Shittalpati
इन्धन मूल्यवृद्धिको असर
इन्धन मूल्यवृद्धिको असर सरकारले बारम्बार जनताको ढाड सेक्ने गरी इन्धनको मूल्यवृद्धि गर्दै आएको छ । एकै वर्षमा दर्जनौंपटक नागरिकको दैनिक जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने गरेको छ । नागरिकलाई सहजरूपमा सेवा–सुविधा दिने बाचा गर्ने सरकार पेट्रोलिम पदार्थको मूल्यवृद्धि गरेर सर्वसाधारणमाथि बोझ थप्दैआएको छ ।
इन्टरनेट र यसको प्रयोग
इन्टरनेट र यसको प्रयोग इन्टरनेट, कम्प्युटर विद्युतीय प्रविधि अन्तर्गत विकास भएको एक विश्वब्यापी सञ्जाल वा कम्प्युटरहरूको समूह हो ।
उजिर सिंह र भगवती जात्राको कथा
उजिर सिंह र भगवती जात्राको कथा भगवती जात्रा हेरेर आएपछि नातीले हजूर बुबालाई प्रश्न गरे, “हजूरबुवा ! यो भगवती जात्रा निकाल्ने चलन कहिले कसरी भयो ? ” हजूर बुबाले खुशी हुँदै भन्नु भयो , “त्यस बारेमा एउटा सत्य कथा छ । ”
नेपालमा मातृभाषा पत्रकारिता
नेपालमा मातृभाषा पत्रकारिता नेपालमा बुद्ध धर्मसँग सम्बन्धित थुप्रै मासिक पत्रिका निस्केका छन् । कुनै बन्द पनि भैसकेका छन् । सबैलाई थाहा नहुन सक्छ बुद्ध धर्मको नामबाट धर्मादित्य धर्माचार्यले बौद्ध सम्बन्धित पत्रिका निकालेको १०० वर्ष पुरा भइसकेको छ । यहि पत्रिका नेपाल भाषाको साथै मातृ भाषाको पहिलो पत्रिका हो । यहि पत्रिकाले गर्दा नै...
जनतालाई निरास नबनौैं
जनतालाई निरास नबनौैं प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको कार्यकारी जिम्मेवारी सम्हालेको डेढ महिना बितिसकेको छ । यस समयलाई सरकार सञ्चालनका दृष्टिले कम भन्न मिल्दैन ।
कहालीलाग्दो बेरुजु
कहालीलाग्दो बेरुजु नेपालमा बेरुजु  अवस्था कहालीलाग्दो देखिएको छ । महालेखा परीक्षकको५८ औं वार्षिक प्रतिवेदनमा  तीनै तहकासरकारहरुको कहालीलाग्दो बेरुजु देखिएको हो ।
ईस्मामा रहँदा गरेका केही सुधारका कामहरु
ईस्मामा रहँदा गरेका केही सुधारका कामहरु नेपालको संविधानले व्यवस्था गरेको स्थानीय सरकारको अवधारणा बमोजिम ७५३ स्थानीय तहमध्ये इस्मा गाउँपालिका पनि एक हो । यो लुम्विनी प्रदेश अन्र्तगत गुल्मी जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित रहेको छ ।
बेपत्ता नागरिकको खोजी गर
बेपत्ता नागरिकको खोजी गर बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विश्वभर मनाइदै छ । बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिकीकरण गर्न र बलपूर्वक व्यक्ति बेपत्ता पारिनबाट संरक्षण गरिनुपर्ने आवाजका साथ हरेक वर्ष बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ ।
पर्यटन पुनरुत्थानमा ध्यान देऊ
पर्यटन पुनरुत्थानमा ध्यान देऊ कोभिड–१९ महामारीले थला परेको पर्यटन क्षेलाई पुरानै लयमा फर्काउने सरकारी योजना प्रभावकारी हुन सकेको छैन । जसले गर्दा अन्य क्षेत्रमा चहलपहल बढिसकेको भए पनि पर्यटन र यससँग सम्बन्धित क्षेत्रहरू भने अप्ठेरोमै छन् ।
दल विभाजन र यसको असर
दल विभाजन र यसको असर गाउँ घर तिर दाजुभाई छुट्टिए अथवा अलग–अलग बसे भने भन्ने गरिन्छ बाक्लो दाल खानलाई छुट्टिए । यो भनाई नेपालमा पटक–पटक ठूला, साना राजनीतिक दलहरु छुट्टिएको अन्नगिन्ती उदाहरणहरु पाईन्छ ।
मनसुन सक्रिय : सतर्कता अपनाऔं
मनसुन सक्रिय : सतर्कता अपनाऔं बिहिबार रातीदेखि निरन्तर परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा बाढी, पहिरोका घटनाहरु बाहिर आउन थालेका छन् । मनसुनी वायुको प्रभावले आगामी तीन दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
एमालेको औपचारिक विभाजन
एमालेको औपचारिक विभाजन नेकपा एमालेको विभाजनले औपचारिकता पाएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले निर्वाचन आयोगबाट वैधता पाएसँगै नेकपा एमालेको विभाजनले औपचारिकता पाएको हो । नेकपा एमाले विभाजन गरी आयोगमा दर्ताका लागि निवेदन दिएको नेपाल नेतृत्वको पार्टीले बुधबार दल दर्ताको प्रमाणपत्र पाएको छ ।
Weather Update