हेफरले गर्यो तिनाउ गाउँसरकारको कोभिड राहत कोषमा १५ लाख सहयोग
शुक्रबार, जेठ २१, २०७८

पाल्पा कोरोना अपडेट : शुक्रबार ६४ संक्रमित कोरोनामुक्त, ३३ जनामा संक्रमण
शुक्रबार, जेठ २१, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा थप ६४ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ६४ जना संक्रमित कोरोनामुक्त भएको जनाइएको छ ।

रेडियो पुष्पाञ्जलीको विपद् व्यवस्थापन अभियानमा प्रवासीको सहयोग
शुक्रबार, जेठ २१, २०७८
गुल्मीको वामीमा रहेको सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जले सञ्चालन गरेको कोरोना विपद व्यवस्थापन अभियानमा प्रवासी नेपालीबाट सहयोग जुटेको छ । स्वदेशमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन बाध्य वामीवासीहरुले विपद् व्यवस्थापन अभियानमा सहयोग गरेका छन् ।

लुम्बिनी प्रदेशको बजेट अधिवेशन :बजेटलाई कोभिड केन्द्रित बनाउन सांसदको सुझाव
बिहीबार, जेठ २०, २०७८
लुम्बिनी प्रदेशका सांसदहरुले कोभिड केन्द्रित बजेट ल्याउनुपर्ने बताएका छन् । प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो दिन विहीबार विनियोजन विधेयक २०७८/०७९ को सिद्धान्त र प्राथमिकताका विषयमा भएको छलफलमा अधिंकास सांसदहरुले वर्तमान परिस्थतीलाई मध्यनजर गर्दै कोभिड केन्द्रित बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

पाल्पा कोरोना अपडेट : विहीबार थप १ सय ५० संक्रमित कोरोनामुक्त, ९ जनामा संक्रमण
बिहीबार, जेठ २०, २०७८
जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ भने, जित्नेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । यहाँ विहीबार मात्र ९ जनामा संक्रमण पुष्टि हुँदा १ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन् ।

गुल्मीको सरकारी अस्पताललाई स्वास्थ्य सामग्री
बिहीबार, जेठ २०, २०७८
जिल्लाको सदरमुकाम तम्घासमा रहेको सरकारी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । रेसुङ्गा नगरपालिका ४ स्थायी घर भइ हाल इङ्ल्याण्डमा रहेकी सीता थापाले स्व.पति भोजेन्द्र बिक्रम थापा र स्व.छोरा राम थापाको सम्झनामा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् ।

ग्लोबल आईएमई बैंकले दियो गुल्मीका स्थानीय तहलाई स्वास्थ्य उपकरण
बिहीबार, जेठ २०, २०७८
ग्लोबल आईएमई बैकंले जिल्लाका स्थानीय तहहरुलाई स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्य अन्तर्गत रहेर कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई स्वास्थ्य उपकरण सहयोग गरेको हो ।

स्वास्थ्य सामग्री लिएर कारागार पुगिन् महिला नेतृ पन्थी
बुधबार, जेठ १९, २०७८
नेपाल महिला संघ पाल्पाकी उपाध्यक्ष,महिला नेतृ तथा सामाजिक व्यक्तित्व मिना पन्थी स्वास्थ्य सामग्री लिएर पाल्पा कारागार पुगेकी छन् । कोरोना संक्रमणका बेला जिल्लाका संक्रमितहरुलाई स्वास्थ्य सुरक्षा र पौष्टिक आहार सहयोग गर्दै आएकी पन्थी बुधबार स्वास्थ्य सुरक्षा सामग्री लिएर कारागार पुगेकी हुन् ।

खोप किन्न अनुमति माग्दै माथागढी सरकार
बुधबार, जेठ १९, २०७८
सरकारले सबै नागरिकलाई सहज रूपमा खोप उपलब्ध गराउन नसकेपछि जिल्लाको माथागढी गाउँ सरकारले खोप खरिद गर्ने योजना अगाडि बढाएको छ ।