क्यान्सरको समयमै उपचार गरौं
बिहीबार, माघ २०, २०७८
पाल्पामा एकै दिन ५६ संक्रमितले कोरोना जिते , ६८ जनामा संक्रमण पुष्टि
बुधबार, माघ १९, २०७८
जिल्लामा एकै दिन ५६ जना संक्रमितले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २७ जना महिला र २९ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।
चिया बेच्दै हिड्ने पौरखी कमला
बुधबार, माघ १९, २०७८
एक हातमा थरमस र प्युठियूमा क्यारेट बोकेर तानसेनका चोक–चोकमा दिनहुँ भेटिने गर्छिन ३५ वर्षीया कमला सारु । उनी थरमसमा चिया र क्यारेटमा चिया सहित खजाना लिएर तानसेनका चोक, पसलहरु र कार्यालयसम्म पुग्छिन् ।
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने
बुधबार, माघ १९, २०७८
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ ।
लुम्बिनी प्रदेश : चार वर्षमा ६७ विधेयक पारित
बुधबार, माघ १९, २०७८
लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।
बगनासकाली सरकारको आफ्नै लोगो
बुधबार, माघ १९, २०७८
जिल्लाको बगनासकाली गाउँ सरकारले आफ्नै लोगो बनाएको छ । उसले लोगो बनाएर अहिले प्रयोगमा ल्याएको छ । दैनिक कार्यसम्पादनमा लोगो प्रयोगमा ल्याएसँगै बगनसकाली जिल्लामै लोगो प्रयोगमा ल्याउने पहिलो पालिका बनेको छ ।
बैंकहरुको निक्षेप संकलन घट्यो
बुधबार, माघ १९, २०७८
पछिल्ला केही दिन यता बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार निक्षेप संकलन.३ अर्बले घटेको हो ।
सिमसार संरक्षणमा ध्यान देऊ
बुधबार, माघ १९, २०७८
विश्वमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष सिमसार दिवस मनाइने गरिन्छ । आज पनि हरेक वर्ष जस्तै विविध कार्यक्रम गरी मनाइँदै छ ।
पाल्पामा मंगलबार थप ३५ संक्रमित निको, ५८ जनामा संक्रमण
मंगलबार, माघ १८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १४ जना महिला र २१ जना पुरुष संक्रमित निको भएका हुन् ।
गुल्मी प्रशासनले आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने
मंगलबार, माघ १८, २०७८
जिल्ला प्रशासन कार्यालय गुल्मीले आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने भएको छ । कार्यालयका कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि प्रशासनले माघ २३ गते देखि आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने भएको हो ।
सभापति पन्थीले गुल्मीमा सभाहल निर्माणका लागि मन्त्री झाँक्रीको गराए ध्यानाकर्षण
मंगलबार, माघ १८, २०७८
नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको ध्यानाकर्षण गराएका छन् । सोमबार शहरी विकास मन्त्रालयमा पुगेका सभापति पन्थीले मन्त्री झाँक्रीलाई जिल्लाको सदरमुकाम तम्घासमा पर्याप्त सीट क्षमता भएको सभाहल नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
माघ १९ गते सार्वजनिक विदा
मंगलबार, माघ १८, २०७८
नेपाल सरकारले यही माघ १९ गते बुधबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निणर्य गरेको गृह मन्त्रालयले जनाएको छ ।

