बाघ संरक्षणमा चुनौती
बिहीबार, साउन १४, २०७८
एनएमबि बैंकको अटो लोन
बुधबार, साउन १३, २०७८
एनएमबि बैंकले छिटो छरितो रुपमा अटो लोन दिने भएको छ । बैंकले प्रतिवर्ष ८ दशमलव ४९ प्रतिशत ब्याजदरमा अटो लोन २४ घण्टाभित्र प्रवाह गर्ने भएको हो ।
तीन वर्षदेखि चामल आयात घट्दै
मंगलबार, साउन १२, २०७८
लुम्बिनी प्रदेशमा तीन वर्षदेखि चामल आयात घट्दै गएको छ । भैरहवा नाका हुँदै भित्रिने चामलको आयातमा कमी आएको भैरहवा भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।
ग्लोबल आइएमई बैंकले ल्यायो भ्रमण योजना
आइतबार, साउन १०, २०७८
ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भ्रमण योजना ल्याएको छ । कोभिड–१९ को महामारीका कारण प्रभावित बनेको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने गरी बैंकले कर्मचारीहरुका लागि भ्रमण योजना ल्याएको हो ।
व्यावसायिक दूध उत्पादन गर्न कृषकलाई भैँसी
शनिबार, साउन ९, २०७८
स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका कृषकलाई भैँसी वितरण गरेको छ । नगरभित्रका वडा नं ९, १३ र १४ का ३३ कृषकलाई व्यावसायिक दूध उत्पादन प्रवद्र्धन गर्नका लागि नगरपालिकाले लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत ६२ भैँसी वितरण गरेको हो ।
आरन व्यवसायीलाई आधुनिक औजार
बिहीबार, साउन ७, २०७८
तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीलाई आधुनिकन औँजार तथा उपकरण प्रदान गरेको छ । आरन व्यवसाय लोप हुँदै जाने अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले त्यसको आधुनिकीकरणको लागि आरन व्यवसायीलाई विभिन्न औँजार तथा उपकरण निःशुल्क उपलब्ध गराएको हो ।
‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’
मंगलबार, साउन ५, २०७८
गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छन् ।
बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा
सोमबार, साउन ४, २०७८
सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो ।
कुमारी बैंकको कामु सीईओमा अनुजमणि
सोमबार, साउन ४, २०७८
कुमारी बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमिल्सिनालाई तोकिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ४ वर्षको कार्यकाल पुरा गरी अवकाश लिएपछि तिमिल्सिनालाई कामु सीईओ तोकिएको हो । कुमारी बैंकको सञ्चालक समितिको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत तिमिल्सिनालाई साउन १ देखि लागू हुने गरी कायममुकायम प्रमुख...
साउनदेखि बढ्यो श्रमिकको न्यूूनतम पारिश्रमिक
शनिबार, साउन २, २०७८
सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक १५ हजार पुुर्याएको छ ।
पाँच वर्षदेखिको अर्बौँ विद्युत् महसुल तिरेनन् उद्योगीले
शनिबार, साउन २, २०७८
रुपन्देहीका २३ उद्योगले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापतको रकम तिरेका छैनन् । दैनिक २४सै घण्टा विद्युत् उपभोग गर्ने उद्योगले विभिन्न कारण देखाउँदै महसुलवापतको अर्बौँ रकम तिर्न आनाकानी गरेका छन् ।
पूर्व मुख्य सचिव पौडेलले बाँडे गुल्मीमा स्वास्थ्य सामग्री
शुक्रबार, साउन १, २०७८
नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणी पौडेलले गृह जिल्ला गुल्मीमा स्वास्थ्य समाग्री बाँडेका छन् । उनले जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रमार्फत गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई स्वास्थ्य सामग्री दिएका हुन् ।
फरक क्षमताका विद्यार्थीलाई खाद्यान्न
मंगलबार, असार २९, २०७८
तानसेन नगरपालिका –७ काजीपौवास्थित सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्रमा रहेका फरक क्षमताका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।


