Shittalpati
‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’
‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’ राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकोमा गुनासो गरेका छन् । सभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रामलखन चमारले बजेटमा आगामी वर्ष विपन्न, अपाङ्गता भएकाका बालबालिका, शहीदका...
रुकुममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीमा प्रदर्शन
रुकुममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीमा प्रदर्शन पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीका दलित अधिकारकर्मीहरुले विरोध प्रर्दशन गरेका छन् । आइतबार सदरमुकाम तम्घासमा जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गर्दै जातिय छुवाछुत र विभेदको अन्त्य गरौं भन्ने लेखिएका प्ले कार्ड हातमा लिएर धर्ना समेत दिएका थिए ।
जवरजस्ती करणीको आरोपमा थप दुई पक्राउ
जवरजस्ती करणीको आरोपमा थप दुई पक्राउ जिल्लाको तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई जना पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –३ का मनिष रुचाल र...
रुकुम घटनाको विरोधमा रामपुरमा प्रदर्शन सहित विरोध सभा
रुकुम घटनाको विरोधमा रामपुरमा प्रदर्शन सहित विरोध सभा देशैभर रुकुम पश्चिमको चौरजहारी स्थित सोतीमा घटेको जातिय विभेद र हिंसात्मक घटनाको विरोध भैरहेका बेला शनिबार जिल्लाको रामपुरमा पनि प्रदर्शन सहित शान्ति पूर्ण विरोध सभा भएको छ । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै दलित समन्वय समिति रामपुरले विरोध सभा गरेको हो । जाजरकोट भेरी नगरपालिका ४...
रणउजिरेश्वरी लायन्स क्लवले दियो विपन्नलाई खाद्यन्न र विरामीलाई औषधी
रणउजिरेश्वरी लायन्स क्लवले दियो विपन्नलाई खाद्यन्न र विरामीलाई औषधी जिल्लामा क्रियाशिल सामाजिक संस्था रणउजिरेश्वरी लायन्स क्लवले पनि लकडाउनका बेला प्रभावित बनेका दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्दै आएका नागरिकलाई खाद्यान्न र दिर्घरोगीहरुका लागि निःशुल्क औषधी सहयोग गरेको छ ।
पाल्पामा जवरजस्ती करणीको अभियोगमा तीन जना युवा पक्राउ
पाल्पामा जवरजस्ती करणीको अभियोगमा तीन जना युवा पक्राउ मानसिक रुपमा समस्या भएर घुम्दै हिडेकी १६ बर्षिया युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा जिल्लामा तीन जना युवक पक्राउ परेका छन् । जिल्लाको तिनाउ गाउँपालिकाका तीन जना युवालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी कानुनी कारवाही अगाडि बढाएको छ ।
तानसेन ७ मा लकडाउनका बेला परियोजना कार्यबाटै पठन–पाठन
तानसेन ७ मा लकडाउनका बेला परियोजना कार्यबाटै पठन–पाठन बन्दाबन्दिका बेला पठन पाठनमा परेको समस्यालाई न्यूनिकरण गर्न तानसेन नगरपालिका वडा ७ ले पनि परियोजना कार्यमार्फत एकान्तवासबाटै पठन पाठन कार्य सञ्चालन गरेको छ । समय परिस्थती अनुसार सिकाईलाई आधुनिक र व्यवहारिक बनाउदै लकडाउनबाट प्रभावित विद्यार्थीहरुको पठनपाठनलाई थप सिर्जनशिल, क्रियाशिल बनाउन वडाले परियोजना कार्य मार्फत पठनपाठन सञ्चालन गरेको हो ।
बन्दाबन्दीका बेला पढ्दै पढाउँदै बालबालिका
बन्दाबन्दीका बेला पढ्दै पढाउँदै बालबालिका बन्दाबन्दी नभएको भए विद्यालयहरुमा शैक्षिक सत्र २०७७ को भर्ना अभियान सकिएर धमाधम अध्ययन अध्यापन भइरहेको हुन्थ्यो । तर विश्व माहामारीको रुपमा फैलिएको कोभिड १९ का कारण चैत्र ११ देखि देश लकडाउनमा रहेकाले गत वर्षको वार्षिक परीक्षा नतिजा समेत राम्ररी हेर्न नपाएका विद्यार्थीहरु घरमै बस्न बाध्य छन् ।
गुल्मीका दलित अधिकारकर्मीद्वारा रुकुमको घटनामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग
गुल्मीका दलित अधिकारकर्मीद्वारा रुकुमको घटनामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग पश्चिम रुकुममा भएको घटनाप्रति जिल्लाका दलित अधिकारकर्मीहरुले आपत्ती जनाउँदै सरकारसँग घटनामा संलग्नलाई कानुनी कारवाहीको माग गरेका छन् ।
मिडिया सवलीकरणमा तानसेन सरकारको चासो
मिडिया सवलीकरणमा तानसेन सरकारको चासो तानसेन नगर सरकारले स्थानीय मिडिया सवलीकरण र सञ्चारकर्मीहरुको समस्याप्रति दिएको चासोले अहिले देशैभर चर्चा कमाएको छ । नगरसरकारले स्थानीय मिडिया मार्फत काम कारवाही र सेवा प्रवाह तथा शिक्षण विधीलाई समेत आधुनिक प्रविधिमा ढाल्दै गएपछि यो विषय देशैभर चर्चित बनेको हो ।
Weather Update