Shittalpati
बाल साहित्यकार सीबिकाको ‘सिकारी बा’
बाल साहित्यकार सीबिकाको ‘सिकारी बा’ गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाण्डौँद्वारा प्रकाशित बाल साहित्यकार सीता बिष्ट कार्की (सीबिका) द्वारा लिखित बाल कथा संग्रह ‘सिकारी बा’ (२०७६) भित्र संग्रृहित कथाका सार सन्देशहरु यस प्रकार रहेका छन् ।
प्रतिक्रान्तिको बहस र सम्भावना
प्रतिक्रान्तिको बहस र सम्भावना राजनीति शास्त्रका प्रसिद्ध प्राध्यापक डा. लोकराज बरालले नेपालमा प्रतिक्रान्तिको आधार विकास हुँदै गएको विचार प्रकट गर्नु भएपछि राजनीतिको गन्तव्य कतातिर मोडिँदै छ सन्देह पैदा भएको छ । डा. बराल कुनै आधारविना विचार प्रकट गर्नुहुनेमा पर्नुहुन्न ।
प्राकृतिक प्रकोप र हाम्रो नियति
प्राकृतिक प्रकोप र हाम्रो नियति भारतमा बनेको उच्च चापीय क्षेत्र एक्कासी बिलाएका कारण मौसम पूर्ण बदलीमा परिणत भएको छ । यसपालीको मनसुन सकिने समय सेप्टेम्बर २३ मा हो, तर मंगलबारदेखि भने मुलुकभर नै मनसुन सक्रिय भएको छ ।
प्रेमको प्रतिक ‘रानीमहल दरबार’ जाने सडक पिचको काम धमाधम
प्रेमको प्रतिक ‘रानीमहल दरबार’ जाने सडक पिचको काम धमाधम प्रेमको प्रतिकका रुपमा रहेको ‘रानीमहल दरबार’ जाने सडकको पिच गर्ने काम धमाधम भइरहेको छ । अहिले रानीमहल दरवार जाने सडकमा दिनहुँ सडक पिचको काम भइरहेको छ ।
निरन्तरको वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो, सडक अवरुद्ध
निरन्तरको वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो, सडक अवरुद्ध सिद्धार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाले बुटवल पाल्पा सडक खण्डको कालिमाटी भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध भएको हो ।
अविरल वर्षाका कारण पाल्पामा पहिरो, ३ घर पुरिदा ६ बेपत्ता
अविरल वर्षाका कारण पाल्पामा पहिरो, ३ घर पुरिदा ६ बेपत्ता मंगलबार दिउसोदेखि आएको अविरल वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोट बेलौजामा पहिरो गएको छ । आज विहान गएको पहिरोले फोक्सिङकोट बेलौजाका तीन घर पुरिएका छन् ।
न्याय प्राप्तिको संघर्षबाट कहिल्यै विचलित हुँदैन : सभापति श्रेष्ठ
न्याय प्राप्तिको संघर्षबाट कहिल्यै विचलित हुँदैन : सभापति श्रेष्ठ नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले जतिबाधा कष्ट परे पनि बर्बर राज्य आतङ्क नसहने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हजार घात खान तयार रहेको तर न्याय प्राप्तिको संघर्षबाट विचलित नहुने उल्लेख गरेका छन् ।
संक्रमित २५ हजारभन्दा बढी भए पुनःलकडाउन !
संक्रमित २५ हजारभन्दा बढी भए पुनःलकडाउन ! स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।
एकै दिन १८ सय ९३ जना संक्रमित डिस्चार्ज
एकै दिन १८ सय ९३ जना संक्रमित डिस्चार्ज नेपालमा कोरोना संक्रमितको दरमा वृद्धि भए पनि निको भएर घर फर्कर्नेको संख्या पनि उत्तिकै दरमा वृद्धि भएको छ । बुधबार एकै दिन १८ सय ९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
पाल्पामा तानसेनका थप चार जनामा कोरोना संक्रमण
पाल्पामा तानसेनका थप चार जनामा कोरोना संक्रमण जिल्लामा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका चार जनामा कोरोना संक्रमण देखिएको हो ।
कुखुराको खोरमा आश्रय लिँदै पहिरो पीडित
कुखुराको खोरमा आश्रय लिँदै पहिरो पीडित पहिराले घरमा क्षति पुर्‍याएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका एक परिवार कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको छ । गत साउन ३१ गते राति माथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति भएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका हिराबहादुर विकको परिवार अहिले कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको हो ।
Weather Update