Shittalpati
पाल्पामा आइतबार स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना पुष्टि
पाल्पामा आइतबार स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना पुष्टि जिल्लामा एक स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना पुष्टि भएको छ । आईतबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पाल्पा अस्पतालका एक जना स्वास्थ्यकर्मी र रैनादेवी छहरा गाउँपालिकका एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रीकृष्ण भट्टराईले बताए ।
आइसोलेशनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्
आइसोलेशनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन् कोरोना संक्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले बाबुको काजक्रिया समेत गर्न पाएनन् । पुतलीबजार नगपालिका—१४ स्थायी घर भई पुतलीबजार—१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृतकका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित भएका हुन् ।
धुर्काेट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खरिद गरिदिने
धुर्काेट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खरिद गरिदिने जिल्लाको एक स्थानीय तहले किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाले गाउँपालिका क्षेत्रका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको हो ।
पाल्पामा थप ६ जनामा कोरोना पुष्टि
पाल्पामा थप ६ जनामा कोरोना पुष्टि जिल्लामा थप ६ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । शनिवार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका ५ जना र पूर्वखोला गाउँपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
पाल्पामा कोरोना परीक्षण मेसिन जडान गरिदै
पाल्पामा कोरोना परीक्षण मेसिन जडान गरिदै नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पामा पनि कोरोना परीक्षण गरिने भएको छ । तानसेनमा परीक्षणका लागि पिसिआर मेसिन जडान कार्य अगाडि बढेकाले एक हप्ता भित्रमै परीक्षण हुने भएको हो ।
माथागढी गाउँ सरकारद्वारा ‘बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसर’ निबन्ध प्रतियोगिता
माथागढी गाउँ सरकारद्वारा ‘बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसर’ निबन्ध प्रतियोगिता बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसर’ शिर्षकमा खुल्ला निबन्ध प्रतियोगिता हुने भएको छ । जिल्लाको माथागढी गाउँपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
माथागढीमा समुदायस्तरमा कोरोना देखिएपछि स्वाब संकलन
माथागढीमा समुदायस्तरमा कोरोना देखिएपछि स्वाब संकलन जिल्लाको माथागढी गाँउपालिकामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्वाब संकलन गरिएको छ । समुदायस्तरका ८ जनामा संक्रमण देखिएपछि गाउँपालिकाले स्वाब संकलन कार्यलाई तिव्रता दिएको हो ।
मालिका गाउँ सरकारको युवा लक्षित कार्यक्रम, व्यवसायिक कर्जाका लागि ब्याज अनुदान
मालिका गाउँ सरकारको युवा लक्षित कार्यक्रम, व्यवसायिक कर्जाका लागि ब्याज अनुदान जिल्लाको एक स्थानीय सरकारले कोभिडका कारण रोजगार गुमाएका युवाहरूको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन सातलाख रुपैयाँसम्मको ऋणमा ब्याज अनुदान दिने भएको छ ।
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै ‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ ।
तानसेन आइपुग्यो युरिया मल
तानसेन आइपुग्यो युरिया मल धानबालीका लागि आवश्यक युरिया मल तानसेन आइपुगेको छ । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको रासायनिक युरिया मल तानसेन आइपुगेको हो ।
गुल्मी दरबार गाउँपालिकामा वाईफाई जडान
गुल्मी दरबार गाउँपालिकामा वाईफाई जडान जिल्लाको एक स्थानीय तहले सूचनामा नागरिकको सहज पहुँचको लागि फ्री वाइफाई जडान गरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले सेवाग्राहीको मागलाई ध्यानमा राखेर सूचनामा नागरिकको सहज पहुँच पुगोस् भन्ने उदेश्यले फ्री(वाईफाई जडान गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।
पाल्पामा शुक्रबार समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण
पाल्पामा शुक्रबार समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण जिल्लामा शुक्रबार समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका २ जना र बगनासकाली गाउँपालिकाका ९ जनामा संक्रमण देखिएको हो ।
Weather Update