तानसेनमा भूमि समस्या समाधानका लागि अभिमुखिकरण
बिहीबार, चैत २६, २०७७
नेपाल पत्रकार महासंघ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा राना
बिहीबार, चैत २६, २०७७
खसेको कूल मतमा ५९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दी कमल तिमिल्सिनाले २६ मत ल्याएको निर्वाचन समितिका सदस्य भरत प्रसाद आचार्यले जानकारी दिए । त्यस्तै स्वतन्त्रबाट अध्यक्षको उम्मेदवारी दिएका स्वतन्त्र पत्रकार संघका जीवलाल सुवेदीले भने ४ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै सचिवमा प्रेस चौतारी नेपालका यज्ञमूर्ति तिमिल्सिना...
माछापुच्छ्रे बैंकको ‘स्मार्ट डलर कार्ड’
बुधबार, चैत २५, २०७७
माछापुच्छ्रे बैंक लिमिटेडले ‘स्मार्ट डलर कार्ड’ सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल राष्ट्र बैंकले जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार एमबिएल स्मार्ट डलर कार्ड सञ्चालनमा ल्याएको हो । बैंकमा खाता भएका ग्राहक महानुभावहरुले आफ्नो प्यान कार्ड पेस गरि अमेरिकी डलर ५ सय बराबरको कार्ड प्राप्त गर्न सक्नेछ ।
नेपालमा कोरोना संक्रमित बढे
बुधबार, चैत २५, २०७७
नेपालमा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएको छ । कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दै गएपछि संक्रमणको दरमा पनि वृद्धि हुँदै गएको हो । भारतबाट रोजगारी गरेर फर्किएका व्यक्तिमा दैनिक कोरोना संक्रमण पुष्टि हुन थालेको छ ।
आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा
बुधबार, चैत २५, २०७७
पाँचौ राष्ट्रिय भलिबल च्याम्पियनसिपमा आर्मीलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार विभागीय टोली नेपाल आर्मीलाई सोझो सेटमा हराउँदै नेपाल पुरुषतर्फको फाइनलमा पुगेको हो । यसअघिका सबै पाँच खेल जितेको हेल्प नेपालले १५ अंक जोडेको छ । हेल्प नेपालले बुधबार अर्को विभागीय टोली एपीएफसंग लिगको...
पत्रकारितालाई विश्वसनीय र मर्यादित बनाउने नेतृत्व आवश्यक
बुधबार, चैत २५, २०७७
‘हरेक परिवर्तनमा अग्रणी भूमिकामा देखिएको पत्रकारिता अहिले आएर दलको प्रवक्ता जस्तो देखिएको छ । पत्रकारलाई म पत्रकार हुँ भन्न लाज लाग्ने अवस्था आएको छ ।’
प्रदूषणविरुद्ध लड्ने योजना बनाऊ
बुधबार, चैत २५, २०७७
केही दिनदेखि काठमाडौँ लगायत देशभरका स्थानहरुमा वातावरणीय प्रदूषण देखिएको छ । प्रदूषणको असर देखिन थालेपछि सरकारले केही दिन अघि ४ दिनका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु समेत बन्द गर्न निर्देशन दिएको थियो । विज्ञ र स्वास्थ्य मन्त्रालयले समेत सकेसम्म घरबाहिर ननिस्कन, निस्के पनि मास्क अनिवार्य प्रयोग गर्न र सकेसम्म गाडी नचलाइदिन...
आज पत्रकार महासंघको निर्वाचन: जिल्लाबाटै मतदान गर्न पाइने
बुधबार, चैत २५, २०७७
नेपाल पत्रकार महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाएपछि बुधबार पहिलो पटक देशभर एकैदिन निर्वाचन हुँदैछ । १३ हजारभन्दा बढी पत्रकार सदस्यहरुले आफ्नो नेतृत्व चयनका लागि मतदान गर्दै छन् । महासंघको आगामी तीन वर्षे कार्यकालका लागि आज नयाँ नेतृत्वको निर्वाचन हुँदैछ । जिल्ला, प्रदेश र केन्द्रको एकैसाथ हुने निर्वाचनमा ७७ वटै जिल्लामा...
डढेलो नियन्त्रणमा पाल्पाका सामुदायिक वनको चासो
बुधबार, चैत २५, २०७७
पाल्पामा पछिल्लो समय आगलागीका घटनाहरु बढ्दै गएका छन् । चैत महिना लागेसँगै यहाँ दिनहुँ जसो जंगलमा आगलागी हुने गरेको पाइन्छ । आगलागीका घटनाहरु बढ्दै गएपछि यहाँका सामुदायिक वनहरुले डढेलो नियन्त्रणमा चासो देखाएका छन् । डढेलोका कारण अधिकांस वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी भएपछि सामुदायिक वनहरुले विशेष चासो देखाएका हुन् ...
तानसेनमा भएको जिप दुर्घटनामा परी दुईको मृत्यु
मंगलबार, चैत २४, २०७७
जिल्लाको सदरमुकाम तानसेनमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका ७ काजीपौवास्थित भित्री कच्ची सडक खण्डमा खुशी फ्रेस हाउसमा कुखुरा राखी तानसेन बसपार्कतर्फ आउदै गरेको लु २ च ६३२ नं. को पिक अप जिप दुर्घटनामा परेको हो ।
पत्रकार महासंघ पाल्पामा अध्यक्षका उम्मेदवार भन्छन् : ‘महासंघलाई साझा संगठन बनाउन्छौ’
मंगलबार, चैत २४, २०७७
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चुनाव बुधबार हुँदैछ । महासंघको २६ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने दिन नजिकिँदै गर्दा सामाजिक सञ्रुजाल पत्रकारहरूकै आकर्षक तस्विर र नाराले रंगिएका छन् । महाधिवेशनले पत्रकारिताको बजार तातेको छ । उम्मेदवारहरुलाई मतदातासँग मत माग्ने चटारो छ । चैत २५ मा हुने निर्वाचनबाट...


