Shittalpati
अधिकांश मासु पसल मापदण्ड विपरीत
अधिकांश मासु पसल मापदण्ड विपरीत यहाँका अधिकांश मासु पसल न्यूनतम मापदण्डविपरीत सञ्चालन भएका भेटिएका छन् । सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिन गरिएको मासु पसलको छड्के अनुगमनका क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन गरिएको पाइएको गुल्मीस्थित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
कर्मचारीको विवरण बुझाउन निर्देशन
कर्मचारीको विवरण बुझाउन निर्देशन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरुलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन आग्रह गरिएको छ ।
आज विश्व उपभोक्ता अधिकार दिवस मनाइदैं
आज विश्व उपभोक्ता अधिकार दिवस मनाइदैं आज विश्व उपभोक्ता अधिकार दिवस मनाइदैं छ । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रूपमा मनाउने गरिन्छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ...
चार वर्षसम्म अलपत्र पुलको निर्माण सुरू
चार वर्षसम्म अलपत्र पुलको निर्माण सुरू गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत बढिघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण सुरु भएको छ । अलपत्र अवस्थामा परेको चार वर्षपछि निर्माण सुरु गरिएको हो । मुसिकोट नगरपालिका–७ देखि मुसिकोटकै २, ३ र ४ नम्बर वडालाई जोड्ने उक्त पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि अलपत्र अवस्थामा थियो ...
विषाक्त खानाले मर्ने गिद्धको सङ्ख्या ६ पुग्यो
विषाक्त खानाले मर्ने गिद्धको सङ्ख्या ६ पुग्यो पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या छ पुगेको छ । साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा उपचार गरिएको छ । मर्ने सबै गिद्ध लोपोन्मुख डङ्गर प्रजातीका हुन् । कावासोती नगरपालिका–३ नजिकै रहेको ज्योतिकुञ्ज सामुदायिक वन र अङ्कुर सामुदायिक वन क्षेत्र...
गुल्मीमा अनौठो बच्चाको जन्म
गुल्मीमा अनौठो बच्चाको जन्म गुल्मीमा अनौठो बच्चाको जन्म भएको छ । जिल्लाको इस्मा गाउँपालिका–३ दर्लामचौरको तोरीपाटामा एक अनौठो बालिकाको जन्म भएको हो ।
पाल्पाको जल्दोबल्दो समस्या समाधान मेरो प्राथामिकता : सिडिओ बास्तोला
पाल्पाको जल्दोबल्दो समस्या समाधान मेरो प्राथामिकता : सिडिओ बास्तोला नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा पाल्पा आएका बन्धु प्रसाद बास्तोलाले पाल्पाको जल्दोबल्दो समस्या समाधान पहिलो प्राथमिकता रहेको बताएका छन् । बर्दियाबाट सरुवा भई आएका प्रजिअ बास्तोलाले जिल्लाका पत्रकारहसँगको भेटघाटमा यहाँ थुप्रै समस्याहरु रहेकाले तिनीहरुको समाधानका लागि आफ्नो मुख्य प्राथमिकता रहने बताएका हुन् ।
रैनादेवी माविले स्वर्ण महोत्सव मनाउँदै
रैनादेवी माविले स्वर्ण महोत्सव मनाउँदै रैनादेवी माध्यमिक विद्यालय भुवनपोखरीले आफ्नो स्वर्ण महोत्सव मनाउन लागेको छ । विद्यालयले चैत्र २ गते स्वर्ण महत्सव मनाउन लागेको हो ।
दुई वर्ष नाघेका मुद्दा तीन सय बढी
दुई वर्ष नाघेका मुद्दा तीन सय बढी रुपन्देही जिल्ला अदालत भैरहवामा दुई वर्षसम्म फैसला नभएका मुद्दाको संख्या तीन सय २४ पुगेको छ । अदालतमा २०७९ फागुन १४ गतेसम्म फछ्र्यौट हुन बाँकी चार हजार ८१ मुद्दामध्ये सो संख्याका मुद्दा दुई वर्ष पुराना छन् ।
लुम्बिनीमा अलपत्र विद्युतीय सवारी
लुम्बिनीमा अलपत्र विद्युतीय सवारी बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढी समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन् ...
धुर्कोटमा नयाँ गुफा फेला
धुर्कोटमा नयाँ गुफा फेला गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा फेला परेको छ । गत छ दिनअघि हाडहाडेको बर्दबासस्थित धाराखोलामा करिब एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिए । दुम्सीको दुलो भनेर चिनिएको उक्त ठाउँमा मान्छे छिर्नसक्ने प्वाल थियो । गुफाभित्र शिवलि·, गाईको थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे...
स्थानीय सरकारले गरे महिलालाई सम्मान
स्थानीय सरकारले गरे महिलालाई सम्मान जिल्लाका केही स्थानीय सरकारले महिलालाई सम्मान गरेका छन् । ११३ औं नारी दिवसको अवसरमा यहाँका रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महिलाहरुलाई सम्मान गरेका हुन् ।
Weather Update