Shittalpati
एमाले पूर्वसांसद रायमाझी सहित ६६ जना एकीकृत समाजवादीमा प्रवेश
एमाले पूर्वसांसद रायमाझी सहित ६६ जना एकीकृत समाजवादीमा प्रवेश नेकपा एमालेका पूर्व सांसद यादवबहादुर रायमाझी सहित ६६ जना एमाले नेताकार्यकता नेकपा (एस) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी उनीहरु नेकपा एसमा प्रवेश गरेका हुन् ।
सनातन धर्म सेवा समितिद्वारा ‘जय हनुमान’ विमोचन
सनातन धर्म सेवा समितिद्वारा ‘जय हनुमान’ विमोचन सनातन धर्म सेवा समिति मेहल्धारा तानसेन पाल्पाद्वारा प्रकाशित विशेषाङ्क ‘जय हनुमान’को विमोचन गरिएको छ । तानसेनमा शनिबार समितिको ३६ औं बार्षिक दिवस समारोहको अवसरमा विशेषाङ्क ‘जय हनुमान’को विमोचन गरिएको हो ।
मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ्ग सेवा
मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ्ग सेवा मेगा बैंक नेपाल लिमिटेडले अत्याधुनिक मोबाइल बैंकि· सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
अन्तरबालक्लब भित्तेपत्रिका प्रतियोगिता
अन्तरबालक्लब भित्तेपत्रिका प्रतियोगिता अन्तरबालक्लब भित्तेपत्रिका लेखन, प्रदर्शनी तथा प्रतियोगिता भएको छ । उत्पीडित उत्थान विकास केन्द्र पाल्पाको आयोेजना तथा कारितास नेपाल नवलपरासी गैडाकोटको आर्थिक सहयोगमा सञ्चालित बाल सशक्तिकरण कार्यक्रम अन्तर्गत प्रतियोगिता भएको हो ।
आज राष्ट्रिय टोपी दिवस मनाइदैं
आज राष्ट्रिय टोपी दिवस मनाइदैं राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाल्पा सहित देशभर यो दिवस हर्सोउल्लासका साथ मनाउन लागिएको हो । केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेको थियो ।
२ सय ३५ संक्रमित थपिए
२ सय ३५ संक्रमित थपिए नेपालमा पछिल्लो २४ घण्टामा २ सय ३५ नयाँ संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सार्वजनिक गरेको कोरोना अपडेटमा देशभरका विभिन्न स्थानका २ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय टोपी दिवसको सार्थकता
राष्ट्रिय टोपी दिवसको सार्थकता नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा टोपी दिवस मनाउने गरेका छन् । आज पनि ढाकाका टोपीहरु लगाएर यो दिवस मनाइंदै छ ।
आउने निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउँछौं : सभापति पन्थी
आउने निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउँछौं : सभापति पन्थी नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आसन्न निर्वाचनमा गुल्मी जिल्लालाई काँग्रेसमय बनाउने बताएका छन् । शुक्रबार नेपाली काँग्रेसका संस्थापक तथा जननायक बीपी कोइरालाले शुरु गरेको ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सभापति पन्थीले आफ्नो पहिलो ध्येय काँग्रेसलाई आउने चुनावमा पहिलो पार्टी बनाउने रहेको दाबी गरे ।
गुल्मीको विमानस्थलमा मन्त्री झाँक्रीले गरिन् अनुगमन
गुल्मीको विमानस्थलमा मन्त्री झाँक्रीले गरिन् अनुगमन जिल्लाको रेसुङ्गामा निर्माणधिन अस्थामा रहेको विमानस्थलको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अनुगमन गरेकी छन् । रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको विमानस्थलको मन्त्री झाँक्री सहित सरकारी टोलीले अनुगमन गरेको हो ।
पाल्पामा मेलमिलाप दिवस: सबै दलका नेताहरु एउटै मञ्चमा
पाल्पामा मेलमिलाप दिवस: सबै दलका नेताहरु एउटै मञ्चमा प्रायः अन्य संघ संस्थाहरुका औपचारिक कार्यक्रमहरुमा देखिने तर पार्टीका कार्यक्रमहरुमा सबै राजनितिक दलहरु कमैमात्रमा देखिने गरेको पाइन्छ ।
नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी तिव्र
नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी तिव्र यही पुस २३ गते नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशन हुने भएको छ । पुष्पलाल, मदन भण्डारीदेखि मनमोहन अधिकारीले भूमिगत जीवन बिताएको स्थान तानसेन नगरपालिका वडा ९ मदनपोखरा तिन्टीआँपमा नवौं अधिवेशन आयोजना गरेको नेकपा एमाले पाल्पाले जनाएको छ ।
आज राष्ट्रिय मेलमिलाप दिवस मनाइदैं
आज राष्ट्रिय मेलमिलाप दिवस मनाइदैं आज ४६ औं राष्ट्रिय मेलमिलाप दिवस मनाइदैछ । वीपी कोइराला सहित नेपाली काँग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।
Weather Update