पाल्पामा बन्दाबन्दीका बेला फलफूलका बिरुवाको माग बढ्यो
बिहीबार, असार ४, २०७७

‘बाँदरले मकै च्यातेर नष्ट पार्यो, कोसँग हारगुहार गर्नू’
बिहीबार, असार ४, २०७७
पाल्पाका ग्रामीण क्षेत्रका किसानलाई बाँदरले सताएपछि हैरान भएका छन् । खेतबारीमा लगाएका अन्नबालीे जोगाउनै मुश्किल र धपाउन बसेकालाई आक्रमण समेत गर्न थालेको पछि उनीहरु हैरान परेका हुन् । जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास जङ्गल नजिकका बस्तीमा बाँदर पसेर घरभित्रैबाट अन्न खान थालेको छ । रामपुर नगरपालिकाको खटाङखेत, भलायटार, प्याक्लुक, भुजात,...

सर्वसहमतिले संविधान संशोधन विधेयक पारित
बिहीबार, असार ४, २०७७
राष्ट्रियसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ ’ लाई सर्वसहमतिले पारित गरेको छ । राष्ट्रियसभामा आज उपस्थित कूल ५७ सांसदले नै ‘हुन्छ’ भन्ने पक्षमा मतदान गरेका थिए । राष्ट्रियसभाका कूल ५९ सदस्यमध्ये अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मत विभाजन प्रक्रियामा सहभागी भएनन् । सभामा बाँकी रहेको एक सदस्य भने मनोनयन...

अनलाइनबाट बञ्चित विद्यार्थी खुल्ला चौरमा पढ्दै
बिहीबार, असार ४, २०७७
लामो समयदेखिको लकडाउनका कारण प्रभावित विद्यार्थीहरुका लागि सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरे पनि केही दुरदराजका विद्यार्थीहरु भने खुल्ला चौरमा बसेर पढन बाध्य भएका छन् । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवा मार्फत् सरकारले पढाउन सुरु गरे पनि पाल्पाको...

कोरोनाबाट भारतमा एकैदिन दुई हजारको मृत्यु
बुधबार, असार ३, २०७७
भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासी बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार हजारको संख्यामा आएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या २ हजार ३ रहेको छ । अघिल्लो दिन मंगलबार...

तानसेनमा कोरोना भाइरस सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण
बुधबार, असार ३, २०७७
तानसेनमा कोरोना भाइरस कोभिड १९ सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम भएको छ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी)को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सुआहाराको आयोजनामा एक दिने कोरोना भाइरस कोभिड १९ सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक सभापती मिरा मरासिनीले जिल्लामा कोरोना भाइरसको संक्रमण...
.jpg)
रेडक्रस पाल्पाद्वारा क्वारेन्टाइनमा रहेकालाई मनोसामाजिक उपचार दिदै
बुधबार, असार ३, २०७७
विश्व्यापी रुपमा बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासले आम मानिसमा मनोसामाजिक समस्या बढ्दै गइरहेको बेला जिल्लामा सञ्चालित सामाजिक संस्था नेपाल रेडक्रस शोसाइटीले भने मनोसामाजिक प्राथमिक उपचार दिदैआएको छ ।

‘सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत’
बुधबार, असार ३, २०७७
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले सबै प्रकारका विभेदको अन्त्य गर्दै एकीकृत सामाजिक रुपान्तरण गर्न प्रभावकारी ढङ्गबाट काम गर्ने बताए । उनले ज्येष्ठ नागरिकको...

पहिरोले स्कुल बगायो
बुधबार, असार ३, २०७७
ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ । मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो । पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको छ भने बालीनालीमा समेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

२६ कोरोना सङ्क्रमित घर फिर्ता
मंगलबार, असार २, २०७७
भैरहवाको भीम अस्पतालबाट २६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । गत जेठ १९ र २० गते अस्पतालको आइसोलेशन सेण्टरमा भर्ना भएका कपिलवस्तुका १४, रुपन्देहीका दश र नवलपरसीका दुई सङ्क्रमित निको भई आज घर फर्किएको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले जानकारी दिए ।

पिसिआर परीक्षणको दायरा बढाउन पाल्पा काँग्रेसको माग
मंगलबार, असार २, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पाल्पाले पिसिआर मेसिन सहितको ल्याव स्थापना गरी परीक्षणको दायरा बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाको नेतृत्वमा जिल्ला प्रशासन पुगेका कांग्रेस नेताहरुले प्रमुख जिल्ला...

अदुअआका उजूरी स्थानीय तहका बढी
मंगलबार, असार २, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा परेका उजूरीमध्ये गुल्मीबाट सबैभन्दा बढी स्थानीय तहका विषयमा परेका छन् । आर्थिक वर्ष २०६६/०६७ मा गुल्मीबाट परेका ९७ मध्ये ३९ स्थानीय तहका उजूरी दर्ता भएको आयोगको कार्यालय बुटवलका प्रमुख भीष्कुमार भुसालले जानकारी दिए । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण तीन, सञ्चार तथा सूचना...