स्थानीय तहमा बजेटको तयारी
बुधबार, असार ९, २०७८
पाल्पा कोरोना अपडेट : मंगलबार ३५ जना संक्रमित कोरोनामुक्त
मंगलबार, असार ८, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा ३५ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
ताराखोला गाउँ सरकारको प्राथमिकता स्वास्थ्य,रोजगारी र कृषि
सोमबार, असार ७, २०७८
बाग्लुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कोरोना रोकथाम, रोजगारी सिर्जना, गरिबी निवारण र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाले नवौँ गाउँ सभामार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
रैनादेवी छहरा गाउँपालिकाको प्राथमिकता कोभिड रोकथाम र कृषि
सोमबार, असार ७, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले कोभिड रोकथाम तथा कृषिलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा कोभिड रोकथाम तथा कृषिलाई प्राथमिकतामा राखेको हो ।
पाल्पा कोरोना अपडेट : सोमबार १ सय ४८ जना संक्रमितले कोरोना जिते
सोमबार, असार ७, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ४८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ४८ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ७२ जना महिला र ७६ जना...
पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री
सोमबार, असार ७, २०७८
जिल्लामा क्रियाशिल पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री दिइएको छ । बगनासकाली पत्रकार समूहले कोरोना महामारीको अग्रभागमा रहेर काम गर्दै आएका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री दिएको हो ।
‘सबैसँग सहकार्य गरेर काम गरेका छौं ’
सोमबार, असार ७, २०७८
विगत चारवर्षदेखि स्थानीय तहका सरकार गठन भएर काम गरिरहेका छन् । जनतासँग सबैभन्दा निकट भएर काम गरिरहेका स्थानीय सरकारका बारेमा विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् ।
निर्माण सम्पन्न भएको पाँच महिनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक
सोमबार, असार ७, २०७८
भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नती कार्य पूरा भएको पाँच महिना नबित्दै भत्किन थालेको छ । रुपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले एक अर्ब ९३ करोड ६३ लाखको लागतमा निर्माण गर्ने गरी ठेक्का प्राप्त गरेको थियो ।
गुल्मीका पहिरोपीडितद्वारा भौगर्भिक अध्ययन गर्न सरकारसँग माग
सोमबार, असार ७, २०७८
मनसुन शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएका छन् भने कतिपय ठाउँमा बस्ती नै बस्न नमिल्ने गरी जमिन भासिएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–७ वेदुखर्कमा असार १ गते पहिरो गयो । पहिरोले दुई घरमा ठूलो क्षति गर्यो । अझै...


