Shittalpati
तम्घासमा घरेलु मदिरा नष्ट
pancha kanya steel

गुल्मी, (तम्घास),नेपाली लोकल मदिरालाई व्राण्डेड गरेर ग्रामिण स्वरोजगारीको लागि वहस भई रहेका बेला गुल्मी प्रहरीले सवारी साधानमा राखेर सदरमुकाम तम्घास ल्याउँदै गरेको अवैध घरेलु मदिरा बरामत गरेको छ ।
रिडीदेखि तम्घासतर्फ आउँदै गरेका चार सवारी साधनलाई देउरालीमा चेकजाँचको क्रममा अवैध घरेलु मदिरा फेला परेकाले जफत गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए । बरामद गरिएको मदिरा स्थानीय जनप्रनिधिको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update