Shittalpati
भोलि पाल्पामा विद्युत अवरुद्ध, मर्मत सुधारको काम हुँदै
भोलि पाल्पामा विद्युत अवरुद्ध, मर्मत सुधारको काम हुँदै जिल्लाका विभिन्न ठाउँहरुमा शनिबार विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्यूत प्राधिकरण पाल्पा वितरण केन्द्रले पाल्पा–बुटवल ३३ केभी लाईन वरपरको हाँगाविगा कटान तथा प्रभासमा रहेको ३३ केभी लाइनमा मर्मत गर्न लागेकाले विद्युत अवरुद्ध हुने भएको हो ।
प्रचण्ड–नेपाल समूहले शनिबार तानसेनमा भेला गर्दै
प्रचण्ड–नेपाल समूहले शनिबार तानसेनमा भेला गर्दै नेकपा प्रचण्ड– नेपाल समूहले तानसेनमा शनिबार अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । प्रचण्ड– नेपाल समूहले ओली सरकारको असंवैधानिक कदमका विषयमा कार्यकर्ता तथा आम पाल्पालीलाई जानकारी दिने उद्देश्यले भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।
पाल्पामा स्वास्थ्य बिमाका बिरामीलाई रिफरले सास्ती
पाल्पामा स्वास्थ्य बिमाका बिरामीलाई रिफरले सास्ती बिहीबार तिनाउ गाउँपालिकाकी शान्ती थापा उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पुगिन । उनले टिकटका लागि स्वास्थ्य बिमा कार्ड लिएर टिकट काउन्टर अगाडि लाईन बसिन । लाइन बसेको डेढ घण्टापछि उनको बल्ल पालो आयो । पालो त आयो तर उनले टिकट भने पाइनन् । काउण्टरका कर्मचारीले टिकटका लागि सरकारी अस्पतालको...
आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम हुँदै
आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम हुँदै आज ७१ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ०७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको हो । दिवसको अवसरमा पाल्पा लगायत देशभर विशेष कार्यक्रमको आयोजना गरिदै छ ।
पाल्पाको निस्दीमा नेकपाका १ सय २० कार्यकर्ता काँग्रेसमा प्रवेश
पाल्पाको निस्दीमा नेकपाका १ सय २० कार्यकर्ता काँग्रेसमा प्रवेश पाल्पाको निस्दी गाउँपालिकामा नेकपाबाट काँग्रेस प्रवेश गर्नेको लर्को लागेको छ । नेकपाको पछिल्ला गतिविधिहरुबाट असन्तुष्टि जनाउदै निस्दीका युवाहरु काँग्रेस प्रवेश गर्ने क्रम बढेको छ ।
प्रताप शमशेरको सम्झनामा पाल्पा दरबार संग्रहालयमा शालिक
प्रताप शमशेरको सम्झनामा पाल्पा दरबार संग्रहालयमा शालिक पाल्पा दरवार संग्रहालय परिसरमा जनरल प्रताप शमशेर राणा (सानु राजा) को अर्धकतको शालिक अनावरण गरिएको छ । शालिकको लुम्बिनी प्रदेशका वन वातावरण तथा उधोग पर्यटनमन्त्री लीला गिरीले अनावरण गरे । हाल सग्रहालय रहेको पाल्पा दरवारको निर्माण जनरल प्रताप शमशेर राणाले गरेका थिए । दरवार निर्माणकर्ता राणाको सम्झनामा सर्वसाधारण तथा पर्यटकहरुको...
पाल्पा निस्दीका एक पुरुष घरमै मृत भेटिए
पाल्पा निस्दीका एक पुरुष घरमै मृत भेटिए जिल्लाको निस्दी गाउँपालिकाका ३ झिरुवासका एक पुरुष घरमै मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार झिरुबासका २८ वर्षीय प्रेम बहादुर राना आफ्नै घरको सुत्ने कोठामा मंगलबार मृत अवस्थामा भेटिएका हुन् ।
गुल्मीमा २८ सय बढीले लगाए कोरोना विरुद्धकोे खोप
गुल्मीमा २८ सय बढीले लगाए कोरोना विरुद्धकोे खोप गुल्मीमा २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएका छन् । पहिलो चरण र दोस्रो चरणमा लगाइएको तथ्याड्ढ अनुसार हालसम्म २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । पहिलो चरणको माघको १५ देखि सुरु गरिएको थियो ।
Weather Update