गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ
शुक्रबार, जेठ ६, २०७९
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
शुक्रबार, जेठ ६, २०७९
सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु
बिहीबार, जेठ ५, २०७९
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा फोटो खिच्ने क्रममा सिद्धार्थ नगरपालिका १० का ३६ वर्षीय कयम अलीको डुवेर मृत्यु भएको हो ।
सवारी साधनको भाडा फेरी बढ्यो, पाल्पा–काठमाडौंको कति ?
बिहीबार, जेठ ५, २०७९
सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बुधबारदेखि नै लागू हुनेगरी ५.१ प्रतिशतसम्म भाडा बढाएको हो । यात्रुबाहक सवारी ३.५, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा ४.६ र तराइको बाटोमा सञ्चालन हुने सवारीमा ५.१ प्रतिशत भाडा बढेको छ । भाडा समायोजन भएपछि काठमाडौं–तानसेनका लागि ८ सय ७८ भाडादर कायम...
आज बुद्ध जयन्ती
सोमबार, जेठ २, २०७९
वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।
भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै
सोमबार, जेठ २, २०७९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल आउँदै छन् । भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौं पटक नेपाल आउन लागेका मोदी सोमबार सिधैँ लुम्बिनी आएर त्यहीँबाट सोही दिन स्वदेश फर्कने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।...
माटो उपलब्ध नभएको दुःखेसो पोख्दै पाल्पाका कुमाल जाति
आइतबार, जेठ १, २०७९
रामपुर नगरपालिका–१० स्थित तल्लो कुमाल गाउँ बस्ने ५२ वर्षीय बलबहादुर कुमाल माटो अभावमा आफूहरुको पेशा नै लोप हुने अवस्थामा पुगेको बताउँछन् । केही दिन अघि मत माग्न घरमा पुगेका उम्मेदवारहरु सामु उनले यही दुःखेसो पोखेका हुन् । उनी भन्छन्– ‘माटोको अभावमा हाम्रो पुख्र्यौली पेशा लोप हुँदै जान थालेको छ ।...
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै
आइतबार, जेठ १, २०७९
आज अन्तर्राष्ट्रिय परिवार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । यो दिवस अंग्रेजी क्यालेन्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ । एउटा ब्यक्तिवको जीवनमा परिवारको अहम भूमिका र महत्वलाई स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
बैंकमा पनि सातामा दुई दिन विदा हुने
बुधबार, वैशाख २८, २०७९
जेठदेखि बैंक तथा वित्तीय संस्थाहरु पनि सातामा दुई दिन बन्द हुने भएका छन् । सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै उक्त दिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, क्लियरिङ हाउस लगायत संस्था बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
भोट हाल्न गाउँ फर्कन थाले मतदाता
बुधबार, वैशाख २८, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरु गाउँ फर्कन थालेका छन् । रोजगार,पेशा, व्यवसाय र अध्ययनको सिलसिलामा सहरबजार तथा विभिन्न देश पुगेका मतदाताहरु भोट हाल्न गाउँ फर्किएका हुन् । काठमाडौं, बुटवल, पोखरा लगायतका ठाउँबाट आउने गाडीहरुमा यात्रुहरुको घचाघच चाप देख्न सकिन्छ । अघिपछि यात्रुको संख्या...
कालीगण्डकी नदीमा बेपत्ता युवक मृत भेटिए
सोमबार, वैशाख २६, २०७९
स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत भेटिएका छन् । भारतको लखनउका २३ वर्षीय बिलाल अहमद सोमबार विहान पाल्पाको रम्भा गाउँपालिका –१ गुरुकूलस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा भेटिएका हुन् ।
‘निर्वाचन निष्पक्ष बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण’
शुक्रबार, वैशाख २३, २०७९
लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन तथा संवैधानिक मामिला शाखाका सचिव राजेन्द्र थापाले निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रबार पाल्पा विकास केन्द्रले तानसेनमा आयोजना गरेको नागरिक संघ संस्थाहरुका लागि राजनीतिक समावेशीता, पारदर्शीता, सुशासन, प्रजातन्त्र र संघीयता सम्बन्धी कार्यशाला अभिवृद्धि कार्यक्रमको सहजीकरण...
नागरिकता पाउने आशामा जेष्ठ नागरिक
शुक्रबार, वैशाख २३, २०७९
‘जवानीमा त मेलापात गरेरै जीवन धानियो, बूढेसकालमा काम गर्न सक्ने तागत छैन, कसरी बाँच्ने हो ?’ यस्तो गुनासो छ ७८ वर्षीया तुलसा पाण्डेयको । बुढ्यौली उमेरमा उनलाई आफन्तको स्याहारसुसार, रेखदेख त परै जाओस् बिहान साँझको छाक जोहो गरिदिने कोही छैन । रामपुर नगरपालिका–८ बस्ने पाण्डेयलाई न दिनको भोक न रातको...


