Shittalpati
बाहिर निस्कदा अनिवार्य मास्क लगाउन पाल्पा प्रशासनको आग्रह
बाहिर निस्कदा अनिवार्य मास्क लगाउन पाल्पा प्रशासनको आग्रह विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि जिल्ला प्रशासन कार्यालयले अनिवार्य मास्क लगाउन नागरिकलाई आग्रह गरेको छ । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएअनुसार जिल्ला प्रशासन कार्यालयले पनि कोरोना भाइरसबाट बच्न...
गुल्मी पहिरो र स्थलगत अध्ययन
गुल्मी पहिरो र स्थलगत अध्ययन असार १८ गते गुल्मीको इस्मा गाउँपालिका १ मा घटेको घटना विश्वभर नै सनसनी भयो । सूचना र प्रविधिको विकासका कारण त्यहाँ घटेको घटनाबाट साहेद कोही पनि अनविज्ञय भए नौ । अविरल वर्षका पहिरो जाँदा त्यस क्षेत्रका दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । उक्त पहिरोका...
खोला र जंगलका भरमा जीवीकोपार्जन
खोला र जंगलका भरमा जीवीकोपार्जन आर्थिक रुपमा अतिविपन्न परिवारमा जीवीकोपार्जनमा समस्या देखिएको छ । बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदाय घरमा नुनतेललगायत खाद्य पदार्थको अभाव भएपछि खोला र जंगलका भरमा जीवीकोपार्जन गर्न बाध्य छ । कुमाल समुदायले खोलामा माछा, गँगटा र घोँगी तथा वनमा च्याउ खोजेर बजारमा ल्याई बेचेको आम्दानीबाट परिवारको जीवीकोपार्जन गर्दै आएको छ ।...
क्वारेन्टाइनमा रहेका युवाहरुसँगै यसरी नाँचे प्रहरी जवान चौधरी
क्वारेन्टाइनमा रहेका युवाहरुसँगै यसरी नाँचे प्रहरी जवान चौधरी समाज र प्रहरी बिचको सम्बन्ध कायम गर्नका लागि मुस्कान सहितको सेवा, समुदाय प्रहरी साझेदारी लगाएतका कार्यक्रम सञ्चालनमा रहेको छ । तर प्रहरीलाई स्थानीयले हेर्ने दृष्टिकोण भने अझै परिवर्तन भएको छैन् । अधिकांशको बुझाई प्रहरी भन्ने वित्तिकै अपराधी समाउने, सजाय दिने जस्ता नकारात्मक रुपमा लिईएको पाईन्छ । प्रहरीले सधैं अपराधी समाउने...
नमूना गाउँपालिका बनाउने योजना सहित तिनाउको गाउँसभा सकियो
नमूना गाउँपालिका बनाउने योजना सहित तिनाउको गाउँसभा सकियो जिल्लाको तिनाउ गाउँपालिकाले नमूना गाउँपालिका बनाउने योजना सहित सातौ गाउँसभा सकेको छ । गाउँपालिकाले आगामी ३ बर्ष भित्र नमुना गाउँपालिका बनाउने योजना सहित गाउँसभा सकेको हो । गाउँपालिकाले सेवाप्रवाहलाई सहज बनाउन आफ्नै भवन निर्माणको लागि २ करोड ५० लाख छुट्याएको छ । ४ वटा वडा कार्यालय निर्माणको लागि ६५÷६५ लाख...
पाल्पामा कृषि क्षेत्रका कार्यक्रम प्रभावित
पाल्पामा कृषि क्षेत्रका कार्यक्रम प्रभावित विश्वलाई नै आक्रान्त बनाएको कोभिड– १९ ले नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रमा ठूलो प्रभाव पारेको छ । लामो समयदेखिको बन्दाबन्दीले जिल्लाको कृषि क्षेत्रको विकासमा नराम्रोसँग प्रभाव पारेको हो । कृषि विकासका कार्यक्रमहरु द्रूत गतिमा हुने समयमै लकडाउन भएपछि जिल्लामा सञ्चालित अधिकास कार्यक्रम ठप्प भएका हुन् । लामो समयदेखिको...
पाल्पाका ४७ जना संक्रमितले कोरोना जिते
पाल्पाका ४७ जना संक्रमितले कोरोना जिते पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा निको भएर घर फर्किनेहरुको संख्या पनि बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै जाँदा मानिसमा त्रास फैलिरहेको अवस्थामा संक्रमित निको भएर घर फर्कदा कोरोना भाइरस निको हुँदो रहेछन् भन्ने महसुश समेत भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको सोमबारसम्मको तथ्याङ्क अनुसार जिल्लामा...
माथागढी गाउँपालिकाले दियो अपाङ्गता भएकालाई सहायता सामग्री
माथागढी गाउँपालिकाले दियो अपाङ्गता भएकालाई सहायता सामग्री जिल्लाको माथागढी गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई सहायता सामग्री वितरण गरेको छ । गाँउपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण गरेको हो । गाउँपालिकाका ८ वटै वडामा रहेका ४८ जना अपाङ्गता भएका नागरिकहरुलाई सहायता सामग्री सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।
तनहुँमा ६७ जनाले जिते कोरोना
तनहुँमा ६७ जनाले जिते कोरोना नहुँमा हालसम्म ६७ जनाले कोरोना जितेर घर फर्किएका छन् । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट सोमबार एकैदिन ३२ जनाले कोरोना जितेर घर फर्किएसँगै उक्त संख्या पुगेको हो । आइसोलेशनमा बस्दै आएकामध्ये सबैभन्दा बढी ऋषिङ गाउँपालिकाका बासिन्दा १८, म्याग्दे गाउँपालिकाका छ, व्यास नगरपालिकाका पाँच र भानु नगरपालिकाका तीन जना...
कृषि उत्पादन वृद्धि गर्न बगनासकाली गाउँपालिकाका कृषकलाई कृषि सामग्री
कृषि उत्पादन वृद्धि गर्न बगनासकाली गाउँपालिकाका कृषकलाई कृषि सामग्री जिल्लाको बगनासकाली गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । गाउँपालिकाका विभिन्न स्थानका किसानलाई हाते ट्याक्टर, बेसार पिस्ने मेसिन प्रदान...
चरेससहित दुई जना पक्राउ
चरेससहित दुई जना पक्राउ लागूऔषध चरेससहित रुपन्देहीमा दुई जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका १४ तामनगरको हरियाली टोलबाट साढे २२ किलो चरेस सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहहरुमा गुल्मीको मदाने गाउँपालिका–७ घर भई हाल बुटवल १२ बस्ने २९ वर्षका मेघराज गिरी र पूर्वी रुकुम सिस्ने गाउँपालिका ८ का ३५ वर्षका...
Weather Update