Shittalpati
सतीले सरापेको देश कहिले सम्म भनिरहने ?
सतीले सरापेको देश कहिले सम्म भनिरहने ? देशमा राजनितिक उथलपुथल भयो । दुई तिहाई बहुमत प्राप्त नेकपाले सरकार सञ्चालन गर्न सकेन अथवा सरकारले पूरा कार्य काल काम गर्न सकेन । राम्रा भनिएका व्यवस्था असफल भए । बिचमै ससद् विघटन भयो
खोप केन्द्र : संक्रमणको थलो
खोप केन्द्र : संक्रमणको थलो नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । यो अभियानमा केहीले खोप लगाए भने केहीले लगाउँदै छन् ।
मन्त्रिमण्डललाई पूर्णता देऊ
मन्त्रिमण्डललाई पूर्णता देऊ नयाँ सरकार गठन भएको तीन साता वितिसक्दा समेत मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।
कोरोना नियन्त्रणमा चुनौती
कोरोना नियन्त्रणमा चुनौती विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलने जोखिम बढेको छ । निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण संक्रमण दर बढेको हो ।
स्तनपान सप्ताहको सान्दर्भिकता
स्तनपान सप्ताहको सान्दर्भिकता विश्व स्तनपान सप्ताह नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी देशव्यापीरूपमा मनाइँदै छ । विश्व स्तनपान दिवस हरेक वर्ष अगस्ट १ देखि ७ सम्म सप्ताहव्यापीरूपमा मनाइन्छ ।
खोपमा सरकारको अर्जुनदृष्टि
खोपमा सरकारको अर्जुनदृष्टि बहुमतको सरकार ढलेपछि अहिले परमादेशबमोजिम सरकार गठन भएको छ । नेपाली काँग्रेसका सभापति शेरबाहदुर देउवाको नेतृत्वमा सरकार बनेको छ । १ सय ६५ सांसदको विश्वासको मतका आधारमा यो सरकार बनेको हो ।
बढ्दो मानव बेचबिखन रोकौं
बढ्दो मानव बेचबिखन रोकौं आज जुलाई ३० अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस हो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन थालेको हो ।
हेपाटाइटिसको उपचार र रोकथाम
हेपाटाइटिसको उपचार र रोकथाम हरेक वर्ष जुलाई २८ लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर विश्व हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदै छ ।
काँग्रेस महाधिवेशन अनिश्चय
काँग्रेस महाधिवेशन अनिश्चय नेपाली काँग्रेसको १४ औं महाधिवेशन तोकिएको समयमा नहुने संकेत बढेको छ । जसले गर्दा महाधिवेशन अनिश्चयको बन्दी बनेको छ । अनेक असहमति, विवाद, तेरो मेरो, अनि तल्लो तहमा नै एक–अर्का प्रतिस्पर्धीलाई किनारा लगाउने रणनीतिका कारण तल्लो तहदेखि केन्द्रीय तहमा समेत निर्णय क्षमता ह्रास भएको देखिन्छ ।
विदेश पलायन र यसले निम्त्याएको निराशा
विदेश पलायन र यसले निम्त्याएको निराशा युवालाई देशको उच्च जनशक्ति तथा मानव स्रोत मानिन्छ । युवा विनाको आर्थिक विकास र देश भित्रको स्रोत साधनको परिचालनको कल्पना पनि गर्न सकिदैन । अभिभावकलाई आफ्ना छोराछोरीको ठूलो भरोसा हुन्छ भने, देशलाई त युवा वर्गको भरोसा नहुने त कुरै भएन । भनिन्छ विदेश पलायन रहर होइन बाध्यता हो ।
खोपको न्यायोचित वितरणमा ध्यान देऊ
खोपको न्यायोचित वितरणमा ध्यान देऊ नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन् । घण्टौं लाम लागे पनि जेष्ठ नागरिक नै त्यत्तिकै घर फर्किनु परेको छ ।
अनलाइन शिक्षा आवश्यक
अनलाइन शिक्षा आवश्यक अहिले पनि कोरोनाको संक्रमण उत्तिकै छ । यसको न्यूनीकरण हुने र भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्ने अवस्था देखिएको छैन । महामारीको त्रासबाट जोगिनका लागि बालबालिकाहरु घरमै बस्न बाध्य भएका छन् ।
Weather Update