Shittalpati
संविधान दिवसको सार्थकता
संविधान दिवसको सार्थकता आज इतिहासमै पहिलो पटक जनप्रतिनिधिबाट सम्मिलित संविधान निर्माण भएको दिन हो । आजैको दिन अर्थात् असोज ३ गतेलाई सरकारले संविधान दिवसको रुपमा समेत घोषणा गरेको छ ।
गणेशमानको स्मृति दिवस मनाइयो
गणेशमानको स्मृति दिवस मनाइयो नेपाली काँग्रेसका स्व.नेता गणेशमान सिंहको २४ औं स्मृति दिवस मनाइएको छ ।
पाल्पामा ७ संक्रमित थपिए, १६ जना निको
पाल्पामा ७ संक्रमित थपिए, १६ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा पनि परिवार नियोजन दिवस मनाइयो
पाल्पामा पनि परिवार नियोजन दिवस मनाइयो आठौं राष्ट्रिय परिवार नियोजन दिवस पाल्पामा पनि मनाइएको छ । जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले शनिबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो ।
रेसुङ्गा बन संरक्षणमा चासो
रेसुङ्गा बन संरक्षणमा चासो जिल्लाको रेसुङ्गा बन संरक्षणमा चासो देखाइएको छ । बन विनास हुँदै जान थालेपछि त्यसको संरक्षणमा जिल्लाका सरोकारवालाहरुले चासो देखाएका हुन ।
व्यवहार परिवर्तन गर्ने कि संविधान ?
व्यवहार परिवर्तन गर्ने कि संविधान ? सरकारी गाडी (सेतो पिलेटको ) देख्न जिल्ला सदरमुकाम तिर जानुपर्दथ्यो भने आज भोली गाउँ गाउँमा नै देख्न पाईएको छ यहि परिवर्तन देखेको छु बावु गाउँका एक जना बुवाको भनाई हो यो ।
स्कुल खोल्न हतार नगरौं
स्कुल खोल्न हतार नगरौं पाल्पामा जिल्ला संकट व्यवस्थापन समितिको बैठकले ‘स्मार्ट लकडाउन’ को मापदण्डमा रहेर स्थानीय तहले स्कुल सञ्चालन गर्न सक्ने निर्णय गर्‍यो ।
बैंकले बढाए ब्याजदर
बैंकले बढाए ब्याजदर कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । शुक्रबारदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् ।
मुद्रण उद्योगलाई सरकारले बेवास्ता गरेको छ : मुद्रण व्यवसायी
मुद्रण उद्योगलाई सरकारले बेवास्ता गरेको छ : मुद्रण व्यवसायी मुद्रण उद्योगलाई सरकारले बेवास्ता गरेको मुद्रण व्यवसायीहरुले बताएका छन् । अरु व्यवसाय जस्तै मुद्रण उद्योगले पनि देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्दै लाखौलाई रोजगारी दिदै आएको भएता पनि सरकारले यो व्यवसायलाई बेवास्ता गरेको बताएका हुन् ।
पाल्पामा फरार अभियुक्त पक्राउ
पाल्पामा फरार अभियुक्त पक्राउ जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले सार्वजनिक मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका तानसेन–८, मदनपोखराका धनबहादुर ठडराईलाई प्रहरीले पक्राउ गरेको हो ।
एसियन कंक्रिटोका उत्पादन अब नेपाल गुणस्तरमा
एसियन कंक्रिटोका उत्पादन अब नेपाल गुणस्तरमा एसियन कंक्रिटोले नेपाल गुणस्तरअनुसार उत्पादन सुरु गरेको छ । युरोपियन तथा भारतीय मापदण्डअनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको कंक्रिटोले अब नेपालमा पनि उत्पादन थालेको हो । कम्पनीले लुम्बिनी प्रदेशको औद्योगिक क्षेत्र भैरहवामा पत्रकार सम्मेलन गरी उत्पादनको विषयमा जानकारी गराएको छ ।
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा पूजा मनाउँदै छन् । यस दिन विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजा आराधना गर्ने गरिन्छ ।
Weather Update