Shittalpati
संसद्लाई मर्यादित बनाऊ
संसद्लाई मर्यादित बनाऊ संसद् जनताको आवाज बुलन्द गर्ने सर्वोच्च निकाय र प्रतिनिधिमूलक संस्था हो । जनतामा निहित सार्वभौमसत्ताको अभ्यास र प्रयोग संसद्ले गर्छ ।
बालदिवसको सार्थकता
बालदिवसको सार्थकता राष्ट्रिय बाल दिवस प्रत्येक वर्ष मनाउँदै आएका छौँ । यस वर्ष पनि बालअधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको अगुवाईमा देशभर बालअधिकारप्रति प्रतिवद्धता र जनचेतना बढाउने उद्देश्यले कार्यक्रम हुँदै छन् ।
बजेटको पूर्ण कार्यान्वयन
बजेटको पूर्ण कार्यान्वयन गठबन्धन सरकारले पूर्ववर्ती सरकारले ल्याएको आर्थिक अध्यादेशलाई प्रतिस्थापन गरी १६ खर्ब ३२ अर्बको बजेट ल्याएको छ ।
एमसीसी चर्चा
एमसीसी चर्चा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अहिले नेपालमा ठूलो चर्चाको विषय बनेको छ ।
ऋषिपञ्चमी पर्वको महत्व
ऋषिपञ्चमी पर्वको महत्व हिन्दू धर्मावलम्बीहरूका विभिन्न पर्वहरूमध्ये ऋषिपञ्चमी एक महत्वपूर्ण चाड हो । मूलतः हिन्दू संस्कारअनुसार महिलाहरूका लागि तिज तथा हरितालिकाको जति महत्व छ, त्यति नै महत्व ऋषिपञ्चमीको पनि छ ।
आत्महत्या रोकथाममा ध्यान दिऊ
आत्महत्या रोकथाममा ध्यान दिऊ विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ । यस वर्ष पनि आजको दिन यो दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित नभई भर्चुअल प्रविधिमार्फत यो दिवस मनाइदै छ ।
मन्द गतिमा साक्षरता अभियान
मन्द गतिमा साक्षरता अभियान संघीय सरकारले आर्थिक वर्ष ०६५/६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मुलन गर्ने योजनासहित साक्षर अभियान सुरु ग¥यो । तर १५ वर्ष बितिसक्दा पनि देशमा निरक्षता उन्मूलन हुन सकेको छैन ।
वैदेशिक सहयोग कहिलेसम्म लिने ?
वैदेशिक सहयोग कहिलेसम्म लिने ? केही समयपहिले कर्णाली प्रदेशका केहि जिल्लाहरुमा खाद्यन्नको अभावमा उत्पन्न भोकमरीलाई समाधान गर्न विश्व खाद्य संगठनले खाद्यन्न सहयोगको कार्यक्रम सञ्चालन गरेको थियो ।
हराउँदो तिजको मौलिकता
हराउँदो तिजको मौलिकता नेपाली नारीको महान् चाड तिजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाले तिज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तिज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको छ ।
सधैं पिताको सम्मान गरौं
सधैं पिताको सम्मान गरौं भाद्र कृष्ण औँसी अर्थात् कुसेऔँसी नेपाली समाजमा बाबुको मुख हेर्ने पर्वका रूपमा मनाइन्छ । हुन त हरेक आँैसीलाई दिवंगत पितृहरूको नाममा श्राद्ध–तर्पण तथा दान गर्ने विशेष दिनका रूपमा लिइन्छ तर यो औँसीमा भने दिवंगत मात्र नभएर जीवित बाबुको पनि सम्मान गरिन्छ । यो पर्व आफैमा राम्रो छ ।
कोरोना जोखिम कायमै
कोरोना जोखिम कायमै विश्वभर फैलिएको कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको विज्ञहरुले बताउँदै आएका छन् । नेपालमा पछिल्लो केही समय यता संक्रमणबाट निको हुने दर बढ्दै गएको छ भने संक्रमण दर घट्दै गएको छ ।
चाडपर्व, संस्कृति नबनोस् विकृति
चाडपर्व, संस्कृति नबनोस् विकृति नेपाल र नेपालीले मनाउने चाडपर्वहरू अनगिन्ती छन् । यो हाम्रो देशको चिनारी हो र देशको पहिचान पनि हो । नेपाल एउटा सार्भभौम सम्पन्न मुलुक हो । नेपाली समुदायमा विभिन्न जातजाति, भाषाभाषी छन् ।
Weather Update