Shittalpati
विमलाको शीत कल्प
विमलाको शीत कल्प कविता, निबन्ध, आख्यान र नाटक साहित्यका चार विधाहरु हुन् । जसमध्ये कवितालाई सर्वप्राचीन समृद्ध विधाको रुपमा लिइन्छ । साहित्यमा कवितालाई काव्य पनि भनिन्छ । पूर्वीय साहित्यमा अग्नीपुराण र पाश्चात्य साहित्यमा अरस्तुको काव्यशास्त्रबाट नै साहित्यमा सैद्धान्तिक परम्पराको थालनी हुँदै आएको हो । कविता काव्यको सबैभन्दा सानो स्वरुपलाई लघुतम काव्य भनिन्छ ।  
जनप्रतिनिधि जिम्मेवार बन्न जरुरी
जनप्रतिनिधि जिम्मेवार बन्न जरुरी जनता आफैले निर्वाचित गरेका जनप्रतिनिधि आफ्ना नजिकका गुनासो सुन्ने र सहयोग गर्ने व्यक्तिहरू हुन् भन्ने आम नागरिकमा बुझाइ छ । स्थानीय वडा र पालिकाबाट बिनाझन्झट छिटोछरितो सेवा प्रवाह प्राप्त भएको महसुस नागरिकले गर्न चाहन्छन् । विकास निर्माणका क्षेत्रमा त झनै चासो र अपेक्षा राख्छन् । त्यो स्वभाविक नै हो ।
राष्ट्रियताप्रति संवेदनशील बन
राष्ट्रियताप्रति संवेदनशील बन ग्रासरुट लेबलदेखी माथिल्लो तह सम्मका सबै तह तप्काका व्यक्तित्वहरूले राष्ट्रियताको सवालमा अब संवेदनशील बन्ने बेला आएको छ । ‘म नेपाली मेरो देश नेपाल’ भन्नुमा गौरव गर्नु पर्ने परिस्थिति सिर्जना गर्न हामी सबै अग्रसर हुनु पर्ने भएको छ । यस कार्यमा सरकारी तवरबाट शान्ति सुरक्षा अमन चयन कायम राख्न उचित कदम...
इम्बोस्ड नम्बर प्लेटको चर्चा
इम्बोस्ड नम्बर प्लेटको चर्चा पछिल्लो केही दिन उता सरकारले यातायात प्रणालीलाई डिजिटल बनाउन भन्दै सुरू गरेको इम्बोस्ड नम्बर प्लेट योजनाको चर्चा निकै चुलिदै गएको छ । सरकारले पूर्वतयारी र पूर्वाधारविनै आगामी असोज १ गतेदेखि नै अनिवार्य गर्ने भनेपछि इम्बोस्ड नम्बर प्लेटको चर्चासँगै विरोध भइरहेको छ ।
सहुलियतपूर्ण कर्जा प्रभावकारी बनाऊ
सहुलियतपूर्ण कर्जा प्रभावकारी बनाऊ कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्घन गरी उत्पादन एवं रोजगारी अभिवृद्घि गर्न दिइने कर्जा नै सहुलियतपूर्ण कर्जा हो ।
गौरा पर्व र यसको महत्व
गौरा पर्व र यसको महत्व गौरा पर्व आज हर्षोल्लासका साथ मनाइँदै छ । यो सुदूर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व भए पनि पछिल्लो समय पहाडबाट बसाइँ सरेर तराई झरेकाहरूले पनि तराईमा गौरा पर्व धुमधामसँग मनाउँदै आएका छन् ।
विश्व बेपत्ता विरुद्ध दिवसको सार्थकता
विश्व बेपत्ता विरुद्ध दिवसको सार्थकता हरेक वर्ष ३० अगस्टमा विश्वभर जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा विश्व बेपत्ता दिवस मनाउने गरिन्छ । सोही अनुसार आज  नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । पहिलो पटक सन् १९८१ को जूनमा ल्याटिन अमेरिकी देश कोस्टारिकामा जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा यो दिवस मनाएकोे इतिहास छ । मनाउनुको मतलब यो...
सङ्गति विसङ्गति
सङ्गति विसङ्गति लेख्ने  रुचि र जाँगर नचलेर  छ, आठ महिना लेखिन । अरुले लेखेका पढ्दा ति पो लेख, मैले लेख्नै जानेको छैन् भन्ने  पनि लागि रर्‍यो । तर पनि सोचे अरुले रुचाए नि नरुचाए पनि आफुले आफुलाई रुचाए भयो नि । आफैसँग प्रसन्न हुनु सङ्गति रहेछ । अरुले गर्दा प्रसन्न हुँला भनेर...
विकासमा जनसहभागिताको खाँचो
विकासमा जनसहभागिताको खाँचो श्रमदान र जनसहभागितालाई लत्याउदै ,धरानका मेयर हर्ख सापा·को कार्यलाई गिज्याउदै वैदेशिक ऋण र अनुदानका भरमा देश निमार्णको भाषण र सपना बाँडेको दुई दशक पुरा भएको छ ।
हैजा फैलन नदेऊ
हैजा फैलन नदेऊ नेपालमा समय–समयमा हैजाको प्रकोप आइरहेको देखिन्छ ।  केही दिन यता वीरगञ्जमा हैजा माहमारी फैलिएको छ । सोमबारसम्म ३४४ जनाभन्दा बढी बिरामी अस्पताल पुगिसकेका र तीमध्ये ९३ जनामा हैजाको सङ्क्रमण पुष्टि भइसकेको छ भने ३ जनाको मृत्यु भइसकेको छ ।
ऋषिपञ्चमीको व्रत महिमा
ऋषिपञ्चमीको व्रत महिमा भाद्र शुक्ल पञ्चमीको दिनलाई ऋषिपञ्चमी भनिन्छ । यो हिन्दू धर्मावलम्बीहरूका विभिन्न पर्वहरूमध्ये एक महत्वपूर्ण चाड हो । महिला विशेषले विधिपूर्वक स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा यस दिन गर्ने विधान रहेको छ । सप्तर्षिको विशेष पूजा आराधना गरिने पञ्चमी तिथिको दिन भएकाले यस दिनलाई ऋषिपञ्चमी भनिएको हो । शारीरिक एवं आत्मिक...
डेंगी रोक्न सतर्कता
डेंगी रोक्न सतर्कता यति बेला देशका सबै जसो जिल्लामा डेङ्गी सङ्क्रमण फैलिसकेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । विगत वर्षहरूमा भदौ–असोजमा संक्रमण दर अत्यधिक बढ्ने गरेको अनुभव छ । जसले गर्दा पूर्वतयारीको समय अहिले नै हो किनभने डेंगी फैलिसकेपछि उठाइने कदम धेरैजसो प्रभावहीन हुन्छन् ...
Weather Update