकले आफ्नो २० औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाईसँगै डस्टविन वितरण गरेको हो । बैंकले एक औपचारिक कार्यक्रमका बिच तानसेनको नारायणस्थान मन्दिर परिसरमा सरसफाई तथा डस्टबिन वितरण गरेको छ । उक्त कार्यक्रममा बैंक पाल्पा शाखाका शाखा...
‘मुलुकको दिगो विकासका लागि सहकारी’
शनिबार, चैत २१, २०७७
मन्त्री पौडेलले, भनिन्, ‘सहकारीको व्यवसायिक विकास नहुँदासम्म मूलुकको आर्थिक विकास सम्भव नहुने हुँदा सहकारी अभियानलाई प्रदेश सरकारले विशेष महत्वका साथ हेरी रहेको छ ।’ मन्त्री पौडेलले सहकारीमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरिन् । ‘अर्थतन्त्र दु्रत गतिमा अघि बढाउन सहकारीबाहेक अरु बाटो छैन, सहकारीको सही परिचालनबाट नै देश समृद्ध...
‘नेशनल एचआर एक्सिलेन्स’ अवार्ड एनसेललाई
शनिबार, चैत २१, २०७७
ग्रोथ सेलर्सले विभिन्न पाँच विधामा प्रदान गरेको एचआर अवार्डमा एनसेलले पाएको यो अवार्ड मुख्य विधा अन्तर्गतको हो । प्रा.डा. सुवास केसीको संयोजकत्वमा रहेको निर्णायक मण्डलले एनसेललाई यो अवार्डका लागि छानेको हो ।
सहकारीको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव :मन्त्री पौडेल
शुक्रबार, चैत २०, २०७७
सहकारी ऐन र नियमावलीले गरेको व्यवस्था अनुरुप विभिन्न कोषहरुको सही व्यवस्थापन र सहकारी प्रवद्र्धनकोष मार्फत सहकारी अभियानमा उल्लेख्य योगदान हुने बताउँदै यसलाई प्रभावकारी बनाएर लैजानुपर्ने मन्त्री पौडेले धारणा व्यक्त गरिन ।
तिनाउ मिसन र सिटिजन्स बैंक बिच एकीकृत कारोबार
बुधबार, चैत १८, २०७७
तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिटिजन्स बैंक बिच एकीकृत कारोबार सञ्चालनमा आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडसँग एकीकृत कारोबार सुरु गरेको हो ।
सामाजिक संघसंस्थाहरु पुगे सहयोग गर्न आश्रममा
मंगलबार, चैत १७, २०७७
जिल्लाको सत्यवती गाउँपालिका रूद्रवेणीमा रहेको राम मन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा रहेका कल्पवासीहरूलाई सहयोग विभिन्न संघसंस्थाहरू पुगेका छन् । गाउँपालिकाको अस्लेवा, रूद्रवेणीधाममा अवस्थित आश्रममा जिल्लामा क्रियाशिल नेपाल नेत्र ज्योति संघ, नेपाल हृदयरोग निवारण प्रतिष्ठान र नेपाल औषधी व्यवसायी संघ जस्ता सामाजिक संस्थाहरु सहयोग लिएर आश्रममा पुगेका हुन् ।
एल.आई सी नेपालद्वारा मृत्यु दावी भुक्तानी
शनिबार, चैत १४, २०७७
एल.आई. सी नेपाल लिमिटेड नेपाल पाल्पा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी भुक्तानी बापतको ६ लाख ९० हजार ५ सय २० रुपैयाँ रकम मृतको परिवारलाई हस्तान्तरण गरेको हो । शाखाले तिनाउ गाउँपालिका वडा नंं ६ डुम्रेका महेन्द्र सिंह अस्लामी थापाको मृत्यु दावी भुक्तानी बापतको रकमको चेक...
यामाहा ल्यायो नयाँ वर्ष योजना : बम्परमा २० लाख बढी नगद, शून्य प्रतिशत व्याजदर
बिहीबार, चैत १२, २०७७
,यामाहा मोटरसाईकल तथा स्कुटरको पाल्पाको लागि आधिकारिक विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले नयाँ वर्ष योजना ल्याएको छ । वक्र्सले आफ्ना गा्रहकहरुलाई लक्षित गरी नयाँ वर्ष योजना ल्याएको हो ।
गुल्मीमा राति ८ बजेपछि होटल बन्द गर्न आग्रह
बुधबार, चैत ११, २०७७
जिल्लामा सञ्चालन भएका होटल तथा रेष्टुरेण्टहरुलाई राती ८ बजेपछि बन्द गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैंठकले कोरोना महामारीलाई मध्यनजर गर्दै राती ८ बजेपछि होटल तथा रेष्टुरेट बन्द गर्न आग्रह गरेको हो ।
एसबिआई बैंकद्वारा विद्यालयलाई वाटर प्लान्ट
बुधबार, चैत ११, २०७७
गुल्मी, एसबिआई बैंकले जिल्लाको एक विद्यालयलाई वाटर प्लान्ट सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत तम्घासमा रहेको उपल्लो तम्घास माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानी बनाउने वाटर प्लान्ट सहयोग गरेको हो ।
पशुपालक किसानलाई अनुदान
बुधबार, चैत ११, २०७७
रुपन्देहीको सियारी गाउँपालिकाले पशुपालक किसानलाई अनुदान रकम दिएको छ । व्यावसायिक रुपमा गाई र भैँसी पाल्दै आएका ५० किसानलाई ४८ लाख ८७ हजार ४ सय अनुदान रकम वितरण गरिएको गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख गणेश खनालले जानकारी दिए ।
युनाईटेड फाईनान्सको २५ औं शाखा तानसेनमा
सोमबार, चैत ९, २०७७
युनाईटेड फाईनान्स लिमिटेडले आफ्नो नयाँ शाखा पाल्पाको तानसेनमा विस्तार गरेको छ । फाईनान्सले २५ औं शाखाको रुपमा तानसेनको विशाल बजारमा विस्तार गरेको हो ।


