पाल्पामा निषेधाज्ञा साउन ३२ गतेसम्म लम्बियो
बिहीबार, साउन २१, २०७८

पाल्पामा फरार अभियुक्त धमाधम पक्राउ गर्दै प्रहरी
बिहीबार, साउन २१, २०७८
विभिन्न आपराधिक गतिविधिमा संलग्न भई जिल्ला अदालतबाट दोषी करार भए पनि फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

घातक ‘डोजरे विकास’
बिहीबार, साउन २१, २०७८
सामन्यतया विकास भनेको सकारात्मक परिवर्तनको सूचक हो । तर यहाँ विकासका नाममा विनास भइरहेको छ । जथाभावी डोजर लगाएर सडक निर्माणका कामले अहिले विकास भन्दा पनि विनास बढी गरेको देखिन्छ ।

पाल्पा कोरोना अपडेटः बुधबार ५५ जना नयाँ संक्रमित थपिए, २९ जना निको
बुधबार, साउन २०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५५ जना नयाँ संक्रमित थपिएका हुन् ।

पाल्पामा अडानले मनायो १६ औं स्थापना दिवस
बुधबार, साउन २०, २०७८
लेखापरीक्षकको छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) पाल्पाले १६ औं स्थापना दिवस मनाएको छ । अडानले बुधबार अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।

पाल्पामा फरार दुई जना अभियुक्त पक्राउ
बुधबार, साउन २०, २०७८
जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले केही सार्वजनिक अपराध मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

‘शीत’ को चर्चासँगै वाचन
बुधबार, साउन २०, २०७८
नयाँ विधाको रुपमा विस्तार हुँदै आएको ‘शीत’ को चर्चासँगै वाचन गरिएको छ । शीत काव्य समाज नेपाल बागमती प्रदेशको आयोजनामा भर्चुअल प्रविधिको माध्यमार्फत शीतको चर्चासँगै वाचन गरिएको हो ।

ग्लोबल बैंक र तानसेन नगर सरकार बीच कृषि कर्जा सम्बन्धी सम्झौता
बुधबार, साउन २०, २०७८
ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगर सरकारका बीच कृषि अनुदान कर्जा सम्बन्धित सम्झौता भएको छ । साना किसानको पँहुच बढाउनको लागि नगर सरकारले कृषि अनुदान कर्जा उपलब्ध गराउन बैंकसँग सम्झौता गरेको हो ।

सुजुकीको बहु–प्रतीक्षित स्कुटर नेपाली बजारमा
बुधबार, साउन २०, २०७८
कोरोना महामारीका बेलामा पनि स्कुटर तथा मोटरसाइकलका कम्पनीहरुले नयाँ–नयाँ डिजाइनका स्कुटर तथा मोटरसाईकलहरु बजारमा ल्याएका छन् ।

डेढ वर्षसम्म पनि गाभिएनन् विद्यालय
बुधबार, साउन २०, २०७८
गुल्मीमा निर्णय भएको डेढ वर्षसम्म पनि विद्यालय गाभिन सकेका छैनन् । जिल्लाको मालिका गाउँपालिका–८ मर्भुङ सिमलटारीस्थित सिभिल इङ्लिस बोर्डिङ स्कूल र मालिका माध्यमिक विद्यालय गाभिन नसकेका हुन् ।

सतीले सरापेको देश कहिले सम्म भनिरहने ?
बुधबार, साउन २०, २०७८
देशमा राजनितिक उथलपुथल भयो । दुई तिहाई बहुमत प्राप्त नेकपाले सरकार सञ्चालन गर्न सकेन अथवा सरकारले पूरा कार्य काल काम गर्न सकेन । राम्रा भनिएका व्यवस्था असफल भए । बिचमै ससद् विघटन भयो