भारतमा एकैदिन ९२ हजार संक्रमित
आइतबार, असोज ४, २०७७
निस्दी गाउँपालिकाले नदी दोहनको विवरण अझै बुझाएन
आइतबार, असोज ४, २०७७
जिल्लाको निस्दी गाउँपालिकाले अनुगमन समितिलाई नदी दोहनको विवरण अझै बुझाएको छैन । कालीगण्डकीको भोटाहा घाटमा स्थानीय सरकारका केही व्यक्ति र ठेकेदारको मिलेमतोमा ठेक्का सम्झौता भन्दा दश गुणा बढी नदीजन्य पदार्थ निकासी भएको समाचार बाहिर आएपछि २०७७ भदौ ३१ मा जिल्लाबाट गएको सरकारी अनुगमन टोलीले स्थलगत अनुगमन पछि तत्कालै सम्पूर्ण कार्य...
फरक क्षमता भएकालाई मैत्री क्लव तानसेनको खाद्यान्न सहयोग
आइतबार, असोज ४, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था मैत्री क्लव तानसेनले फरक क्षमता भएका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ । क्लवले रिब्दीकोट गाउँपालिका ३ खस्यौली स्थित मेलमिलाप नेत्रहिन तथा अपाङ्ग केन्द्रमा रहेका फरक क्षमताका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको हो ।
नेपालमा २४ घण्टामा ९ सय ६६ संक्रमित डिस्चार्ज
आइतबार, असोज ४, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको हुनेको ग्राफ बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
बुर्तिबाङमा पुग्यो बिजुली
आइतबार, असोज ४, २०७७
स्थानीय खोलामा निर्माण भएका लघुजलविद्युत् आयोजनाको भरमा थियो, बागलुङको पश्चिम व्यापारिक केन्द्र बुर्तिबाङ । घरायसी बत्तीका लागि लघुजलविद्युत् आयोजनाको उपयोग प्रशस्तै थियो ।
कोरोनाबाट विदेशमा २ सय ४४ नेपालीको निधन
आइतबार, असोज ४, २०७७
कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २ सय ४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् ।
नेपाल शिक्षक संघद्वारा सेन माविलाई सेनिटाइजर सहित पानी टंकी
आइतबार, असोज ४, २०७७
नेपाल शिक्षक संघ पाल्पाले सेन माध्यमिक विद्यालयलाई सेनिटाइजर सहित पानी टंकी सहयोग गरेको छ । संघले विश्वभर फैलिएको कोरोना भाइरस कोभिडबाट बच्नका लागि विद्यालयलाई एक हजार लिटरको सेनिटाइजर सहित एक थान पानी टंकी सहयोग गरेको हो ।
अवैध धन्दा बन्द गर
आइतबार, असोज ४, २०७७
कोरोना महामारीका कारण मुलुक अप्ठ्यारो परिस्थतिबाट गुज्रिरहेको छ । सामाजिक र आर्थिक गतिविधिमा आएको परिवर्तनले नागरिकको दैनिकी बदलिएको छ ।
‘संविधान सहमतिको दस्तावेज’
आइतबार, असोज ४, २०७७
मुख्यमन्त्री शंकर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन् । संविधान दिवसको अवसरमा शनिबार दिएको शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न दृढ संकल्पित रहेको बताएका छन् ।
गुल्मी दरबार गाउँपालिकामा ‘कस्तो छ आमा ?’ कार्यक्रमको शुभारम्भ
शनिबार, असोज ३, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले ‘कस्तो छ आमा ?’ कार्यक्रमको शुभारम्भ गरेको छ । गाउँपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रमको शुभारम्भ गरेको हो ।
मृगौला पिडीत पाण्डेलाई आर्थिक सहयोग
शनिबार, असोज ३, २०७७
तानसेन नगरपालिका १४ अर्गेलीका मृगौला पिडीत झपिन्द्रलाल पाण्डेलाई आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मृगौलामा समस्या देखिएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगमा पाण्डेलाई आर्थिक सहयोग प्राप्त भएको हो ।
पाल्पामा दुई जना नर्स सहित पाँच जनामा कोरोना
शनिबार, असोज ३, २०७७
जिल्लामा थप दुई नर्स सहित पाँच जनामा कोरोना पुष्टि भएको छ । शनिबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा लुम्बिनी मेडिकल कलेज प्रभासमा कार्यरत दुई जना स्टाफ नर्स सहित पाँच जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।


