Shittalpati
पाल्पामा थप ३० संक्रमितले कोरोना जिते, ८ जनामा संक्रमण पुष्टि
पाल्पामा थप ३० संक्रमितले कोरोना जिते, ८ जनामा संक्रमण पुष्टि पाल्पामा थप ३० जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई गत माघ १८ गतेदेखि माघ २४ गतेसम्मको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३० जना संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पामा सरकारविरुद्ध काँग्रेसका शुभेच्छुक संघले गरे प्रदर्शन
पाल्पामा सरकारविरुद्ध काँग्रेसका शुभेच्छुक संघले गरे प्रदर्शन प्रतिनिधिसभा विघटन विरुद्ध पाल्पामा पनि नेपाली काँग्रेसका शुभेच्छुक संघ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । शनिबार नेपाल ट्रे्ड युनियन कांग्रेस पाल्पाको नेतृत्वमा भएको विरोध प्रदर्शन नेपाली काँग्रेसको पार्टी कार्यालयबाट शुरु भई तानसेनको हुलाक चोकमा पुगेर समापन भएको थियो । कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन...
गुल्मी प्रहरी कार्यालयमा ५५ मुद्दा फस्यौट
गुल्मी प्रहरी कार्यालयमा ५५ मुद्दा फस्यौट जिल्ला प्रहरी कार्यालय गुल्मीमा चालुआर्थिक वर्षको ६ महिनामा ५५ मुद्दा फस्यौट भएका छन् । कार्यालयमा साउनदेखि पुस मसान्तसम्ममा दर्ता हुन आएका १ सय ५५ वटा विभिन्न मुद्दा मध्ये ५५ वटा फस्यौट भएका हुन् ।
आईडीसी निर्माण गर्दै वल्र्डलिंक
आईडीसी निर्माण गर्दै वल्र्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले इन्टरनेट डाटा सेन्टर (आईडीसी) निर्माण गर्न थालेको छ । कम्पनीले नेपालका १४ ठूला शहरहरूमा आईडीसी निर्माण गर्न लागेको हो । नेपालका सातै वटा प्रदेशमा कम्पनीले डाटा सेन्टरहरु स्थापना गर्ने गरी काम अगाडि बढाएको छ ।
साहित्यिक यात्रामा पाल्पाली साहित्यकार
साहित्यिक यात्रामा पाल्पाली साहित्यकार कोरोना महामारीका कारण लामो समयदेखि जिल्लाको साहित्यिक गतिविधि सेलाएका बेला जिल्लाका साहित्यकारहरु साहित्यिक यात्रामा निस्किएका छन् । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा पाल्पाली साहित्यकारहरुको एक टोली आज साहित्यतीर्थ, कपिलधाम (कपिलवस्तु) प्रस्थान गरेको छ ।
‘संविधान नै नरहे चुनाव कसरी हुन्छ ?’
‘संविधान नै नरहे चुनाव कसरी हुन्छ ?’ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान नै नरहे चुनाव हुन नसक्ने बताएका छन् । शुक्रबार पाल्पाको रामपुरमा नेपाली काँग्रेस रामपुर नगर र नेपाल प्रेस युनियन रामपुरले आयोजना गरेका छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली संविधानको मर्म विपरित प्रतिनिधिसभाको विघटन गरी निर्वाचनको मिति घोषण गरी अगाडि बढेको...
ताजा जनादेश : नेकपा–जनसभाको सन्देश
ताजा जनादेश : नेकपा–जनसभाको सन्देश सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार काठमाडौँमा जनसभा आयोजना गरी ताजा जनादेशका लागि निर्वाचनको तयारीमा जुट्न सन्देश दिएको छ । सभामा शीर्ष नेताले अब निर्वाचनले मुलुकको फैसला गर्ने भन्दै मुलुक निर्वाचनउन्मुख भएको बताएका छन् ।
पाल्पाको माथागढीमा महिला मृत फेला
पाल्पाको माथागढीमा महिला मृत फेला जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेको सामुदायिक वनमा एक महिला मृत फेला परेकी छन् । रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा तानसेन नगरपालिका ८ की ७७ वर्षीया हिरा कुमारी चिदी मृत अवस्थामा फेला परेकी हुन् ।
पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ ।
पाल्पामा २५ सय बढीले लगाए कोरोना विरुद्धको खोप
पाल्पामा २५ सय बढीले लगाए कोरोना विरुद्धको खोप पाल्पामा २ हजार ५ सय बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । माघ १५ गतेदेखि सञ्चालन भएको खोप अभियानमा बिहीबारसम्ममा जिल्लाका २ हजार ५ सय ४३ जनाले कोरोना विरुद्धको खोप लागाएका हुन् । बिहीबार ३ सय २० जनाले लगाएसँगै जिल्लामा कोरोना विरुद्धको खोप लगाउनेको संख्या २ हजार ५ सय ४३...
सवारी कारवाहीमा २६ लाख २१ हजार राजस्व
सवारी कारवाहीमा २६ लाख २१ हजार राजस्व जिल्लामा भएको सवारी कारवाहीमा २६ लाख बढी राजस्व संकलन भएको छ । पछिल्लो ६ महिनामा जिल्लामा सवारी कारवाहीबाट २६ लाख २१ हजार ५ सय राजस्व संकलन भएको हो । ट्राफिक प्रहरीले सवारी नियम उल्लङगन गरी सवारी साधन चलाउने विभिन्न सवारी साधनहरुबाट जरिवानस्वरुप उक्त रकम संकलन गरेको जनाएको छ ।
हिमालयन बैंकको मोबाइल बैंकिङ्गबाट राजस्व भुक्तानीे हुने
हिमालयन बैंकको मोबाइल बैंकिङ्गबाट राजस्व भुक्तानीे हुने नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गमा स्वीकृत प्राप्त हिमालयन बैंक लिमिटेडका ग्राहकहरुले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्ने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राखी आफ्नो मोबाइल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी गर्ने व्यवस्था मिलाएसँगै ग्राहकले सजिलै भुक्तानी गर्न सक्ने...
Weather Update