Shittalpati
समाजसेवी गौतमद्वारा विद्यालयमा माक्स र शैक्षिक सामग्री सहयोग
समाजसेवी गौतमद्वारा विद्यालयमा माक्स र शैक्षिक सामग्री सहयोग युवा समाजसेवी सन्तोष गौतमले जिल्लाको एक विद्यालयमा माक्स र शैक्षिक सामग्री सहयोग गरेका छन् । गौतमले कोरोना महामारीको संक्रमण बढ्दै गएपछि सत्यवती गाउँपालिकाको अस्लेवा स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई माक्ससँगै आवश्यक शैक्षिक सामग्री सहयोग गरेका हुन् ।
एनसेलको सहकार्यमा सामसङले ल्यायो ‘नयाँ वर्ष, एक्सचेञ्जको हर्ष’
एनसेलको सहकार्यमा सामसङले ल्यायो ‘नयाँ वर्ष, एक्सचेञ्जको हर्ष’ एनसेलको हकार्यमा सामसङले ‘नयाँ वर्ष, एक्सचेञ्जको हर्ष’ नामक योजना ल्याएको छ । सामसङले आफ्नो ग्राहकलाई सजिलै आफ्नो पुरानो बार फोन अर्थात फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको हो । डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले...
तानसेनका युवालाई उद्यमशील बनाउन कम्प्यूटर मर्मत तालिम
तानसेनका युवालाई उद्यमशील बनाउन कम्प्यूटर मर्मत तालिम तानसेनका युवाहरुलाई उद्यमशील बनाउन कम्प्यूटर मर्मत सम्बन्धित तालिम दिइन थालिएको छ । तानसेन नगरपालिकाको आयोजनामा मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत युवाहरुलाई उद्यमसील सीप विकास गर्ने उद्देश्यले कम्प्यूटर मर्मत सम्बन्धी तालिम दिइन लागिएको हो । तालिमको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
जानकी साहित्य पुरस्कार गौतमलाई प्रदान गरिने
जानकी साहित्य पुरस्कार गौतमलाई प्रदान गरिने प्रति उच्च सम्मान गदै यस बर्षको जानकी पुरस्कार प्रदान गर्न लागिएको पुस्तकालयका अध्यक्ष शसी पन्थीले बताए । यस अघि उक्त पुरस्कार सूर्यबहादुर सेन वली, भागिरथि श्रेष्ठ र रामप्रसाद पन्थलाई प्रदान गरिएको थियो । साहित्यप्रति अत्यन्त रुची राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको स्मृतिमा उनको परिवारद्धारा किरण पुस्ताकालयमा स्थापनार्थ जानकी ज्ञवाली गौतम...
महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम
महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम सिलाई कटाई तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।
पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायीको बैंठक
पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायीको बैंठक पाल्पा, जिल्लाका होटल तथा रेष्टुरेण्टहरुहरुको छाता संस्था पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको बैंठक बसेको छ । संघको मंगलबार तानसेनमा बैंठक बसेको हो ।
इन्धनको मूल्य फेरि बढ्यो
इन्धनको मूल्य फेरि बढ्यो नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य पुनः बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरि मूल्य बढाइएको हो । निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ तथा हवाई इन्धनमा दुई रुपैयाँ वृद्धि गरेको छ । भारतबाट भाउ बढेर आएपछि स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार इन्धनको...
कृषकलाई आत्मनिर्भर बनाउन बाख्रा
कृषकलाई आत्मनिर्भर बनाउन बाख्रा जिल्लाको निस्दी गाउँपालिकाका कृषकहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले बाख्रा वितरण गरिएको छ । नेपाल सरकार कृषि मन्त्रालय पशु सेवा विभागको लागत साझेदारी कार्यक्रम तथा निस्दी गाउँपालिका पाल्पा र गल्धा महिला सामाजिक उद्यमी सहकारी संस्थाको संयुक्त लगानीमा बाख्रा हस्तान्तरण गरिएको हो । निस्दी ५ गल्धाका १ सय घर परिवारले प्रतिघर १ वटा...
हटाइयो चार वस्तुको आयात कोटा
हटाइयो चार वस्तुको आयात कोटा सरकारले गत चैत ९ मा केराउ, मरिच, छोकडा र सुपारी आयातमा परिमाणात्मक बन्देज लगाएको थियो । चालू आर्थिक वर्ष २०७७/७८ का लागि केराउ ८० हजार, सुपारी २५ हजार, छोकडा ५ हजार र नधुल्याएको मरिच १५ हजार मेट्रिकटन आयात गर्न सकिने गरी सरकारले प्रतिबन्ध हटाएको थियो ।
पाल्पा व्यापार संघको भित्तेपात्रो विमोचन
पाल्पा व्यापार संघको भित्तेपात्रो विमोचन पाल्पा व्यापार संघ तानसेन पाल्पाले नयाँ बर्ष २०७८ को अवसरमा शुभकामना आदान–प्रदान गर्दै भित्तेपात्रो विमोचन गरेको छ । लुम्विनी प्रदेशका सभासद नारायण प्रसाद आचार्यले संघले प्रकाशित गरेको भित्तेपात्रो विमोचन गरे ।
नागरिक सहकारीको भित्तेपात्रो विमोचन
नागरिक सहकारीको भित्तेपात्रो विमोचन नागरिक बहुउद्देश्य सहकारी संस्था तानसेनले भित्तेपात्रो विमोचन गरेको छ । सहकारीले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयो्जना गरी नयाँ वर्ष २०७८ सालको शुभकामना आदन–प्रदान सहित भित्तेपात्रो विमोचन गरेको हो ।
वल्र्डलिंकको ‘हर्षको नयाँ वर्ष’ अफर
वल्र्डलिंकको ‘हर्षको नयाँ वर्ष’ अफर इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले आउँदो नयाँ वर्षलाई लक्षित गरी ‘हर्षको नयाँ वर्ष’ अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरु को सेवालाई मध्य नजर गर्दै ‘हर्षको नयाँ वर्ष’ अफर ल्याएको हो । यस योजनामा वल्र्डलिंकका ग्राहकहरूले १२ महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिँदा समग्रमा ६२ प्रतिशतसम्म...
Weather Update