Shittalpati
पाल्पा कोरोना अपडेट : शुक्रबार ४५ जना नयाँ संक्रमित थपिए
पाल्पा कोरोना अपडेट : शुक्रबार ४५ जना नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४५ जना नयाँ संक्रमित थपिएका हुन् ।
रिडीमा बजार अनुगमन, २७ हजारको सुर्तीजन्य पदार्थ बरामद
रिडीमा बजार अनुगमन, २७ हजारको सुर्तीजन्य पदार्थ बरामद जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको मुख्य बजार रहेको रिडी बजारमा पसहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा यहाँका पसलहरुको अनुगमन गरिएको हो ।
कोरोनाको कहरमा अल्झेको घण्टाकर्ण
कोरोनाको कहरमा अल्झेको घण्टाकर्ण विश्वव्यापी महामारी कोरोनाले यसपाली पनि घण्टाकर्णलाई छोडेन दुृई वर्ष भयो तानसेनमा घण्टाकर्ण पर्व मनाइएको छैन । प्रत्येक वर्ष श्रावण कृष्ण पक्षको चतुर्दशी तिथिमा गथामुग पर्व मनाइन्छ ।
घण्टाकर्ण र बौः बियगु (बलीपुजा , सांगे)
घण्टाकर्ण र बौः बियगु (बलीपुजा , सांगे) बर्षको एकपल्ट आउने श्रावण महिनाको कृष्ण चर्तुदशिमा पर्ने घण्टाकर्णलाई दोबाटोमा राखेर बाटो छेकि जगात अथवा चन्दा असुलने गरिन्छ ।
निषेधाज्ञा: पाल्पामा खुकुलो, गुल्मीमा कडाई
निषेधाज्ञा: पाल्पामा खुकुलो, गुल्मीमा कडाई निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना संक्रमण बढ्दै गएको छ । खोप अभियान जारी रहेकै बेला पछिल्लो समय पाल्पा र गुल्मीमा संक्रमण तीव्र गतिमा देखिन थालेको हो ।
अक्सिजन अभाव हुन नदेऊ
अक्सिजन अभाव हुन नदेऊ कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा अक्सिजन अभावमा धेरै नागरिकले ज्यान गुमाउनु पर्‍यो । संक्रमणका कारण अक्सिजनको मात्रा घट्दै गएपछि विरामीका आफ्न्त र अस्पताललाई अक्सिजन जुटाउन धौ धौ भएको अवस्था थियो ।
गुल्मीमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
गुल्मीमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु दुर्घटनामा परी ट्याक्टर चालकको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका–६ तल्लो हटियामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
पाल्पा कोरोना अपडेट : विहीबार ७८ जना संक्रमितले कोरोना जिते, ५९ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : विहीबार ७८ जना संक्रमितले कोरोना जिते, ५९ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ७८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ७८ जना संक्रमितले कोरोना जितेका हुन् ।
कालीगण्डकीका बाख्रापालक कृषकलाई अनुदान
कालीगण्डकीका बाख्रापालक कृषकलाई अनुदान जिल्लाको कालीगण्डकी गाउँपालिकाका भित्र रहेका बाख्रापालक कृषकहरुलाई अनुदान दिइएको छ । रोड करिडोर बाख्रा पालन समूहमा आवद्ध बाख्रापालक कृषकहरुलाई अनुदान दिइएको हो ।
गुल्मीमा कोरोना महामारी बढेपछि तपाईंको मास्क खोइ ? अभियान
गुल्मीमा कोरोना महामारी बढेपछि तपाईंको मास्क खोइ ? अभियान जिल्लामा कोरोना संक्रमण वृद्धि भएसँगै ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी संक्रमण रोक्न अभियान सञ्चालन गरिएको हो ।
Weather Update