रङहरुको पर्व होली सुरु, पाल्पामा यस वर्ष पनि गाडिएन चीर
शनिबार, फागुन २४, २०८१
रिब्दीकोट डढेलो : बस्ती जोखिममुक्त, चार सामुदायिक वनमा क्षति
शुक्रबार, फागुन २३, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिका– १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा फैलिएको डढेलोले चार सामुदायिक वनमा क्षति पुर्याएको छ । मंगलबार दिउँसोदेखि लागेको डढेलोले देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति पुर्याएको हो ।
होमस्टेले हौसिए फोक्सिङ्गकोटवासी
बिहीबार, फागुन २२, २०८१
जिल्लाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोटका धनबहादुर सारु ज्याला मजदूरी गरेरै परिवारको गुजारा गर्थे । आफूसँग भएको आधा विघा जमिनले खान पनि नपुग्ने भएकाले उनि गाउमै खेतीपाती र अन्य काममा मजदूरी गर्दै आएका थिए ।
हस्तान्तरण भएको १५ महिनापछि ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा
बुधबार, फागुन २१, २०८१
जिल्लाको तानसेनस्थित कैलाशनगरमा निर्माणधिन ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा आएको छ । प्रदेश सरकारले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको १५ महिनापछि बुधबार डबली सञ्चालनमा आएको हो ।
तानसेनबाट मनमोहक हिमाल
सोमबार, फागुन १९, २०८१
मौसम सफा हुँदा पर्यटकीयस्थल तानसेनको कैलाशनगरबाट देखिएका मनमोहक हिमश्रृंखला । यहाँबाट देखिएका धवलागिरी, माछापुच्छ्रे हिमालले स्थानीय निक्कै उत्साहित र उमंगित भएका छन् । शनिबार पानी परेका कारण आइतबार बिहानैबाट सफा र चिटिक्कका हिमाल देखिएका हुन् ।
आज मगर बाहुल्यता रहेको पाल्पामा मनाइँदै मगर दिवस, सबै स्थानीय तहले दिए सार्वजनिक बिदा
बिहीबार, फागुन १५, २०८१
मगर समुदायको बाहुल्यता रहेको पाल्पामा आज ४३ औं राष्ट्रिय मगर एकता दिवस मनाउन लागिएको छ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।
रोकिएन अवैध लागूऔषध ओसार–पसार
मंगलबार, फागुन १३, २०८१
नेपाल प्रहरीले अवैध लागूऔष ओसार–पसार गर्नेहरुलाई कडाई गर्दै आएको बताउँदै आए पनि यस्तो गतिविधि रोकिएको छैन् । अझै पनि सिमानाहरुबाट धमाधम अवैध लागूऔष ओसार–पसार गर्नेहरु भेटिने गरेका छन् ।
पाल्पा प्यारागन बोर्डिङले मनायो ‘रजत जयन्ती’
शनिबार, फागुन १०, २०८१
निजी विद्यालयको रुपमा सञ्चालित पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ स्कूलले रजत जयन्ती मनाएको छ । २०५३ सालमा स्थापना भएको स्कूलले स्थापनाको २५ औं वार्षिक उत्सव तथा रजत जयन्ती मनाएको हो ।
देशमा धेरै परिवर्तन भएको छ, केही पनि भएन भन्नु गलत हो : मन्त्री सारु
शुक्रबार, फागुन ९, २०८१
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले देशमा केही पनि भएन भन्नु गलत भएको बताएका छन् । शुक्रबार लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानलाई पाल्पाको तानसेनमा सम्बोधन गर्दै मन्त्री सारुले मुलुकमा धेरै परिवर्तन भएकाले केही भएन भन्नु गलत भएको बताएका हुन् ।
दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला
शुक्रबार, फागुन ९, २०८१
तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटाउन, उनलाई श्रीमान्को भर नपरी सुखै थिएन ।
अबको तीन वर्ष गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मिसन हो : महामन्त्री थापा
बुधबार, फागुन ७, २०८१
सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अबको तीन वर्ष नेपाली काँग्रेसका लागि मिसन ०८४ नभई गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार भएको बताएका छन् । बुधबार पाल्पाको पूर्वखोलामा आयोजना गरिएको प्रथम लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


