जातजाति, लिङ्ग र सामाजिक व्यवहार
शुक्रबार, असार १९, २०७७
मनोवैज्ञानिक प्राथमिक उपचार सेवा
शुक्रबार, असार १९, २०७७
तनावको अवस्थामा परेका मानिसलाई सहयोग गर्ने सीप हो । मनलाई शान्त बनाउने कुरा हो । मानिसलाई थप हानी हुनबाट जोगाउनु हो । सुरक्षाको प्रत्याभूती दिन, मनलाई शान्त र स्थिर बनाउन सहयोग गर्नु, भावनात्मक सम्वन्धमा वृद्धि गर्नु आशा जगाउनु तत्काल आधारभूत आवश्यकता परिपूर्ती गर्न सहयोग पुर्याउन अत्यावश्यक सुचना, सेवाहरु, सामाजिक सहायताको...
व्यवसायिक किसानलाई निःशुल्क पशु आहार
शुक्रबार, असार १९, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकामा सञ्चालित बगनासकाली बहुउद्देश्यीय सहकारी सस्था लि.ले व्यवसायिक किसानहरुका लागि निःशुल्क पशु आहार (दाना) दिएको छ । सहकारीले किसानहरुलाई पशु व्यवसायीमा लाग्न थप प्रोत्साहनका लागि निःशुल्क पशु आहार दिएको हो । सहकारीले एक कार्यक्रमका बिच सहकारीमा आवद्ध ५० जना सदस्यहरुलाई दाना वितरण गरेको छ । दाना वितरण गर्दै...
कोरोनालाई छिचोल्दै रोपाइँमा व्यस्त किसान, पाल्पामा सकियो ५० प्रतिशत रोपाइँ
शुक्रबार, असार १९, २०७७
कोरोना जोखिमका बीच यहाँका किसानलाई रोपाइँको चटारो परेको छ । हरेक वर्ष साउनको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको भएको हो । यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच असार लाग्न साथ शुरु भएको रोपाइँ ५० प्रतिशत...
गुल्मीमा पहिरोले पुरिदा १८ महिने बच्चा सहित दुईको मृत्यु,एकको उद्धार
शुक्रबार, असार १९, २०७७
गुल्मी जिल्लाको इस्मा गाउँपालिका १ मल्दीमा गएर राती परेको अविरल वर्षका कारण गएको पहिरोमा पुरी १८ महिने बच्चा सहित दुई जनाको ज्यान गएको छ । घर माथिबाट खसेको पहिरोले पुरिएर बसन्त सारुका १८ महिने छोरा सुजन सारु र ईश्वरा खत्रीकी ७ वर्षकी छोरी अपिच्छा खत्रीको मृत्यु भएको वडा सदस्य तथा...
कोरोनाबाट ४९ दिने शिशुको मृत्यु, मृत्यु हुनेको संख्या ३१ पुग्यो
बिहीबार, असार १८, २०७७
नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । विहिबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले म्याग्दीका ४९ दिने...
तानसेन नगरपालिका परिसरमा नेपाल बैंकको एक्टेनसन काउन्टर
बिहीबार, असार १८, २०७७
नेपाल बैंक लिमिटेडले तानसेन नगरपालिका परिसरमा एक्टेनसन काउन्टर सञ्चालनमा ल्याएको छ । नगर सरकारले ल्याएको युवा स्वारोजगार कार्यक्रमलाई लक्षित गरी विना धिलो सहुलियतमा कर्जा उपलब्ध गराउन बैंकले एक्टेनसन काउन्टर सञ्चालनमा ल्याएको हो । काउन्टरको नगर प्रमुख अशोक कुमार शाहीले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
रैनादेवी छहरा सरकारले दियो किसानलाई दुधमा अनुदान
बिहीबार, असार १८, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले किसानलाई दुधमा अनुदान दिएको छ । गाउँपालिकाले दूधमा आत्मानिर्भर बनाई समृद्धि हासिल गर्ने उद्देश्य अनुरुप दूधमा किसानले उत्पादन गरेको दुध विक्रिमा आधारित ढुवानीका लागि अनुदान दिएको हो । वडा ४ सल्लेधारामा रहेका दुध उत्पादक किसानहरुलाई उत्पादन गरेको दुध विक्रीमा आधारित ढुवानीको लागि गाउँपालिकाले अनुदान दिएको छ...
पाल्पा जेसिजद्वारा तानसेनका आइसोलेशनमा रहेका नागरिकलाई सहयोग
बिहीबार, असार १८, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था पाल्पा जेसिजले तानसेनका आइसोलेशन सेन्टरमा रहेका नागरिकहरुका लागि सहयोग गरेको छ । जेसिजले कोरोना संक्रमण देखिई तानसेनमा निर्माण गरिएका विभिन्न आइसोलेशन सेन्टरमा बसेका नागारिक र उनीहरुको व्यवस्थापनमा खटिएका ३५ जनालाई पौष्टिक खानेकुरा र मास्क सहयोग गरेको हो ।
जुत्ता सिउने सार्की समुदायलाई जीवन चलाउन गाह्रो
बिहीबार, असार १८, २०७७
सडक छेउमा बसेर जुत्ता सिउने काम गरेर जीविका चलाउँदै आएका कञ्चनपुरका सार्की समुदायलाई जीविका चलाउन गाह्रो परेको छ । जुत्ताचप्पल सिउने कार्य गरेर आउने रकमले परिवार पाल्दै आएका सार्की समुदायलाई साँझ–बिहानको छाक टार्न मुस्किल हुन थालेको हो । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सार्की समुदायको रोजागरी खोसिएको छ...
त्रिशूलीमा खस्यो जीप
बिहीबार, असार १८, २०७७
पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जीप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले जानकारी दिए । स्थानीय सुनमाया चेपाङले माछा मार्न थापिएको जाल लिन जाँदा...
९३ वर्षमा नागरिकता
बिहीबार, असार १८, २०७७
भोजपुरको अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारीरिक रुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको हो । स्थानीय जनप्रतिनिधि तथा मानव अधिकारीकर्मीले नागरिकता दिलाउनका लागि पहल थालेका थिए । सांसद...


