Shittalpati
कोरोनासँग लापरबाही नगरौं
कोरोनासँग लापरबाही नगरौं समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा फेरि संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा पाल्पा लगायत देशैभर संक्रमितको दर उकालो लागेको छ । अहिले सार्वजनिक यातायात सञ्चालनमा ल्याइएको छ भने समयसीमा तोकेर लगभग सबै क्षेत्र खुला गरिएको पनि छ ।
नाग पञ्चमी र यसको परम्परा
नाग पञ्चमी र यसको परम्परा हरेक वर्ष साउन महिनाको शुक्लपक्षको पञ्चमी तिथिमा विधिपूर्वक नागहरूको पूजा गरिन्छ । आज पनि हिन्दु धर्मावलम्बीहरुले घर–घरमा नागको पूजागरी पर्व मनाउँदै छन् ।
युवा दिवसको सार्थकता
युवा दिवसको सार्थकता आज विश्वभर अन्तर्राष्ट्रिय दिवस मनाइदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि विश्वभर युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गरी युवा दिवस मनाउन थालिएको हो ।
‘मास्क खोइ ?’ अभियानको सान्दर्भिकता
‘मास्क खोइ ?’ अभियानको सान्दर्भिकता पछिल्लो समय कोरोनाको चर्चा केही कम भएको जस्तो सुनिन्छ । तर त्यसको प्रभाव भने अझै कम हुन सकेको छैन । मानिसहरूमा सन्त्रास कम भएको मात्र हो । तीन हजार र चार हजारको बीचको संख्यामा दैनिक संक्रमित पाइनु र बीसदेखि तीसजना बीचमा दैनिक मृतकको संख्या कायम रहिरहनुले संक्रमणको अवस्था कायमै रहेको...
नैतिक राजनीतिको अवसान
नैतिक राजनीतिको अवसान लुम्बिनी प्रदेश सरकार र प्रदेशसभामा विगत केही महिनायता भएका घटनाक्रमले नैतिक राजनीति अवसानोन्मुख भएको देखाउँछ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद विमला वलीसँग जोडिएर सार्वजनिक भएका पछिल्ला घटनाले प्रदेश सरकार र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको पनि बदनाम गरेको छ ।
आदिवासी दिवसको सन्दर्भ
आदिवासी दिवसको सन्दर्भ हरेक वर्ष ९ अगस्टका दिन विश्व आदिवासी दिवस मनाइन्छ । आज पनि यो दिवस विश्वरभर भौतिक उपस्थिती विना नै मनाइदै छ । कोरोना विश्वव्याधिका कारण अघिल्ला वर्षमा जसरी यस वर्ष यो दिवस मनाउन सकिने परिस्थिति छैन् । समस्याले समाधान वा प्रविधि दिन्छ भनेजस्तै अहिले विश्ववासीले भर्चुअल प्रविधि पाएका छन् ।
साउन महिनाका पर्वहरु
साउन महिनाका पर्वहरु सूर्य एक राशीबाट अर्को राशीमा प्रवेश गर्ने संक्रमणकालीन पवित्र दिनलाई संक्रान्ति भनिन्छ । त्यसमा पनि माघे संक्रान्ति र साउने संक्रान्तिलाई अझ विशेष दिन मानिन्छ ।
लोकतन्त्र कमजोर नबनाऊ
लोकतन्त्र कमजोर नबनाऊ नेपालमा पछिल्लो समय लोकतन्त्र कमजोर बन्दै गएको छ । विभिन्न राजनितिक दलहरुकै कारण लोकतन्त्र कमजोर बन्दै गएको हो । लोकतान्त्रिक बहुदलीय व्यवस्थाको सुन्दरता भनेको संविधानवादको पालना, मानव अधिकारको प्रत्याभूतिलगायत आवधिक चुनाव हो ।
युवालाई व्यावसायिक बनाऊ
युवालाई व्यावसायिक बनाऊ युवा देश परिवर्तनका संवाहक हुन् । तर आज तिनै युवाहरु कोरोनाका कारण सबै भन्दा बढी प्रभावित छन् । कोरोनाका कारण स्वदेश तथा विदेशको जागिर समेत गुमाएर अहिले युवाहरु बेफुर्सदी बनेका छन् । परिवर्तनका संवाहक युवाहरुले अहिले उर्जावान समय त्यत्तिकै खेर फालिरहेका छन् । यस्तो अवस्थामा सरकारले उर्जावान युवाहरुलाई स्वदेशमै कुनै...
कोरोनाको कहरमा अल्झेको घण्टाकर्ण
कोरोनाको कहरमा अल्झेको घण्टाकर्ण विश्वव्यापी महामारी कोरोनाले यसपाली पनि घण्टाकर्णलाई छोडेन दुृई वर्ष भयो तानसेनमा घण्टाकर्ण पर्व मनाइएको छैन । प्रत्येक वर्ष श्रावण कृष्ण पक्षको चतुर्दशी तिथिमा गथामुग पर्व मनाइन्छ ।
घण्टाकर्ण र बौः बियगु (बलीपुजा , सांगे)
घण्टाकर्ण र बौः बियगु (बलीपुजा , सांगे) बर्षको एकपल्ट आउने श्रावण महिनाको कृष्ण चर्तुदशिमा पर्ने घण्टाकर्णलाई दोबाटोमा राखेर बाटो छेकि जगात अथवा चन्दा असुलने गरिन्छ ।
अक्सिजन अभाव हुन नदेऊ
अक्सिजन अभाव हुन नदेऊ कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा अक्सिजन अभावमा धेरै नागरिकले ज्यान गुमाउनु पर्‍यो । संक्रमणका कारण अक्सिजनको मात्रा घट्दै गएपछि विरामीका आफ्न्त र अस्पताललाई अक्सिजन जुटाउन धौ धौ भएको अवस्था थियो ।
Weather Update