Shittalpati
२४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज
२४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । बुधबार पनि पछिल्लो २४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज भएका छन् ।
व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर राख : राष्ट्र बैंक
व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर राख : राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो ।
यामाहाको ‘रे जेडआर १२५ एफआई’ जित्ने यस्तो छ सुनौलो अवसर
यामाहाको ‘रे जेडआर १२५ एफआई’ जित्ने यस्तो छ सुनौलो अवसर मोटरसाईकल तथा स्कुटरको आधिकारी विक्रेता यामाहाले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । यामाहाले नयाँ रे जेडआर १२५ एफआई लन्चका लागि भिन्न तयारी पनि गरेको छ ।
समाचार प्रभाव : नदी दोहनको सम्बन्धित निकायले थाल्यो अनुगमन
समाचार प्रभाव : नदी दोहनको सम्बन्धित निकायले थाल्यो अनुगमन पाल्पाको पूर्वी निस्दी गाउँपालिकामा भएको व्यापक नदी दोहनको सम्बन्धित निकायले अनुगमन थालेको छ । सोमबार शित्तलपाटी डटकम र मंगलबार नवजनचेतना दैनिकमा ‘मिलेमतोमा नदी दोहन’ शिर्षकमा समाचार प्रकाशित भएपछि अनुगमन समितिका संयोजक तथा जिल्ला समन्व समितिका कार्यवाहक प्रमुख मिरा मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले बुधबारबार नदी दोहन क्षेत्रको स्थलगत अनुगमन गरेको...
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रदेश पाँचका बर्दिया, बाँके, दाङमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको हो । बर्दिया बढैयाताल गाउँपालिका ८ कण्ठपुरमा छतबाट लडी एक जनाको मृत्यु भएको प्रादेशिक प्रहरीले जनाएको छ ।
निस्दीमा नदी दोहन :स्थानीय भन्छन् ‘नियम विपरीत उत्खननले खेती योग्य जमिन पुरिने डर भो’
निस्दीमा नदी दोहन :स्थानीय भन्छन् ‘नियम विपरीत उत्खननले खेती योग्य जमिन पुरिने डर भो’ जिल्लाको पूर्वी निस्दी गाउँपालिकामा भएको व्यापक नदी दोहनप्रति स्थानीय चिन्तित बनेका छन् । ठेकेदारसँगको मिलेमतोमा जथाभावी नदी दोहन भएपछि स्थानीय खेती योग्य जमिन पुरिने भन्दै चिन्तित बनेका हुन् ।
भदौ २८ गतेसम्म कोरोना बिमा गर्नेलाई पुरानै व्यवस्था लागू
भदौ २८ गतेसम्म कोरोना बिमा गर्नेलाई पुरानै व्यवस्था लागू बिमा समितिले भदौ २८ गतेसम्मका कोराना बिमा गरेका बिमितको हकमा भने पुरानै व्यवस्था लागू हुने भएको छ । समितिले अहिले नयाँ निमय लागू गरेपनि भदौ २८ गतेभित्र बिमा गरेका बिमितलाई कोभिड–१९ संक्रमण पुष्टि भएमा पुरानै व्यवस्था लागू गरी एकमुष्ठ रकम दिने भएको हो ।
सुरक्षित गर्भपतन गराउने संख्यामा वृद्धि
सुरक्षित गर्भपतन गराउने संख्यामा वृद्धि गुल्मीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । तीन आर्थिक वर्षको तथ्याड्ढले जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको देखाएको हो ।
नदी दोहन र स्थानीय सरकार
नदी दोहन र स्थानीय सरकार प्राकृतिक स्रोत र साधनले भरिपूर्ण पुर्वी पाल्पाको निस्दी गाउँपालिकाका वडा १ को कालीगण्डकीको भोटाहाघाटमा भएको नदीजन्य पदार्थ निकासी र विक्री वितरणमा भएको दोहनको घटनाले अहिले सर्वत्र चर्चा पाएको छ । तर पनि स्थानीय सरकार भने कानमा तेल खालेर बसे जस्तै चुपचाप बसेको छ ।
एकै दिन देशभर एक हजार ६२ संक्रमित निको
एकै दिन देशभर एक हजार ६२ संक्रमित निको देशभर एकै दिन एक हजार ६२ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६२ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
तानसेनमा श्रीनगर साँस्कृतिक डबली बन्दै
तानसेनमा श्रीनगर साँस्कृतिक डबली बन्दै तानसेन नगरपालिका वडा ५ कैलाशनगरमा श्रीनगर साँस्कृतिक डबली बन्दै गरेको छ । पाल्पाको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ डबली निर्माण भइरहेको तानसेन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए ।
Weather Update