नेवारी सँस्कृति र दथुसाया मतया
आइतबार, भदौ ६, २०७८
कोरोनाका कारण सुनसान जनैपूर्णिमा
आइतबार, भदौ ६, २०७८
विगतका वर्षहरुमा रक्षाबन्धन अर्थात् जनैपूर्णिको दुई÷तीन दिन अघि नै तानसेनको बजारमा निकै चहलपहल हुने गथ्र्यो । बजारमा रक्षाबन्धनको लागि जनै, राखी लगायतका सामग्री किन्नेहरुको घुँइचो लाग्ने भए पनि गत वर्षदेखि कोरोना महामारीका कारण बजार सुनसान छन् ।
पाल्पामा शनिबार ८५ जना संक्रमितले कोरोना जिते
शनिबार, भदौ ५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ८५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ८५ जना संक्रमितले कोरोना जितेका हुन् ।
गुल्मीको कालीगण्डकी कृषि जोन बन्दै
शनिबार, भदौ ५, २०७८
सुदरपुर्व गुल्मी कालीगण्डकी गाउँपालिका १,गिदुवा टोलकी ३५ बर्षकी भूमिकला पाण्डेलाई अहिले आफ्नो घर खर्चका लागि अरुको मुख ताक्नुपर्ने अवस्था छैन । भूमिले, स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत व्यवसायिक रुपमा बाख्रापालन गर्न थाले पछि दुई छोरा छोरीलाई उच्चशिक्षा पढाउने खर्चको जोहो गर्ने समस्या पनि हटेको छ ।
कुमारी लामाको ‘उज्यालो अन्धकार’
शनिबार, भदौ ५, २०७८
ब्रिटेनबाट स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरेकी कुमारी लामाको उज्यालो अन्धकार निबन्ध पहिलो कृति हो । निबन्ध र समालोचनामा समान रूपमा कलम चलाउने उनी मूलतः महिला र सीमान्त वर्गको अवाज मुखरित गर्न रुचाउँछिन् । उनका फुटकर लेखहरू राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् । उनी अहिले त्रिभुवन विश्वविद्यालय तानसेनमा अंग्रेजी विषयको अध्यापन...
पाल्पाका व्यवसायीले पनि लगाए खोप
शनिबार, भदौ ५, २०७८
पाल्पाका उद्योगी व्यवसायीहरुले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय पाल्पाको सहयोगमा पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघको समन्वयमा उद्योगी व्यवसायीका लागि कोरोनाविरूद्धको खोप लगाइएको हो ।
गुल्मीदरबार गाउँपालिकाद्वारा अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न आग्रह
शनिबार, भदौ ५, २०७८
गुल्मीदरबार गाउँपालिकाले अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न गाउँपालिकाका सबै वडाहरुलाई आग्रह गरेको छ ।
पहिलो पटक मगर किचन पुग्दा...
शनिबार, भदौ ५, २०७८
लुम्बिनी प्रदेश बुटवलको व्यस्त सहर अनि आधुनिक शैलीको खानपान, जीवनशैली यी सबै भन्दा फरक तरिकाबाट निर्माण गरी सञ्चालन गरिएको मगर किचन । त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गर्दछ । कलात्मक शैलीमा निर्माण गरिएको उक्त किचन निकै नै मनोमहक र आकर्षक छ ।
मेगा बैंक तानसेन शाखाद्वारा सरसफाई
शनिबार, भदौ ५, २०७८
मेगा बैंक नेपाल लिमिटेड तानसेन शाखाले सरसफाई गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शनिबार तानसेनस्थित गणेश मन्दिर परिसरमा सरसफाई गरेको हो ।
जनताको घर–घरमा पुगेर गुनासो सुन्दै मेयर शाही
शनिबार, भदौ ५, २०७८
चुनावका बेला ठूला–ठूला आश्वासन दिने तर जितेपछि ‘फर्केर हेर्दै नहेरेको’ आरोप जनप्रतिनिधिमाथि लाग्दै आएको छ । धेरै मतदातालाई आधार मान्ने हो भने यो आरोप असत्य पनि होइन । तर, तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही भने यतिबेला घर–घरमै पुगेर मतदाताको चाहना, आवश्यकता र गुनासो सुन्दै आएका छन् । उनले ‘जनताको...
किसानलाई कृषि उपकरण सहयोग
शनिबार, भदौ ५, २०७८
तिलोत्तमा नगरपालिकामा सञ्चालित व्यावसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यावसायिक तरकारी खेती परियोजनाले किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेको छ ।
खस्कदो शैक्षिक गुणस्तर
शनिबार, भदौ ५, २०७८
विश्वभर फैलिएको कोरोना भाइरसका कारण शिक्षा क्षेत्र बढी नै प्रभावित भएको छ । कोरोनाका कारण भौतिक रुपमै उपस्थित भएर पठन–पाठन गर्न सक्ने अवस्था छैन । जसका कारण लाखौं विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा असर पुगेको छ । सरकारले रेडियो, टेलिभिजन र अनलाइनलगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने भने तापनि ती माध्यममा...


