Shittalpati
पत्रकार महासंघ चुनाव : पाल्पामा २९ जनाको उम्मेदवारी,  अध्यक्ष, सचिव, सहसचिव र सदस्यमा प्रतिस्पर्धा हुँदै
पत्रकार महासंघ चुनाव : पाल्पामा २९ जनाको उम्मेदवारी, अध्यक्ष, सचिव, सहसचिव र सदस्यमा प्रतिस्पर्धा हुँदै पाल्पा, आगामी चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनमा पाल्पामा विभिन्न पदमा २९ जनाले उम्मेदवारी दिएका छन् । २५ वटा पदका लागि हुने निर्वाचनमा २९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको जनाएको छ । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार हुन लागेको छ । उम्मेदवारी...
पत्रकार महासंघको निर्वाचनमा माधव अर्यालको उम्मेदवारी फिर्ता
पत्रकार महासंघको निर्वाचनमा माधव अर्यालको उम्मेदवारी फिर्ता नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश)को उम्मेदवारी दिएका माधवप्रसाद अर्यालले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार उम्मेदवारी फिर्ताको घोषणा गर्दै अर्यालले सोही पदका भवानी पाण्डे (विपुल पोखरेको नेतृत्वको संयुक्त प्यान) लाई समर्थन गर्ने घोषणा गरेका छन् ।
दिवा खाजाले दंग विद्यार्थी, ढुक्क आमाबाबु
दिवा खाजाले दंग विद्यार्थी, ढुक्क आमाबाबु जिल्लाको रम्भा गाउँपालिका ताहुँका कृष्ण ज्ञवाली एक वर्ष अघिदेखि नियमित विद्यालय जान थालेका छन् । स्थानीय एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ज्ञवालीले विद्यालयमै दिवा खाजा पाएपछि पढाइमा नियमित हुन थालेका हुन् । उनी अहिले विद्यालयमै खाजा खाना पाउँदा दंग छन् । दिवा खाजाकै कारण कृष्ण जस्ता दर्जनौं विपन्न बालबालिकाहरू...
सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्सलाई हरायो
सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्सलाई हरायो ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको आजको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई सात विकेटले हराएको छ । ललितपुरले दिएको एक सय आठ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा मात्रै तीन विकेट गुमाएर भेटायो । सुदूरपश्चिमको लागि मञ्जू बोगटीले ४१ रन बनाइन् ।
गुल्मीमा राष्ट्रिय जनगणना सचेतना गोष्ठी
गुल्मीमा राष्ट्रिय जनगणना सचेतना गोष्ठी जिल्लामा राष्ट्रिय जनगणना सचेतना गोष्ठी आयोजना गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को सन्दर्भ पारेर जिल्लास्तरीय सचेतना गोष्ठी आयोजना गरिएको हो । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउन सचेतना गोष्ठी सञ्चालन गरिएको जिल्ला जनगणना अधिकारी मदनप्रसाद पोखरेलले...
कुमारी बैंकद्वारा सरसफाईसँगै डस्टविन वितरण
कुमारी बैंकद्वारा सरसफाईसँगै डस्टविन वितरण कुमारी बैंक लिमिटेडले तानसेन शाखाले तानसेनमा सरसफाईसँगै डस्टविन वितरण गरेको छ । बैंकले आफ्नो २० औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाईसँगै डस्टविन वितरण गरेको हो । बैंकले एक औपचारिक कार्यक्रमका बिच तानसेनको नारायणस्थान मन्दिर परिसरमा सरसफाई तथा डस्टबिन वितरण गरेको छ । उक्त कार्यक्रममा बैंक पाल्पा शाखाका शाखा...
सहकारी र दिगो विकास
सहकारी र दिगो विकास ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतावद्ध प्रयास नै सहकारी हो । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । सहकारी दिगो विकासको आधार पनि हो ।
नेपालमा कोरोना संक्रमित थप एकको मृत्यु
नेपालमा कोरोना संक्रमित थप एकको मृत्यु त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका १ सय २८ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको हो ।
प्रधानमन्त्रीद्वारा एकैपटक १ सय ६५ सडक शिलान्यास
प्रधानमन्त्रीद्वारा एकैपटक १ सय ६५ सडक शिलान्यास एक सय ६५ निर्वाचन क्षेत्रमा एक/एक वटा सडकका दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरेका छन् ।
‘मुलुकको दिगो विकासका लागि सहकारी’
‘मुलुकको दिगो विकासका लागि सहकारी’ मन्त्री पौडेलले, भनिन्, ‘सहकारीको व्यवसायिक विकास नहुँदासम्म मूलुकको आर्थिक विकास सम्भव नहुने हुँदा सहकारी अभियानलाई प्रदेश सरकारले विशेष महत्वका साथ हेरी रहेको छ ।’ मन्त्री पौडेलले सहकारीमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरिन् । ‘अर्थतन्त्र दु्रत गतिमा अघि बढाउन सहकारीबाहेक अरु बाटो छैन, सहकारीको सही परिचालनबाट नै देश समृद्ध...
Weather Update