Shittalpati
गुल्मीमा गोरु काटेको आरोपमा तीन व्यक्ति पक्राउ
गुल्मीमा गोरु काटेको आरोपमा तीन व्यक्ति पक्राउ गुल्मीमा गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका –२ पाटाखर्कका युवराज बोहोराको गोठमा बाँधिएका एक हल गोरु घन र धारीलो हतियारले हानेर मारेको आरोपमा स्थानीय दुई बालक सहित १९ वर्षीय लोकेन्द्र बोहोरलाई प्रहरीले पक्राउ गरेको हो ।
गुल्मीमा पत्रकार श्रेष्ठले बाँडे मजदुरलाई राहत
गुल्मीमा पत्रकार श्रेष्ठले बाँडे मजदुरलाई राहत नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण प्रभावित मजदुरहरुलाई बुधबार खाद्यान्न सामग्री राहत उपलब्ध गराएका छन् । श्रेष्ठले राष्ट्रिय दलित पत्रकार संघले सञ्चालन गरेको कोभिड पीडित मजदुर राहत अभियानमार्फत सदरमुकाम तम्घासमा रहेका अति विपन्न मजदुरहरुलाई राहत उपलब्ध गराएका हुन ।
लुम्बिनी प्रदेशमा स्थानीय सरकारका बजेट प्राथमिकता र विश्लेषण–भाग २
लुम्बिनी प्रदेशमा स्थानीय सरकारका बजेट प्राथमिकता र विश्लेषण–भाग २ स्थानीय तहहरुले विगत तीन आर्थिक वर्षमा कुन कुन क्षेत्रमा के कति बजेट छुट्टयाएका छन् ? अथात् स्थानीय तहहरुले कुन कुन क्षेत्रलाई प्राथमिकता दिएका छन् भन्ने कुरा थाहा पाउन यो विश्लेषण गरिएको हो । यो विश्लेषणात्मक अध्ययनमा लुम्बिनी प्रदेशका का ८ वटा स्थानीय तहलाई समावेश गरिएको छ ।
बजेट कार्यान्वयनमा ध्यान देऊ
बजेट कार्यान्वयनमा ध्यान देऊ सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गरेको छ । अघिल्ला वर्षहरूमा संसदमा प्रस्तुत हुँदै आएको बजेट प्रतिनिधिसभा विघटन भएपछि यसपालि भने अध्यादेशमार्फत ल्याइएको हो । सरकारले अध्यादेशबाटै भए पनि १६ खर्बभन्दा बढीको बजेट ल्याएको छ ।
चिनले दिएको नौं लाख डोज कोरोना खोप नेपाल आइपुग्यो
चिनले दिएको नौं लाख डोज कोरोना खोप नेपाल आइपुग्यो ,नेपाललाई अनुदानस्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप नेपाल आइपुगेको छ । दश लाख खोपको मात्रामध्ये मंगलबार नौ लाख मात्रा नेपाल ल्याइएको हो ।
पत्रकार महासंघ पाल्पालाई स्वास्थ्य सामग्री
पत्रकार महासंघ पाल्पालाई स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ पाल्पालाई अमेरीकामा रहेका नेपालीहरुको संस्था टेक्सस नेप्लीज मेडिकल एसोसियसनले पठाएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
महिला नेतृ पन्थीद्वारा स्वास्थ्य सामग्री र पौष्टिक आहार सहयोग
महिला नेतृ पन्थीद्वारा स्वास्थ्य सामग्री र पौष्टिक आहार सहयोग महिला नेतृ तथा सामाजिक व्यक्तित्व मिना पन्थीले स्वास्थ्य सामग्री र पौष्टिक आहार सहयोग गरेकी छन् । उनले जिल्लाका स्थानीय तहमा रहेका कोरोना संक्रमितहरुका लागि स्वास्थ्य सामग्री र पौष्टिक आहार सहयोग गरेकी हुन् ।
पाल्पा कोरोना अपडेट : मंगलबार थप १ सय ५५ संक्रमित कोरोनामुक्त
पाल्पा कोरोना अपडेट : मंगलबार थप १ सय ५५ संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्ला दिनहरुमा कोरोना जित्नेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । यहाँ मंगलबार मात्र जिल्लामा १ सय ५५ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
Weather Update