बाँदर आतंकले जोगिएन खेती
बुधबार, भदौ २, २०७८
निर्धारित समयमै महाधिवेशन होस्
बुधबार, भदौ २, २०७८
नेपाली काँग्रेसको महाधिवेशन तीन महिना पछि धकेलिएको छ । अहिलेको कोभिडको प्रतिकूल परिस्थिति र राजनीतिक परिर्वतनले कांँग्रेसलाई महाधिवेशनको मिति धकेल्ने एउटा मौका मिलेको हो । त्यही मौकाको सदुपयोग गर्दै काँग्रेसले भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने तय गरेको मिति मंसिरमा पुर्याएको छ । यसलाई परिस्थिती अनुसार उपयुक्त समयका रुपमा लिन...
लुम्बिनी प्रदेश सभामा विपक्षीको अवरोध
मंगलबार, भदौ १, २०७८
लुम्बिनी प्रदेश सभाको बैठकमा विपक्षी दल एमालेको अवरोधपछि मंगलबारको बैठक केहीबेर चलेर स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेले बैठकमा अवरोध गरेको थियो । सांसद अजय बहादुर शाही र विमला वलीको विषयमा निर्णय लिन दवाव दिँदै एमालेले बैठकमा अवरोध गरेको हो ।
पाल्पा कोरोना अपडेट : मंगलबार ५१ जना नयाँ संक्रमित थपिए, ५६ जना निको
मंगलबार, भदौ १, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५१ जना नयाँ संक्रमित थपिएका हुन् ।
अफगानिस्तानबाट १ सय १८ नेपालीको उद्धार
मंगलबार, भदौ १, २०७८
अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी मंगलबार १ सय १८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ ।
पाल्पामा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा पन्त
मंगलबार, भदौ १, २०७८
पाल्पा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन भएको छ । नेपाली भाषा साहित्यको विकासका लागि प्रतिष्ठान लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल प्रविधिमार्फत भएको भेलाले पाल्पामा पनि प्रतिष्ठान गठन गरेको हो ।
गुल्मीमा विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा खत्री
मंगलबार, भदौ १, २०७८
गुल्मीमा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन भएको छ । नेपाली भाषा साहित्यको विकासका लागि प्रतिष्ठान लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल प्रविधिमार्फत भएको भेलाले गुल्मीमा पनि प्रतिष्ठान गठन गरेको हो ।
तानसेन–बुटवल सडक खण्डमा यात्रा गर्दा शौचालयको चिन्ता चट
मंगलबार, भदौ १, २०७८
तानसेनकी गीता थापा श्रीमानसँग बुटवलबाट घर फर्किदै थिइन । यात्राको क्रममा थापालाई बाटोमा दिशाले च्याप्यो । उनलाई पिसाव गर्न सहज भए पनि दिशा गर्न भने सुरक्षित शौचालय नै चाहियो, जहाँ मन लाग्यो त्यहाँ दिशा पिसावको लागि उनलाई सहज थिएन ।
मेगा बैंकको एकै दिन पाँच नयाँ शाखा खुले
मंगलबार, भदौ १, २०७८
मेगा बैंक नेपाल लिमिटेडका एकै दिन ५ वटा नयाँ शाखा खुलेका छन् । बैंकले देशका विभिन्न स्थानमा एकै दिन नयाँ पाँच वटा शाखाको विस्तार गरेको हो ।
पाल्पामा एकै दिन यसरी बढी देखियो कोरोना
सोमबार, साउन ३२, २०७८
स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको कोरोना नियमित अपडेटमा दुई सय जनामा कोरोना संक्रमण पुष्टि गर्यो । कोरोना अपडेट सार्वजनिक भए लगत्तै जिल्लाका सञ्चारमाध्यमहरुबाट एकै दिन दुई सय जनामा कोरोना संक्रमण भएका समाचारहरु सार्वजनिक गरियो ।
पाल्पामा निषेधाज्ञा भदौ १२ गतेसम्म लम्बियो
सोमबार, साउन ३२, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी भदौ १२ गते राती १२ बजेसम्मका लागि थप गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई भदौ १२ गते राती १२ बजेसम्मका निरन्तरता दिने निर्णय गरेको हो ।
अझै तीन दिन मनसुन सक्रिय हुने
सोमबार, साउन ३२, २०७८
अझै तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालकोे तराई– भूभाग नजिकै रहेकाले अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताइन् ।
पाल्पामा पनि पञ्चदान पर्व मनाइयो
सोमबार, साउन ३२, २०७८
बौद्ध धर्मवलम्बी नेवार समुदायमा प्रचलित संस्कृति ‘पञ्चदान’ पर्व पाल्पामा पनि मनाइएको छ । सोमबार दान दिने र लिने गरेर जिल्लाका बौद्ध धर्मवलम्बी नेवार समुदायका बज्राचार्य र शाक्यहरुले यो पर्व मनाएका हुन् ।


