पिसीआर रिपोर्ट आउन ढिलाई हुँदा तानसेन नगर सरकारको सेवा प्रभावित
शनिबार, असोज ३, २०७७
भर्चुअल माध्यमबाट विद्यालय संवाद
शनिबार, असोज ३, २०७७
कोरोना माहमारीका बिच भर्चुअल माध्यमबाट तानसेनमा विद्यालय संवाद कार्यक्रम भएको छ । दमकडा माध्यमिक विद्यालय तानसेनले स्थापनाको ६४ औं वार्षिकोत्सवको अवसरमा भर्चुअल साँझा संवाद कार्यक्रम आयोजना गरेको हो ।
पाल्पामा ४२ वर्षीया थप कोरोना संक्रमित महिलाको मृत्यु
शनिबार, असोज ३, २०७७
जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन नगरपालिका–१४, कुसेनीकी ४२ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु हो ।
संविधानको उपहास, जनतामा निरासै–निरास
शनिबार, असोज ३, २०७७
संविधान सभाबाट निर्मित वर्तमान संविधानले पाँच वर्ष पूरा गरेको छ । पाँच वर्षअघि आजकै दिन नेपालको संविधान निर्माण भएको थियो । सात दशक अघिदेखि जनताले लामो प्रतिक्षा र पटक–पटकको संघर्षपछि प्राप्त गरेको संविधान देश र जनताको पक्षमा कार्यान्वयन हुने अपेक्षा गरेका थिए ।
‘भारतसँग छिट्टै वार्ता हुन्छ’
शुक्रबार, असोज २, २०७७
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन् । प्रेस सङगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको बताए ।
नेपालमा थप आठ सय ७१ जना कोरोना मुक्त
शुक्रबार, असोज २, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप आठ सय ७१ जना कोरोना मुक्त भएका छन् । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रबार ८ सय ७१ जना कोरोना संक्रमणमुक्त भएको बताएका हुन् ।
पाल्पामा चितुवाको आक्रमणबाट एक पुरुष घाइते
शुक्रबार, असोज २, २०७७
जिल्लाको रम्भा गाउँपालिका १ करौदीखोलामा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । बाख्रा चराउन जंगल गएका रम्भा १ तल्लो बैरादीका ५२ वर्षीय खड्क बहादुर फाललाई चितुवाले आक्रमण गर्दा घाइते भएका हुन् ।
प्रदेश पाँचका ६ अस्पताल स्तरोन्नती हुँदै
शुक्रबार, असोज २, २०७७
प्रदेश पाँचका ६ अस्पतालहरुको स्तरोन्नती गरिने भएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ६ वटा जिल्लास्तरीय अस्पताललाई ५० शैयामा स्तरोेन्नती गर्ने भएको हो ।
विना धितो सहुलियतपूर्ण कर्जा
शुक्रबार, असोज २, २०७७
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विना धितोमा सहुलियतपूर्ण कर्जा दिन शुरु गरेको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा चार लाख सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो ।
शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
शुक्रबार, असोज २, २०७७
मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको...
पढेर घर फर्कदै बाकामलाङ्गका बालबालिका
शुक्रबार, असोज २, २०७७
पाल्पाको निस्दी गाउँपालिका १ बुद्धि विकास आधारभूत विद्यालय बाकामलाङ्गका बालबालिकाहरु पढेर घर फर्कर्दै ।
स्क्रब टाइफस र डेंगुको संक्रमण बढ्दै
शुक्रबार, असोज २, २०७७
रोना भाइरस सङ्क्रमणको त्राससँगै म्याग्दीमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण फैलँदै गएको छ । जिल्लामा हालसम्म ३८ जनामा स्क्रब टाइफस र ७४ जनामा डेंगुको सङ्क्रमण देखिएको हो ।


