गुर्जाे सेवनप्रति सर्वसाधारणको आकर्षण, जडिबुटी खोज्न जंगल धाउँदै
मंगलबार, असोज ६, २०७७
सामाज सेवाको नाममा व्यापार नहोस्
मंगलबार, असोज ६, २०७७
आज सामाजिक सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०३४ साल असोज ६ मा समाजकल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारेर यो दिवस मनाइँदै आएको हो ।
अब चेक डिपोजिट गर्न अनलाइनबाटै भौचर भर्न सकिने !
मंगलबार, असोज ६, २०७७
अब चेक डिपोजिट गर्नकै लागि बैंक जान नपर्ने भएको छ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि सहज सेवा दिने उद्देश्यले अनलाइनबाटै चेक डिपोजिटका लागि भौचर भर्न सक्ने व्यवस्था मिलाएको छ ।
एक हजार पाँच संक्रमित डिस्चार्ज
सोमबार, असोज ५, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार पाँच कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आईतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या एक हजार ५ रहेको बताए ।
६ महिनापछि आन्तरिक उडान सञ्चालनमा
सोमबार, असोज ५, २०७७
गत चैतमा सरकारले कोरोना महामारी फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेपछि बन्द भएको आन्तरिक हवाइ उडान सोमबारदेखि सुरु भएको छ । छ महिनापछि सोमबारदेखि स्वास्थ्य सावधानी अपनाएर आन्तरिक उडान सञ्चालनमा आएको हो ।
पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०७७
आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक...
हेलिकप्टरमार्फत सुत्केरीको उद्दार
सोमबार, असोज ५, २०७७
गएराति शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्दार गरी पोखरा पठाइएको छ । गलकोट नगरपालिका–११ रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको छ ।
चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला
सोमबार, असोज ५, २०७७
बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो ।
प्रदेश पाँचका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीनको मृत्यु
सोमबार, असोज ५, २०७७
प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । प्रदेश पाँचका कपिलवस्तु, बाँके, र दाङमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।
शान्ति दिवसको साथर्कता
सोमबार, असोज ५, २०७७
आज सेप्टेम्बर २१ विश्व शान्ति दिवस । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।


