Shittalpati
गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक घाइते गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक व्यक्ति घाइते भएका छन् । जिल्लाको रेसुङ्गानगरपालिका ४ रैदी स्थित सडकमा मोटसाइकल दुर्घटना हुँदा चालक रेसुङ्गा नगरपालिका १ मिलन चोक वस्ने ४३ वर्षीय उमाकान्त पन्थी घाइते भएका हुन् ।
गुल्मीमा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु
गुल्मीमा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु गुल्मीमा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको मदानेगाउँपालिका ४ म्यालपोखरी आरुपाटाका ५० वर्षीय लुके खत्रीको विषादी सेवनबाट मृत्यु भएको हो ।
किसानले उत्पादन गरेका कृषि उपज स्थानीय तहले खरिद गरिदिने
किसानले उत्पादन गरेका कृषि उपज स्थानीय तहले खरिद गरिदिने जिल्लाको एक स्थानीय तहले किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको छ । धुर्कोट गाउँपालिकाले कृषि उत्पादनलाई वृद्धि गरी गाउँपालिकालाई आर्थिक समृद्धि गर्ने गरी कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको हो ।
राष्ट्रिय बालदिवसको सार्थकता
राष्ट्रिय बालदिवसको सार्थकता लोकतान्त्रिक आन्दोलन पश्चात् बालअधिकार सम्बन्धी महासन्धि १९८९ लाई सरकारले अनुमोदन गरेको दिनलाई आधार मानेर बालदिवस मनाउन सुरू गरिएको हो । हरेक वर्षको भदौ २९ गतेका दिनलाई राष्ट्रिय बालदिवसका रुपमा मनाइने गरिन्छ ।
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा १० को मृत्यु
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा १० को मृत्यु प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा १० जनाको मृत्यु भएको छ । प्रदेश पाँचको नवलपरासी, रुपन्देही, रोल्पा, रुकुम, बाँके र कपिलवस्तुमा भएका छुट्टाछुट्टै घटनामा १० जनाको मृत्यु भएको हो ।
२५ सयमा पिसिआर परीक्षण
२५ सयमा पिसिआर परीक्षण रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबारदेखि २ हजार ५ सय रुपैयाँमा कोरोना परीक्षण हुने भएको छ । अस्पतालले दैनिक परीक्षण संख्या बढाइ दैनिक ४ सयदेखि ५ सयको पिसिआर परीक्षण गर्ने जनाएको छ ।
निस्दीमा ठेकेदारसँगको मिलेमतोमा नदी दोहन
निस्दीमा ठेकेदारसँगको मिलेमतोमा नदी दोहन पूर्वी पाल्पाको निस्दी गाउँपालिकाका १ को कालीगण्डकीको भोटाहाघाटमा ठेक्का सम्झौता भन्दा दश गुना बढी नदीजन्य पदार्थ निकासी पछि व्यापक आर्थिक अनियमिता भएको खुल्न आएको छ ।
पाल्पामा आइतबार स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना पुष्टि
पाल्पामा आइतबार स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना पुष्टि जिल्लामा एक स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना पुष्टि भएको छ । आईतबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पाल्पा अस्पतालका एक जना स्वास्थ्यकर्मी र रैनादेवी छहरा गाउँपालिकका एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रीकृष्ण भट्टराईले बताए ।
घुम्थाङमा पहिरो : पाँचको शव निकालियो, ३१ बेपत्ता
घुम्थाङमा पहिरो : पाँचको शव निकालियो, ३१ बेपत्ता बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
आइसोलेशनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्
आइसोलेशनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन् कोरोना संक्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले बाबुको काजक्रिया समेत गर्न पाएनन् । पुतलीबजार नगपालिका—१४ स्थायी घर भई पुतलीबजार—१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृतकका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित भएका हुन् ।
औद्योगिक ग्राममा ५३ उद्योग स्थापना हुँदै
औद्योगिक ग्राममा ५३ उद्योग स्थापना हुँदै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्राममा ५३ साना तथा घरेलु उद्योग स्थापना हुने भएका छन् । नगरपालिकाको वडा १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्राममा अत्यन्त कम प्रदूषण गर्ने ती उद्योगलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।
Weather Update