पाल्पा जेसीजको ४६ औं अधिवेशन, अध्यक्षमा खनाल
आइतबार, माघ ४, २०८२
काँग्रेस ‘पुस्तान्तरण’
आइतबार, माघ ४, २०८२
निर्वाचन आयोगले गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनबाट चयन भएको नयाँ काँग्रेस कार्यसमितिलाई आधिकारिकता दिएको छ । पार्टी नेतृत्वको असहमतिबीच महामन्त्रीद्वयको आÞवानमा भएको विशेष महाधिवेशनले बहुमत प्रतिनिधिको उपस्थितिमा चयन गरेको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार मान्यता दिएको हो । आयोगको निर्णयसँगै काँग्रेसमा लामो समयदेखि चल्दै आएको पुरानो नेतृत्वको युग अन्त्य भएको...
दर्शनार्थीको घुइँचो, डुंगा सयर गर्नेहरूको आकर्षण
शनिबार, माघ ३, २०८२
गुल्मी र स्याङ्जाको स·मस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको पहिलो दिन विहीबार र शुक्रबार कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो लागेको हो ।
निर्वाचन आयोगले दियो काँग्रेसको आधिकारिकता गगन–विश्व समूहलाई
शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा र विश्वप्रकाश शर्माको पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो ।
माघे संक्रान्ति : रुरु क्षेत्र धाममा स्नान र मेला भर्नेको भिड
बिहीबार, माघ १, २०८२
माघे सक्रान्तीको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा कालीगण्डकी स्नान तथा हृषिकेशव भगवानको दर्शन गर्न भक्तजनहरुको भिड लागेको छ ।
जोर्ते टिपर दुर्घटना अपडेट : ठेगाना खुल्यो, मृत्यु हुनेमा चालक
बुधबार, पुस ३०, २०८२
जिल्लाको रिब्दीकोट गाउँपालिका –२ जोर्तेमा भएको टिपर दुर्घटनामा मृत्यु हुनेको विवरण खुलेको छ । मृत्यु हुनेमा चालक धादिङको थार्के गाउँपालिका–३ का ३१ वर्षीय केशव परियार रहेको प्रहरी चौकी अर्गेलीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।
जोर्तेमा टिपर दुर्घटना : एकको मृत्यु
बुधबार, पुस ३०, २०८२
जिल्लाको रिब्दीकोट गाउँपालिका –२ जोर्तेमा टिपर दुर्घटना भएको छ । आज विहान नवरलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिका जाँदै गरेको ना ८ ख ३६५ नम्वरको टिपर दुर्घटना भएको हो ।
काँग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व छान्न आजै मतदान हुने, सुरू भयो मनोनयन दर्ता
मंगलबार, पुस २९, २०८२
भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । यति बेला नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरू भएको हो ।
ग्यास सिलिन्डर विस्फोट हुँदा भारतमा सल्यानका ९ जनाको मृत्यु
मंगलबार, पुस २९, २०८२
भारतको हिमाचल प्रदेशको सोलानस्थित अर्कीमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको ज्यान गएको छ । राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको हो ।
२८ औं भूकम्प दिवस मनाइँदै
मंगलबार, पुस २९, २०८२
सरकारले २८ औं भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आगामी माघ २ गते ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भुकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।
काँग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयन हुने
सोमबार, पुस २८, २०८२
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिने भएको हो ।
गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा के–के छ ? (पूर्णपाठसहित)
सोमबार, पुस २८, २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन । भृकुटीमण्डपमा सोमबार सुरु भएको बन्दसत्रमा महामन्त्री थापाले राजनीतिक प्रस्ताव पेस गरेका हुन् ।


