Shittalpati
बजेटमा पाल्पा: पुरानै आयोजनालाई निरन्तरता
बजेटमा पाल्पा: पुरानै आयोजनालाई निरन्तरता सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सार्वजनिक गरेको छ । शनिबार अध्यादेश मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि प्रस्तुत गरेको बजेटमा पाल्पामा भने पुरानै आयोजनालाई निरन्तरता दिइएको छ ।
जनताको चीत्कार सुन
जनताको चीत्कार सुन
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट, दुई खर्बले बढ्यो
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट, दुई खर्बले बढ्यो सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय दलित पत्रकार संघ गुल्मीले मजदुरका लागि राहत अभियान सञ्चालन गर्ने
राष्ट्रिय दलित पत्रकार संघ गुल्मीले मजदुरका लागि राहत अभियान सञ्चालन गर्ने राष्ट्रिय दलित पत्रकार संघ नेपाल, गुल्मीले कोभिड–१९ पीडित मजदुर राहत अभियान सञ्चालन गर्ने भएको छ । संघका केन्द्रीय सदस्य प्रेम सुनारको प्रमुख आतिथ्यता एवं संघका जिल्ला अध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै जिल्ला सचिव मनु सुनार मनसुनले संघको केन्द्रीय निर्णय अनुसार जिल्ला शाखा गुल्मीले पनि सो...
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा पाइने
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा पाइने शैक्षिक प्रमाणपत्र धितो राखे २५ लाख रुपैयाँसम्म सरकारले सहुलियत कर्जा दिने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण दिने घोषणा गरेका हुन् ।
बजेट भाषण : वृद्ध भत्ता ३३  प्रतिशतले वृद्धि, चार हजार पुग्यो
बजेट भाषण : वृद्ध भत्ता ३३ प्रतिशतले वृद्धि, चार हजार पुग्यो सरकारले वृद्धा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा वक्तव्यमा वृद्धा भत्ता २५ प्रतिशले वृद्धिको घोषणा गरेका हुन् ।
पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, ७ लाखको दुर्घटना बिमा
पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, ७ लाखको दुर्घटना बिमा सरकारले श्रमजीवी पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
बजेट भाषण : वृद्ध भत्ता ३३  प्रतिशतले वृद्धि, चार हजार पुग्यो
बजेट भाषण : वृद्ध भत्ता ३३ प्रतिशतले वृद्धि, चार हजार पुग्यो सरकारले वृद्धा भत्तामा २५ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा वक्तव्यमा वृद्धा भत्ता २५ प्रतिशले वृद्धिको घोषणा गरेका हुन् ।
पाल्पामा शनिबार १ सय ३३ जनाले कोरोना जिते, १ सय ४३ जनामा संक्रमण
पाल्पामा शनिबार १ सय ३३ जनाले कोरोना जिते, १ सय ४३ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ३३ जनाले कोरोना जितेका छन् भने १ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १ सय ३३ जना संक्रमितले कोरोना जितेका हुन् ।
पहिराले बगायो भेडा, बाख्रा र भैंसी
पहिराले बगायो भेडा, बाख्रा र भैंसी गोरखाको धार्चे गाउँपालिका–१, हुलचुकमा चराउँदै गरेका ३० भन्दा बढी भेडालाई पहिराले बगाएर बेपत्ता बनाएको छ । गाउँदेखि झण्डै तीन घण्टाको पदैल दुरीमा पर्ने पङ्गीम भन्ने स्थानमा चराउन लगिएको भेडा पहिरो बगाएर बेपत्ता बनाएको हो ।
पहिरोले पाल्पा–बुटवल खण्ड अवरुद्ध
पहिरोले पाल्पा–बुटवल खण्ड अवरुद्ध निरन्तर वर्षका कारण सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । तीन दिनदेखिको निरन्तर वर्षाले पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, सिसुवजमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
Weather Update