Shittalpati
नागरिकको सुरक्षाबारे गम्भीर बन
नागरिकको सुरक्षाबारे गम्भीर बन देशभर स्थानीय सरकार र प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनको अवस्था दर्दनाक बन्दै गएका घटनाहरु बाहिर आएका छन् । कोरोना भाईरस संक्रमण फैलिन नदिन बाहिरबाट आएका र शंकास्पद व्यक्तिलाई राख्न निर्माण गरेका क्वारेन्टाइनहरु असुरक्षित र अव्यवस्थित भएपछि अवस्था दिनहुँ दर्दनाक बन्दै गएको हो । यो दुःखको कुरा हो । क्वारेन्टाइन व्यवस्थित...
यसरी सम्झियो साहित्य प्रतिष्ठान पाल्पाले कवि जगतबहादुरलाई
यसरी सम्झियो साहित्य प्रतिष्ठान पाल्पाले कवि जगतबहादुरलाई शिक्षा स्वास्थ तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले एक कार्यक्रमको आयोजना यरी कवि जगतबहादुर जोसीलाई सम्झिएको छ । जोसीको ९४ औँ जन्म जयन्तीको अवसर पारेर प्रष्ठिानले उनको योगदानको चर्चा गर्दै सम्झिएको हो । पाल्पामा जन्मेर राष्ट्रिय स्तरमै परिचित दार्शनिक कवि जोशीले डम्वरेको टालो लगायतका हाते प्रकाशन गर्नुका साथै नेपाली साहित्यको विकासमा...
पाल्पामा थप २ जनामा संक्रमण, संक्रमितको संख्या ५ सय ३६ पुग्यो
पाल्पामा थप २ जनामा संक्रमण, संक्रमितको संख्या ५ सय ३६ पुग्यो जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ३६ पुगेको छ । बगनासकाली गाउँपालिकाका थप २ जना पुरुषमा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ५ सय ३६ पुगेको हो । आईतबार प्रदेश प्रयोगशाला रुपन्देहीमा गरिएको पिसिआर परीक्षणमा बगनासकाली गाउँपालिकाका दुई जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुई हप्ता अघि भारतबाट...
क्वारेन्टाइनमा रहेका युवकको मृत्यु
क्वारेन्टाइनमा रहेका युवकको मृत्यु क्वारेन्टाइनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टाइनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसेका उनको सोमबार बिहान मृत्यु...
नेपाली काँग्रेस गुल्मीले गर्‍यो पहिरो प्रभावित क्षेत्रको अवलोकन
नेपाली काँग्रेस गुल्मीले गर्‍यो पहिरो प्रभावित क्षेत्रको अवलोकन पाली काँग्रेस गुल्मीले पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको छ । काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीको नेतृत्वमा गएको टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो । नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति भगतसिंह खड्का,क्षेत्र नं. २ प्रदेश (क) का सभापति पूर्ण केसी, वडा अध्यक्ष चुराबहादुर खत्री लगायतका नेताहरुले अविरल...
विदेशमा थप १३ नेपालीको मृत्यु
विदेशमा थप १३ नेपालीको मृत्यु कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र...
गुल्मी पहिरो प्रभावितलाई पुनर्वासको व्यवस्था गर्न काँग्रेसको आग्रह
गुल्मी पहिरो प्रभावितलाई पुनर्वासको व्यवस्था गर्न काँग्रेसको आग्रह पहिरो प्रभावितलाई पुनर्वासको व्यवस्था गर्न नेपाली काँग्रेस गुल्मीले सरकारलाई आग्रह गरेको छ । अविरल वर्षका कारण गत विहिबार राती गएको पहिरोले प्रभावित इस्मा गाउँपालिका १ जुकेपानी, तोरिखर्क र मल्दीका पहिरो प्रभावितहरुलाई तत्काल पुनर्वासको व्यवस्था गर्न काँग्रेसले सरकारसँग आग्रह गरेको हो । पहिरोले पुरिएर १८ वर्षका बच्चा सहित दुई जनाको मृत्यु...
कालिगण्डकी गाउँपालिकामा आरडिटी परीक्षण गरेकै एक हजार !
कालिगण्डकी गाउँपालिकामा आरडिटी परीक्षण गरेकै एक हजार ! सरकारले कोरोना भाइरस परीक्षण गरेको शुल्क नलिन भने पनि स्याङजाको एक स्थानीय तहले भने आरडिटी परीक्षण गरेको शुल्क लिएको पाइएको छ । कालिगण्डकी गाउँपालिकाले बाहिरबाट जाने नागरिकहरुको आरडिटी परीक्षण गरे बापत एक हजार लिने गरेको खुल्न आएको हो । गाउँपालिकाले आफै आरडिटी किट खरिद गरेर परीक्षण गर्नु पर्ने भएकाले शुल्क...
बाबु, आमा बोझ कि वरदान ?
बाबु, आमा बोझ कि वरदान ? छोरा जन्माई, हुर्काइ, पढाई, योग्य बनाईदियो बुहारीले लैजान्छन् । छोरी जन्माएर, हुर्काएर, बढाएर, पढाएर योग्य बनाएपछि बाजा बजाएर अन्माएर पढाउनु पर्छ, ज्वाईले लैजान्छन् । त्यसपछि बुढाबूढी टुक्रुक्क एक्लै हुनुपर्छ । छोरा–बुहारी र छोरी–ज्वाई, नाती–नातिना पनि उही छुट्टी मिलाएर द्धितीयाका जुन (हदका चाँद) जस्तै टुप्लुक्क आउने हुन् । कहिलेकाँही बुढो घर...
लोकप्रियता गुमाउदै सरकार
लोकप्रियता गुमाउदै सरकार बहुमत प्राप्त सरकारले लोकप्रियता गुमाउन थालेको छ । संसद संख्यात्मक हिसाबले निकै बलियो अवस्थामा रहेको सरकारले जनभावना विपरीत केही काम गरेकोले अहिले निकै आलोचना भएको छ । कोरोना महामारीका बेला जनताप्रति संवेदशिल हुनुपर्ने बेलामा सरकार विभिन्न किचलो, विवाद र सत्तारुढ दलभित्रै आन्तरिक कलह लिप्त भएको छ ।
परनिर्भर स्थानीय सरकार
परनिर्भर स्थानीय सरकार स्थानीय तहमा जल, जंगल, जमिन, जलस्रोत र जडिबुटी जस्ता प्राकृतिक स्रोत प्रशस्त रहेका छन् । तर ती स्रोतहरुको प्रभावकारी प्रयोगमा स्थानीय सरकारहरु चुकेका छन् । स्थानीय सरकार ९५.६७ प्रतिशत आम्दानीका लागि प्रदेश र संघीय सरकारमा निर्भर रहेका छन् ।
Weather Update