पाल्पामा कृषकको उत्पादनले उचित मूल्य पाएन
शुक्रबार, असोज १, २०७८
विश्वकर्मा पूजा र यसको महत्व
शुक्रबार, असोज १, २०७८
हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडी त्यसको धार्मिक, सांस्कृतिक, सामाजिक र वैज्ञानिक कारण हुन्छन् । अन्य चाड–पर्व र पूजाआजा जस्तै विश्वकर्मा पूजा पनि एक हो ।
जिल्ला सहकारी संघ पाल्पाको अध्यक्षमा पाण्डेय
बिहीबार, भदौ ३१, २०७८
जिल्ला सहकारी संघ लि. पाल्पाको अध्यक्षमा भूपति पाण्डेय चयन भएका छन् । संघको चौथौं अधिवेशनले पाण्डेयलाई अध्यक्षमा सर्वसमत चयन गरेको हो ।
‘विपक्षीसँग मिलेर माधवले धोका दिए’
बिहीबार, भदौ ३१, २०७८
नेकपा एमालेका सचिव गोकर्ण बिष्ट र प्रदीप ज्ञवालीले विपक्षीसँग मिलेर माधव नेपालले एमाले कार्यकर्तालाई धोका दिएको बताएका छन् ।
आजदेखि ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै
बिहीबार, भदौ ३१, २०७८
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ ।
शनिबारसम्म वर्षा हुने
बिहीबार, भदौ ३१, २०७८
न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
वन नर्सरीबाट रोजगारी
बिहीबार, भदौ ३१, २०७८
नर्सरीमा नयाँ बिरुवा जमाउने, बिरुवा सार्ने, बिरुवाको झारपात गोड्ने, पानी हाल्ने, ग्रेडिङ गर्ने लगायत काम हुन्छन् । त्यहाँ दैनिक १० देखि १२ जनासम्मले रोजगारी प्राप्त गरेका छन् ।
तानसेनमा सामुदायिक मेलमिलाप तालिम
बिहीबार, भदौ ३१, २०७८
तानसेनमा आधारभुत सामुदायिक मेलमिलाप तालिम सञ्चालन भएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना र द एसिया फाउन्डेसन र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा सञ्चालित स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत मंगलबारदेखि मेलमिलाप तालिम सञ्चालन भएको हो ।
बगनासकालीमा बाल वक्तृत्वकला
बिहीबार, भदौ ३१, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकामा बाल वक्तृत्वकला प्रतियोगिता भएको छ । ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा ‘बालमैत्री गाउँपालिकाको दीगोपनाको लागि सरोकारवालाहरूको भूमिका’ विषयमा वक्तृत्वकता प्रतियोगिता भएको हो ।
विश्व बैंकले पाँच अर्ब ८७ करोड ऋण सहयोग गर्ने
बिहीबार, भदौ ३१, २०७८
विश्व बैंकले नेपाललाई पाँच अर्ब ८७ करोड ऋण सहयोग गर्ने भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकले उक्त ऋण सहयोग गर्ने भएको हो ।
ओजोन तह संरक्षणमा जुटौं
बिहीबार, भदौ ३१, २०७८
विभिन्न कारणले ओजोन ग्याँसको प्राकृतिक तह पातलो हुँदै जानु अथवा त्यस तहमा प्वाल पर्नुलाई ओजोन तह विनाश भनिन्छ । ओजोन तह विनाशको मुख्य कारण मानव नै हो ।
पाल्पामा बुधबार ४० जना नयाँ संक्रमित थपिए
बुधबार, भदौ ३०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४० जना नयाँ संक्रमित थपिएका हुन् ।


