Shittalpati
पहिरोका कारण पाल्पाका अधिकांस सडक अवरुद्ध
पहिरोका कारण पाल्पाका अधिकांस सडक अवरुद्ध दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा पाल्पाका अधिकांस सडकहरु अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गको तानसेन–पोखरा सडक सडक खण्डको चिदिपानी धैरेनीमा लेदो सहित पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
पुष्पलाल राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई
पुष्पलाल राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ वरिष्ठ पत्रकार ८६ वर्षीय कमल कोइरालालाई प्रदान गरिएको छ । तानसेनमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पुष्पलालका समकालीन तथा वरिष्ठ पत्रकार कोइरालालाई यो पुरस्कार प्रदान गरेका हुन् ।
पाल्पाका स्थानीय सरकारका बजेट, कसका कस्ता ?
पाल्पाका स्थानीय सरकारका बजेट, कसका कस्ता ? देशभरका अधिकांश स्थानीय सरकारले आइतबार बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका हुन् । पाल्पामा रहेका दशवटै स्थानीय तहले पनि नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेका छन् । यहाँका दुुई नगरपालिका सहित...
रैनादेवी छहराले ल्यायो ६५ करोड १८ लाखको बजेट, ३ जिल्ला जोड्ने सडकलाई प्राथमिकता  
रैनादेवी छहराले ल्यायो ६५ करोड १८ लाखको बजेट, ३ जिल्ला जोड्ने सडकलाई प्राथमिकता   रैनादेवी छहरा गाउँपालिकाले आगामी बर्षको लागि ६५ करोड १८ लाख ५६ हजार बजेट  विनियोजन गरेको छ । पालिका उपाध्यक्ष युवराज थापाले कुल बजेटको चालुतर्फ ४८ करोड ५८ लाख, ९ हजार र  पुँजीगततर्फ १६ करोड ६० लाख ४६ हजार १४ औं गाउँसभामा पेश गरेका हुन् । पालिकाले आगामी बर्ष ९० लाख...
तानसेनले ल्यायो एक अर्ब दुई करोडको बजेट, चार विधेयक पारित
तानसेनले ल्यायो एक अर्ब दुई करोडको बजेट, चार विधेयक पारित जिल्लाको तानसेन नगर सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि एक अर्ब  दुई करोड ८ लाख ६४ हजार ३ सय ३७ बराबरको बजेट सार्वजनिक गरेको छ । शनिबारदेखि सुरु भएको नगरपालिकाको नगरसभा तथा १३ औं अधिवेशनमा उपमेयर प्रतिक्षा गाहा सिंजालीले उक्त बजेट पेस गरेकी हुन् । यो बजेट चालु आर्थिक...
तानसेन नगर सरकारले ल्यायो १ अर्ब २ करोडको बजेट
तानसेन नगर सरकारले ल्यायो १ अर्ब २ करोडको बजेट जिल्लाको तानसेन नगरपालिकाले आगामी वर्षका लागि १ अर्ब २ करोड बढीको बजेट ल्याएको छ । उसले १३ औं नगर सभामार्फत आगामी वर्ष २०८०/०८१ को लागि १ अर्ब २ करोड ८ लाख ६४ हजार ३ सय ३७ बराबरको बजेट सार्वजनिक गरेको हो ।
रिब्दीकोट गाउँपालिकाले ल्यायो ५३ करोडको बजेट  
रिब्दीकोट गाउँपालिकाले ल्यायो ५३ करोडको बजेट   जिल्लाको रिव्दीकोट गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५३ करोड ६८ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । १३ औं गाउँसभामा उपाध्यक्ष कान्ता अधिकारीले आगामी बर्षको लागि बजेट पेश गरेकी हुन् । उपाध्यक्ष अधिकारीले पुँजीगततर्फ २३ करोड ५६ लाख ६४ हजार र चालु तर्फ २९ करोड ४४ लाख ४ हजार बजेट...
कृषिमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजनासहित रैनादेवीले ल्यायो  नीति तथा कार्यक्रम
कृषिमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजनासहित रैनादेवीले ल्यायो  नीति तथा कार्यक्रम जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजना सहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।
मन, बचन, कर्म र शरीरलाई स्वस्थ्य राख्न दैनिक योग अभ्यास
मन, बचन, कर्म र शरीरलाई स्वस्थ्य राख्न दैनिक योग अभ्यास हरेक पालिकामा १५ शैयाका अस्पताल, हरेक वडामा स्वास्थ्य चौकी, टोल–टोलमा सामुदायिक स्वास्थ्य केन्द्र निर्माण भइरहेका छन् । यति हुँदाहुँदै पनि हरेक स्वास्थ्य संस्थामा उपचारको लागि दिनहुँ मानिसको भिडभाड देखिन्छ । स्वास्थ्य स्थिति दिनहुँ भयावह बन्दै जाँदा मन, बचन, कर्म र शरीरलाई स्वस्थ्य राख्र्ने योग शिक्षा, योग अभ्यास प्रति भने सरकारको...
साहित्यकार शर्माको सगरमाथा एक पहाडको नाम होइन कृति विमोचन
साहित्यकार शर्माको सगरमाथा एक पहाडको नाम होइन कृति विमोचन वरिष्ठ साहित्कार चोलेश्वर शर्माको सगरमाथा एक पहाडको नाम होइन नामक हाँस्यव्यङ्ग्य निबन्ध सङग्रह लोकापर्ण भएको छ । बरिष्ठ साहित्यकार एवं समाचोचक डा. प्रा.गोविन्दराज भट्टराइले निबन्ध सङग्रह विमोचन गरे । लामो समय समय प्राध्यापक पेशामा रहेका साहित्यकार शर्माले लामो समय पछि सगरमाथा एक पहाडको नाम होइन नामक हाँस्यव्यङ्ग्य निबन्ध सङग्रह बजारमा...
‘रक्तदान गर्न मानिसहरु अझै हिचकिचाउन्छन्’
‘रक्तदान गर्न मानिसहरु अझै हिचकिचाउन्छन्’ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले रक्तदान जीवनदान भए पनि चेतना अभावले गर्दा अझै पनि माननिसहरु रक्तदान गर्न हिचकिचाउने गरेको बताएका छन् ।  रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितालाई तानसेनमा सम्बोधन गर्दै उनले चेतना नहुँदा मानिसहरु अझै पनि रक्तदान गर्न हिचकिचाउने गरेको बताएका हुन् ।
‘रक्तदान जीवनदान’ वक्तृत्वकलामा  प्रथम भईन रामपुरकी घिमिरे
‘रक्तदान जीवनदान’ वक्तृत्वकलामा  प्रथम भईन रामपुरकी घिमिरे  विश्व रक्तदान दिवशको अवशरमा नेपाल रेडक्रस सोसाईटी पाल्पाले आयोजना गरेको जिल्लास्तरीय रक्तदान जीवनदानमा युवाहरुको भूूमिका वक्तृत्वकला प्रतियोगितामा रामतुल्सी माध्यमिक विधालय रामपुरकी सुरक्षा घिमिरे प्रथम भएकी छन् ।  यसै गरी  न्य होराइनज विधालय तानसेनकी कृशिला ढुंङ्गाना दोस्रो भएकी छन्  भने दमकडा नमुना माध्यमिक विधालयकी सपना भण्डारी तेस्रो भएकी छन् । विजयी...
Weather Update