अनेम संघ पाल्पाले बुझायो हिंसा विरुद्ध सरकारलाई ज्ञापन पत्र
सोमबार, मंसिर २२, २०७७
पाल्पाका विद्यालयमा पठन–पाठन सुरु
सोमबार, मंसिर २२, २०७७
कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै पाल्पाका विद्यालयमा पठन–पाठन सुरु भएको छ । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरी मापदण्ड पूरा गरी विद्यालय खोल्न स्थानीय तहलाई अनुमती दिएपछि ८ महिनादेखि बन्द रेहका विद्यालयमा पठन–पाठन सुरु भएको...
गोली लागेर खाग तस्कर घाइते
आइतबार, मंसिर २१, २०७७
बुटवलको सुख्खानगरस्थित एक होटलमा आइतबार प्रहरीले गैंडाका खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा खागको कारोवार हुँदै गर्दा पुगेको प्रहरी टोलीको पेस्तोल खोसेर तस्करले प्रहार गर्न खोज्दा उनी आफैँलाई लागेको छ ।
लैंगिक हिंसा न्यूनीकरणमा सरोकारवाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड
आइतबार, मंसिर २१, २०७७
लैंगिक हिंसा अन्त्यका लागि सबैको ऐक्यबद्धता सहित सरोकारवालाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । महिला मानवअधिकार रक्षक सञ्जाल गुल्मीको संयोजनमा एकीकृत ग्रामीण विकास समाज र दलित महिला संघको संयुक्त आयोजनामा तम्घासमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् ।
पाल्पा निस्दीको एक घरमा आगोलागी, सात लाख बराबरको क्षति
शनिबार, मंसिर २०, २०७७
जिल्लाको निस्दी गाउँपालिका १ राहुबनको एक घरमा आगोलागी भएको छ । शुक्रबार राती स्थानीय हुमबहादुर भण्डारीको १ तले खरले छाएको कच्ची घरमा अचानक आगोलागी भएको हो ।
गुल्मीमा राष्ट्रिय परिचय पत्रका लागि दर्ता संकलन कार्य तिव्र
शनिबार, मंसिर २०, २०७७
सरकारले नागरिकलाई अनेक थरी परिचय पत्र बोक्नुपर्ने झन्झटबाट मुक्त गराउन परिचय पत्र वितरण कार्यक्रम ल्याएसँगै गुल्मीमा पनि यस कार्यक्रमले तिव्रता पाएको छ । जिल्लाका १२ वटै स्थानीय तहमा अहिले राष्ट्रिय परिचय पत्र वितरणका लागि दर्ता संकलन कार्यले तिव्रता पाएको हो ।
आज माटो दिवस र स्वयंसेवक दिवस एकै साथ मनाइदै
शनिबार, मंसिर २०, २०७७
आज पाल्पा लगायत देशैभर विश्व माटो दिवस र स्वयंसेवक दिवस एकै साथ मनाइदैछ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापन प्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आÞवानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाउने गरेको हो ।
लुम्बिनी प्रदेशमा घरेलु हिंसाको अवस्था, चार महिनामा आठ सय
शनिबार, मंसिर २०, २०७७
लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८ सय २३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८ सय २३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको हो ।
काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा, काँग्रेस नेताद्वारा आपत्ति
बुधबार, मंसिर १७, २०७७
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । पौडेललाई तनहुँबाट बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्रिवि अन्तर्गतका क्याम्पसहरूमा पढाइ सुरू हुने
बुधबार, मंसिर १७, २०७७
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कूलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा.डा. शिवलाल भुसालले जानकारी दिए ।
बिपीसँगै जागरण गीत गाउने योद्धाको निधन
मंगलबार, मंसिर १६, २०७७
विसं २०१५ मा नेपाली कांग्रेसका नेता बिपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुट्नुभएका योद्धाको आज निधन भएको छ । रत्ननगर नगरपालिका–१, बकुलहर निवासी खडानन्द पौडेलको ९३ वर्षका उमेरमा निधन भएको हो ।
रिब्दीकोटको घोर्लीखरक बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन
मंगलबार, मंसिर १६, २०७७
पाल्पाको रिब्दीकोट ६ ठिमुरे घोर्लीखरकमा स्थापित रिब्दीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । २०७४ सालमा स्थापित रिब्दीकोट बौद्ध विहारमा सोमबार कार्तिक शुक्ल पूर्णिमाका दिन भगवान बुद्धको मूर्ति प्रतिस्थापना गरिएको हो ।
परीक्षा अनुगमन गर्दै
सोमबार, मंसिर १५, २०७७
माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर र गाउँपालिकाका फोकल पर्सन अशेष भट्टराई राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको अनुगमन गर्दै ।


